भारतले जित निकाल्दा नेपाल बाहिरियो

भारतले माल्दिभ्समाथि जित निकाल्दा नेपाल भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलबाट बाहिरिएको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले हराएको हो । योसँगै साविक विजेता भारत फाइनलमा प्रवेश गरेको छ भने नेपाल बाहिरिएको छ । भारतको जितमा गुर्किरात सिंहले निर्णायक गोल गरे । उनले खेलको ९०

नेपालको फाइनल पुग्ने सम्भावना कायमै

बंगलादेश साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको लिग चरणको अन्तिम खेलमा नेपालसँग बराबरी खेल्दै बंगलादेश फाइनलमा पुगेको हो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दुबै गोल दोस्रो हाफमा भएको थियो । खेलको ६३

साफ यु २० च्याम्पियनसिप स् नेपालले फर्कायो बराबरी गोल

साफ यु २० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीचको खेल जारी छ । जारी अवस्थामा नेपाल र बंगलादेश १–१ को बराबरीमा रहेका छन् । मध्यान्तरपछिको खेलमा बंगलादेशले अग्रता बनाएकामा नेपालले जवाफी गोल फर्काएको हो। भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा खेल जारी छ ।

नेपाली टिममा परिवर्तन, बंगलादेशविरुद्धको खेलमा सन्दीप पनि खेल्ने

साफ यु-० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध नेपालले खेलाडी परिवर्तन गरेको छ । भारतको भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा हुने खेल नेपाली समय अनुसार सवा ४ बजे सुरु हुनेछ । आइतबार राति भारतविरुद्ध मैदान उतारेका मनग्य नकर्मीको स्थानमा मुख्य प्रशिक्षक मेघराज केसीले सन्दीप कार्कीलाई नै फर्काएका छन् । सन्दीपले त्यसअघिका

खेल मैदानमै किरणले गरे प्रेमिकालाई प्रपोज

नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले खेल मैदानमा प्रेमिकालाई प्रेम प्रस्ताव राखेका छन्। माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले उपाधि उचालेको स्थानमा प्रेमिका कन्चन निरौलालाई प्रेम प्रस्ताव राखेका हुन् । इन्स्टाग्राममा भिडियो सेयर गर्दै उनले आफूले यो पल जीवनको अन्तिम समयसम्म पनि नभुल्ने बताएका छन् ।

किरण माल्दिभ्समा दोस्रो पटक सर्वोत्कृष्ट गोलरक्षक घोषित

नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बू ९चेम्जोङ० माल्दिभ्सको शीर्ष डिभिजन लिग दिवेही प्रिमियर लिग(२०२२ को सर्बोत्कृष्ट गोलरक्षक घोषित भएका छन् । माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट खेलेका गोलरक्षक किरण सिजनको उत्कृष्ट गोलरक्षक चुनिएका हुन् । किरणले माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका

वेस्ट इन्डिजसँग भारत ५ विकेटले पराजित

वेस्ट इन्डिजले दोस्रो टी २० खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै पाँच खेलको शृंखला १(१ को बराबरीमा पुर्‍याएको छ । १३९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९।२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । ओपनर ब्रेन्डन किंगले सर्वाधिक ६८ रन बनाए । भारतका अर्शदीपसिंह, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, आवेश

नेपालको एकदिवसीयमा डेब्यूको चार वर्ष, मान्यता जोगाउनै मुस्किल

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय क्रिकेटमा डेब्यू गरेको चार वर्ष पूरा भएको छ । सन् २०१८ अगस्ट १ मा नेपालले एकदिवसीय क्रिकेटमा आफ्नो पाइला चालेको थियो । एकदिवसीय क्रिकेटमा हर्षका साथ पाइला चालेको नेपाली क्रिकेटले चार वर्ष पूरा गर्दा उल्लेख्य प्रगति भने हुन सकेको छैन । नेपालले ४ वर्ष अघि

रोनाल्डो सम्मिलित युनाइटेड रोकियो

प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा क्रीस्टियानो रोनाल्डो सम्मीलित म्यानचेस्टर युनाईटेड आइतबार राति स्पेनिस क्लब रायो भालेकानोसँग १(१ गोलको बराबरीमा रोकिएको छ । युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा १\० को अग्रता जोगाउन नसक्दा बराबर खेल्न बाध्य भयो । खेलको ४८ औं मिनेटमा अमाद डियालोले गोल गर्दै अग्रता दिलाए । तर, खेलको ५७

मेस्सी, नेयमार र रामोसको गोलमा पीएसजीलाई सुपर कप

स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र सर्जियो रामोसको गोलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन) को उपाधी जितेको छ ।आइतबार राति इजरायलमा भएको खेलमा पिएसजीले नान्टेसलाई ४–० अन्तरले पराजित गर्यो । पिएसजीलाई उपाधि जिताउन ब्राजिली फरवार्ड नेयमारले दुई तथा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी