बार्यनको सहज जित

जर्मन बुन्डेस लिग फुटबलमा साविकको विजेता बायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार भएको खेलमा बार्यनले उल्फवर्गलाई २–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन जमाल मुसियाला र थोमस मुलरले एक–एक गोल गरे । बायर्नले दुबै गोल पहिलो हाफमा गरेको हो । खेलको ३३

इङ्ग्लिस प्रिमियर लिग : चेल्सी र टोटेनहमले अंक बाँडे

चेल्सीले दुई पटकको अग्रता जोगाउन नसक्दा अन्तिम समय इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति टोटनहमसँग अंक बाँडेको छ । लन्डन डर्बीमा चेल्सीले दुई पटकको अग्रता जोगाउन सकेन । चेल्सीका लागि कालिडु कौलिबाली र रिस जेम्सले गोल गरे । टोटनहमको पुनरागमनमा पिएर एमिल होएबिएर र ह्यारी केनले गोल गरे । खेलसकिएपछि

ला लिगा : रियल मड्रिडको विजयी सुरुवात

साविक विजेता रियल म्यड्रिडले ला लिगा २०२२\२३ सिजनमा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा रियलले अल्मेरियाबिरुद्ध पुनरागमन सहित २–१ को जित निकाल्यो । १–० ले पछि परेको रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक–एक गोल गरे । अल्मेरियाका लार्जी रामाजानीले सुरुवाती अग्रता बनाए पनि जोगाउन

बेन्जेमा रियलका लागि सर्वाधिक गोलकर्ताको सूचीको दोस्रो स्थानमा

करिम बेन्जेमा रियल म्याड्रिडको सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । बुधबार राति अइन्ट्राक्ट फ्रांकफर्टलाई यूईएफए सुपरकपमा २–० ले हराउने क्रममा गोल गर्दै फ्रेन्च फरवार्ड दोस्रो स्थानमा उक्लन सफल भएका हुन् । खेलको ६५ औँ मिनेटमा गोल गरेका ३४ वर्षीय बेन्जेमाले रियलका महान् खेलाडी राउलको ३ सय २३ गोलको

सान्चेज फ्रेन्च क्लब मार्सेमा अनुबन्धित

इन्टर मिलानका पूर्व स्ट्राइकर एलेक्सिस सान्चेज फ्रेन्च लिग वान क्लब मार्सेमा अनुबन्धित भएका छन् । बुधबार राति सफल स्वास्थ्य परिक्षण पूरा भएसँगै सान्चेज आधिकारिक रुपमा फ्रेन्च क्लबसँग जोडिएका हुन् । यसअघि इन्टरले सान्चेजसँगको सम्झौता नविकरण नगर्ने घोषणा गरेपछि उनी मार्सेसँग जोडिएका थिए । पूर्व बार्सिलोना, आर्सनल र म्यानचेस्टर युनाइटेडका खेलाडी

रियल मड्रिडलाई सुपर कपको उपाधि

आफ्नो करियरको ३२४ औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई दिलाएका छन् । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै रियलले सुपर कप उपाधि जितेको हो । रियलको जितमा डेभिड अलाबा र बेन्जेमाले दुबै हाफमा एक एक गोल गरे । बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यस

गोकुलमको जितमा सावित्राको पाँच गोल

नेपाली राष्ट्रिय महिला फुटल टोलीकी खेलाडी सावित्रा भण्डारीको पाँच गोलको सहयोग गोकुलम केरलाले केरेला महिला लिगमा सहज जित हात पारेको छ । गोकुलम केरेला एफसीले केरला युनाइटेड एफसीलाई ११–० गोल अन्तरले हराएको हो । पहिलो हाफमा चार गोल गरेकी सावित्राले दोस्रो हाफमा थप एक गोल गरेकी हुन् । पहिलो खेलमा

नेपालमा चुनाव हुने दिन विश्वकप फुटबलको उद्घाटन खेल

  फिफा विश्वकप फुटबलको उद्घाटन र पहिलो खेल निर्धारित मितिभन्दा एक दिन अगाडि हुने भएको छ । रोयटर्सले दिएको जानकारी अनुसार उद्घाटन खेल नोभेम्बर २० मा हुने भएको हो । कतार फुटबलले यसअघि २१ नोभेम्बरमा उद्घाटन र त्यससम्बन्धी खेल हुनेगरी तालिका तय गरेको थियो ।तर, हाल आएर एक दिन अघि

एन्फा कार्यसमिति बैठक भोलि बस्दै

दुई पटक स्थगित भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक भोलि (बिहीबार) बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक १० बजे सुरु हुनेछ । यसअघि समेत बैठक दुई पटक बोलाएर बस्न सकेको छैन । २ साउनमा बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि स्थगित गरिएको थियो । यस्तै, ५

एसिया कप क्वालिफायर ओमानमा हुने

एसीसी एसिया कप क्रिकेटको क्वालिफायरका खेलहरु ओमानमा आयोजना हुने भएका छन् । एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रतियोगिता ओमानमा आयोजना हुने जनाएको छ ।छनोट प्रतियोगिता २० अगस्टबाट २४ अगस्टसम्म चल्नेछ । प्रतियोगितामा सिंगापुर, युएई, हङकङ र कुवेत सहभागी हुनेछन् । सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् र शीर्ष स्थानको टोली एसिया