
दीपा भारतीय क्लबमा अनुबन्ध
नेपाली महिला फुटबल खेलाडी दीपाले आइलिग छनोट खेल्ने भएकी छन् । मिडफिल्डर दीपा न्यौपानेले भारतीय आइलिग छनोट खेल्ने भएकी हुन् । नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी दीपा आईलिग छनोट खेल्ने आज दिउँसो १ बजे भारत प्रस्थान गर्ने भएकी छन् । दीपाले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व