प्रथम एनी फाक्तेप गोल्डकपको हिसाव सार्वजानिक

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसतक्षी–७ फाक्तेपमा आयोजित प्रथम एनी फाक्तेप गोल्डकप २०७८ को हिसाव सार्वजनिक गरिएको छ । मंसिरमा सम्पन्न एनी फाक्तेप गोल्डकपले आज आय–ब्यय सार्वजनिक गरेको हो । आय ब्यय अनुसार गोल्डकपले एक लाख बढी रुपैयाँ बचत गरेको छ । गोल्डकप आयोजक फाक्तेप फुटबल क्लबले पत्रकार सम्मेलनको आयोजना

पथरीशनिश्चरे प्रिमियर लिग : अक्सनबाट छानिए खेलाडी

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरेमा असोज २२ गतेबाट सुरु हुने पथरीशनिश्चरे प्रिमियर लिग सिजन ३ क्रिकेट प्रतियोगिताको लागि अक्सनबाट खेलाडी छानिएका छन् । शनिबार पथरीशनिश्चरे प्रिमियर लिग आयोजक कमिटीद्वारा सिन भिलेज पार्टी प्यालेसमा आयोजित अक्सन कार्यक्रमबाट खेलाडी छनौट गरिएको हो । आगामी असोज २२ गतेदेखि कार्तिक ६ गतेसम्म पथरीशनिश्चरेको नगर

सन्दीप लामिछानेद्वारा आरोप अस्वीकार

नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको नाबालिग बलात्कारको आरोप अस्वीकार गरेका छन् । उनले आफूलाई आधारहीन आरोप लगाइएको दाबी गरेका छन् । यद्यपि कानुनको सम्मान गर्दै आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफूमाथि लागेको आरोपबारे बोल्दै उनले सही अनुसन्धानमा पनि जोड

भारतलाई हराउँदै नेपाल समूह विजेता

साफ यू–१७ च्याम्पियनसिप फुटबलमा भारतलाई हराउँदै नेपाल समूह विजेता बनेको छ । शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराएको हो ।कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक एक गोल गरे । भारतले लिएको सुरुवाती अग्रतालाई उल्टाउँदै नेपालले जित निकालेको हो ।

महिला साफ इतिहासमै भुटानको पहिलो जित

  भुटानले महिला साफ च्याम्पियनसिप फुटबलको इतिहासमै पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा श्रीलंकालाई ५–० गोल अन्तरले हराउँदै भुटानले पहिलो जित निकालेको हो । भुटानले यसअघि महिला साफमा कुनैपनि जित निकालेको थिएन । श्रीलंकाविरुद्ध पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा चार गोल थपेको थियो

प्रिमियर लिगका यस साताका खेलहरु स्थगित

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनको सम्मानमा इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत यस साताको खेलहरु स्थगित भएका छन् । महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । प्रिमियर लिगले महारानीको सम्मानमा यस हप्ताको खेलहरु स्थगित गरिएको जनाएको छ ।एलिजावेथले बेलायतमा ७० वर्ष शासन गरेकी थिइन् । बेलायतमा यस साताका सबै

‘ए’ र ‘बी’ डिभिजन विजेता क्लबले पाए पुरस्कार रकम

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ र ‘बी’ डिभिजन लिग विजेता टिमलाई लामो समयपछि पुरस्कार रकम प्रदान गरेको छ । एन्फाले शुक्रबार ‘ए’ डिभिजन र ‘बी’ डिभिजन लिगका विजेता टिमलाई उपाधिको पुरस्कारसँगै ‘म्याच मनी’, प्रतियोगिताको उत्कृष्ट खेलाडी र ‘म्यान अफ दी म्याच’ को पुरस्कार वितरण गरेको छ ।एन्फाले ‘ए’

एनआरएनए र पीएएफबीचको खेल नतिजाविहिन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेट अन्तर्गत एनआरएनए एकेडेमी र एपीएफ क्लबबीचको खेल नतिजा नआएर सकिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाको कारण खेल नतिजा विहीन सकिएको हो । वर्षाका कारण खेल रोकिनु अघि एनआरएनएले पहिले ब्याटिङ गर्दै १९ ओभरमा झारिएको खेलमा १३ ओभर ३ बलमा २ विकेट गुमाएर

विश्वकप : कतारमा यो वर्षको अन्तिमसम्म मदिरा प्रतिबन्ध हटाइने

कतारमा यो वर्षको अन्तिमसम्म विश्वकपका लागि मदिरा प्रतिबन्ध हटाइने भएको छ । तर, विश्वकपमा अन्य देशबाट आउने समर्थकहरुले आफ्नो देशबाट मदिरा भित्र्याउन भने पाउने छैनन् । कतारको सुरक्षा र सुरक्षा अपरेसन समितिका प्रमुख कर्नल जासिम अब्दुलराहिम अल सैयदले समर्थकहरुले कतारमा मदिरा भित्र्याउन नदिने र त्यस्तो पाएमा कारवाही हुने बताए ।

साफ च्याम्पियनसिप खेल्ने महिला टोलीलाई मेयर बालेन र उपमेयर डंगोलको शुभकामना

नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन र उपमेयर सुनिता डंगोलले भेटेका छन् । मेयर बालेन र उपमेयर डंगोलले शुक्रबार इन्द्रजात्राका लागि अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग भेटघाट गर्न सोल्टी होटल जाँदा राष्ट्रिय टिमलाई पनि भेटेर साफ महिला च्याम्पियनसिपका लागि शुभकामना दिएका हुन् । ‘भेटेर साफ च्याम्पियनसिपमा राम्रो गर्न