
बर्नमाउथको पोष्टमा लिभरपुलको ९ गोल
प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नेमाउथलाई ९–० गोल अन्तरले हराएको हो । प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको चौथो खेलमा लिभरपुलले ९ गोल अन्तरले जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो र लुइस डियाजले दुई–दुई गोल गरे । यस्तै हार्भे इलियोट, ट्रेन्ट एलेक्सजेण्डर आर्नोल्ड, भिर्गिल भान