
बार्सिलोनाका उम्टिटी लेच्चेमा
बार्सिलोनाका डिफेन्डर स्यामुएल उम्टिटी इटालियन सिरी ए क्लब यूएस लेच्चेले अनुबन्धित भएका छन् । यो सिजन मात्र सिरी ए क्लबमा बढुवा भएको लेच्चेले उनलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो । डिफेन्डर उम्टिटी २०१६ मा लियोनबाट बार्सिलोना आएका थिए । उनले बार्सिलोनाका लागि १३३ खेल खेलेका छन् । क्लबमा