भारतसँग नेपाल ८–० गोल अन्तरले पराजित

साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग ८–० गोल अन्तरले पराजित भएको छ । नेपालले साबिक विजेता भारतसँग लज्जास्पद हार व्यहोरेको हो ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गरे । टाइसन सिंह, हिमान्सु जान्ग्रा, पाथुम गिम्हाना, टन्कधर बाग, मोहमद सुहिब, सुभो पाउलले एक–एक

कीर्तिमान तोड्ने खेलाडीलाई ५० हजार नगद पुरस्कार

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । आइतबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद्को एक सय १३ औं बैठकले राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो ।

साफ यु–२० : नेपालविरुद्ध पहिलो हाफमा भारतलाई अग्रता

साफ यु–२० चाम्पियनसिपअन्तर्गत भारतविरुद्धको खेलको पहिलो हाफमा नेपाल १–० ले पछि परेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल १–० गोलले पछि परेको हो । खेलको ३२औं मिनेटमा टाइसन सिंह लोङटोङबाङले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । आजको खेलमा नेपाल जित निकाल्दै फाइनलमा स्थान

नेपालले केन्यासँग क्रिकेट सिरिज खेल्ने

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले केन्यासँग सिरिज खेल्ने भएको छ । नेपाललाई केन्याले आगामी अगस्टको अन्तिम साताका लागि सिरिजको निमन्त्रणा दिएको हो ।केन्याको क्रिकेट संघ (क्यान)ले सिरिजका लागि सकारात्मक भएको बताएको छ । सिरिज टी–ट्वान्टी या एक दिवसीय फर्म्याटमा हुने भन्ने पक्का नभएको क्यानका महाप्रबन्धक वृतान्त खनालले बताए । ‘केन्याले

महिला युरो : इङ्ल्यान्डलाई पहिलो पटक उपाधि जित्ने मौका

इङ्ल्यान्डमा जारी महिला युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) हुँदैछ । वेम्बली स्टेडियममा हुने जर्मनी र इङ्ल्यान्डबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ । आठ पटकको च्याम्पियन जर्मनी नवौं उपाधिका लागि मैदान उत्रने छ । यसअघि जर्मनीले आठ पटक महिला युरोकपको उपाधि जिति सकेको छ । यता

युनाइटेडको टिममा फर्किए रोनाल्डो

पोर्चुगिज फरवार्ड रोनाल्डो लामो समयपछि टिममा फर्किएका छन् । च्याम्पियन्स लिग क्लबहरूमा अनुबन्धको चर्चा चलिरहेको समयमा रोनाल्डो टिममा फर्केका हुन् ।युनाइटेडमा मुख्य प्रशिक्षक एरिक टेन ह्यागले रोनाल्डो रायो भालेकानो विरुद्धको प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलका लागि टिममा भएको बताएका छन् । युनाइटेडका स्टार खेलाडी रोनाल्डो पारिवारिक समस्या देखाउँदै लामो समय विदामा

रियलको सहज जित

स्पेनिस क्लब रियल मड्रिडले प्रि–सिजन टुरअन्तर्गतको मैत्रीपूर्ण खेलमा इटालियन क्लब युभेन्ट्सलाई २–० गोल अन्तरले हराएको छ । अमेरिकाको क्यालीफोर्नियामा आइतबार बिहान भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमा र मार्को एसेन्सियोले एक–एक गोल गरे । खेलको १९ औं मिनेटमा बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै रियललाई अग्रता दिलाए । ६९ औं मिनेटमा

मैत्रीपूर्ण खेलमा बार्सिलोनाको जित

स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा आइतबार बिहान न्यूयोर्क रेड बुल्सलाई २–० अन्तरले पराजित गरेको छ । अमेरिका भ्रमणमा रहेको क्याटलान क्लबको जितमा विंगर औसमाने डेम्वेले र फरवार्ड मेम्फिस डिपाएले एक एक गोल गरे । बार्सिलोनाले दुबै हाफमा एक एक गोल गरेको थियो । प्रि–सिजनमा बार्सिलोनाको यो पाँचौ खेलमा तेस्रो

बायर्नलाई जर्मन कपको उपाधि

  बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिखले आरबी लाइपजिगलाई ५–३ गोल अन्तरले हराउँदै जर्मन सुपर कपको उपाधि जितेको छ । शनिबार राति रेड बुल एरिनामा भएको फाइनलमा बायर्नलाई जित दिलाउन जमल मुसियाला, साडियो माने,बेन्जामिन पाभर्ड, सेर्जी जिनाब्री र लोरी सानेले एक–एक गोल गरे । उता लाइपजिगका मार्सल हाल्स्टेनबर्ग, क्रिस्टोफर एनकुकू र

जिम्बावेविरुद्धको सिरिजका लागि भारतीय टिम घोषणा, कोहली अटाएनन्

जिम्बावेविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि भारतीय टिमको घोषणा भएको छ । ३ खेलको एकदिवसीय सिरिजका लागि भारतले शिखर धवनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा पूर्व कप्तान विराट कोहली अटाएका छैनन् । वेस्ट इन्डिजविरुद्धको जारी सिरिजमा समेत कोहली टिममा परेका थिएनन् । भारतीय टिममा शिखर धवन, ऋतुराज