लिभरपुललाई कम्युनिटी शिल्डको उपाधि

म्यानचेस्टर सिटीलाई ३–१ गोल अन्तरले हराउँदै लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । किङ्स पावर स्टेडियममा शनिबार भएको फाइनलमा लिभरपुललाई जित दिलाउन ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन नुनेजले एक–एक गोल गरे । सिटीका लागि जुलियन अल्भारेजले एक गोल फर्काए । खेलको २१ औं मिनेटमा आर्नोल्डले गोल गर्दै लिभरपुललाई

जिम्बावेले बंगलादेशलाई हरायो

घरेलु टोली जिम्बावेले पहिलो टी–ट्वान्टीमा बंगलादेशलाई १७ रनले हराएको छ । शनिबार भएको खेलमा जिम्बावेले दिएको २०६ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मात्र १८८ रन बनायो । बंगलादेशका लागि कप्तान नुरउल हसनले सर्वाधिक ४२ रनको योगदान गरे । त्यस्त नजमल हसन सान्तोले ३७ रन बनाउँदा

एट्लेटिकोसँग युनाइटेडको हार

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडडसँग १–० गोलको हार बेहोरेको छ । नर्वेको ओस्लोमा शनिबार भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन जोआ फेलिक्सले निर्णायक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको एट्लेटिकोका लागि फेलिक्सले दोस्रो हाफमा गोल गर्दै जित दिलाए । उनले खेलको

जिससको ह्याट्रिकमा आर्सनलको सहज जित

प्रिमियर लिग क्लब आर्सनलले प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब सेभियालाई ६–० गोल अन्तरले हराएको छ । इमिरेट्स स्टेडियममा शनिबार भएको खेलमा आर्सनललाई जित दिलाउन ग्राबियल जिससले ह्याट्रिक गरेका हुन् । बुकायो साका र एड्डी एनकेटिहले एक–एक गोल गरे । खेलको दशौँ मिनेटमा साकाले पेनाल्टीमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका

मार्टिन आर्सनलको नयाँ कप्तान

मार्टिन ओडेगार्ड प्रिमियर लिग क्लब आर्सनलका नयाँ कप्तान नियुक्त भएका छन् । सन् २०२१ जनवरीमा स्पेनिस क्लब रियल मड्रिडबाट आर्सनल २३ वर्षीय मार्टिन त्यसअघि रियलबाट आर्सनल, रियल सोसिडाड जस्ता क्लबमा लोनमा गएका थिए । मार्टिनले आर्सनलका लागि लोनमा भएको समय र अनुबन्ध भइसकेपछि ६० खेल खेल्दै ९ गोल गरेका छन्

रोनाल्डोलाई किन कुनै क्लबले किन्न मानेनन् ?

क्रिस्टियानो रोनाल्डो अहिले ट्रान्सफरको विषयमा चर्चामा छन् । विश्व फुटबलमा उत्कृष्ट साबित भएका खेलाडीहरूको ट्रान्सफरको विषय हरेक सिजन आउनु नौलो कुरा होइन । तर यतिबेला युरोपेली फुटबलका क्लबहरूले युरोपकै उत्कृष्ट खेलाडी रोनाल्डोलाई आफ्नो टोलीमा राख्न किन चाहँदैनन् भन्ने विषय चर्चामा छ । च्याम्पियन्स लिग जित्ने चाहना बनाएका रोनाल्डो अहिले नयाँ

साफ यू–१७ : नेपालको समूहमा भारत र भुटान

साफ यू–१७ च्याम्पियनसिपको समूह विभाजन भएको छ । श्रीलङ्कामा आयोजना हुने प्रतियोगिताको दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह विभाजन गरेको हो । विभाजनमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ । यस्तै समूह ‘ए’ मा आयोजक श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेश रहेको

नेपाल महिला साफ च्याम्पियनसिपको सहज समूहमा

घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको नेपाल सहज समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह विभाजन विभाजन सार्वजनिक गरेको हो । साफ च्याम्पियनसिपमा सहभागिता जनाउने ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा श्रीलंका

कम्युनिटी शिल्ड : सिटी र लिभरपुल भिड्दै

कम्युनिटी शिल्डको उपाधिका लागि  (शनिबार) लिभरपुल र म्यानचेस्टर सिटी भिड्दैछन् । प्रिमियर लिग उपाधि विजेता सिटीले लिभरपुलसँग नयाँ सिजनको सुरुवात हुनु पूर्व कम्युनिटी शिल्डको उपाधिका लागि खेल्न लागेको हो । दुई टोलीबीचको खेलमा राति १०ः ४५ बाट सुरु हुनेछ । आजको खेलमा दुबै टोली उपाधि जित्दै नयाँ सिजनको सुखद सुरुवात

यी हुन्, विश्वकपमा हालसम्म सर्वाधिक गोल गर्ने खेलाडी

कतार विश्व फुटबलको महाकुम्भ फिफा विश्वकपको २२औँ संस्करण नोभेम्बर २१ बाट कतारमा सुरु हुँदैछ । विश्वकपको उद्घाटन खेलमा कतार र इक्वेडरले प्रतिस्पर्धा गर्नेछन् । एसियाली क्षेत्रमा हुन लागेको यो दोस्रो विश्वकप हो । यसअघि जापानमा विश्वकप फुटबल आयोजना भएको थियो । एसियाली क्षेत्रमा हुन लागेको विश्वकपलाई नेपाल लगायत एसियाली क्षेत्रका