आहा रारा गोल्डकप घाटामा

पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २० औँ संस्करणमा आयोजकलाई रु तीन लाख ४७ हजार आठ सय घाटा लागेको छ । प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा विभिन्न प्रायोजन तथा सङ्घसंस्थाबाट कूल आम्दानी रु ६६ लाख ४१ हजार एक

कोउन्डेले गरे बार्सिलोनासँग पाँच वर्षको सम्झौता

फ्रान्सका रक्षक जुलेस कोउन्डेलाई स्पेनिस क्लब बार्सिलोनाले पाँच वर्षका लागि अनुबन्ध गरेको छ । कोउन्डेले फ्रान्सका लागि ११ क्याप जितेका छन् । उनी ट्रान्सफर फ्री मा ५० मिलियन युरोमा सेभियाबाट क्याटलान क्लब आउने पक्का भएका हुन् । २३ वर्षीय कोउन्डेले सेभियाका लागि १३३ खेल खेलेका छन् । २०१९ मा सेभियाले

यु २० साफ : माल्दिभ्सलाई हराउँदै बंगलादेश शीर्ष स्थानमा

यु २० साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको दुई खेलमा बंगलादेश र भारत विजयी भएका छन् । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा मिराजुल इस्लामको ह्याट्रिकप्रेरित बंगलादेश माल्दिभ्सलाई ४–१ अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो जित दिलाउन बंगलादेशका लागि इस्लामले ह्याट्रिक गर्दा मोहम्मद राफिकुलले एक गोल गरे ।

पहिलो टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा भारतले वेस्ट इन्डिजलाई हरायो

पहिलो टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा भारतले घरेलु टोली वेस्ट इन्डिजलाई हराएको छ । शुक्रबार राति भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हराएको हो । भारतले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो । यस जितसँगै भारतले ५

बङ्गलादेशसहित तीन देशसँग मैत्रीपूर्ण खेलको तयारी

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशसहित तीन देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि छलफल चलिरहेको बताएको छ । एन्फाले बंगलादेश, लाओस र बुनईसँग मैत्रीपूर्ण खेलमा लागि छलफल चलिरहेको र अन्तिम टुङ्गो लाग्न लागेको बताएको छ । ‘बंगलादेश, लाओस र बुनाईसँग मैत्रीपूर्ण खेलको लागि छलफल चलिरहेको छ । अन्तिम टुङ्गो लाग्न बाँकी

पीएसजी छाड्दै नाभास

गोलकिपर केयलर नाभासले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन छाड्ने भएका छन् । कोस्टारिकाका गोलकिपर टोलीमा पहिलो रोजाइमा नपरेपछि क्लब छाड्न लागेका हुन् । फ्रान्स छाडेर नाभास इटालियन सिरिए ए जाने बुझिएको छ । उनी नापोली जाने सम्भावना बढी रहेको कोइरे डेलो स्पोर्टले जनाएको छ । यद्यपि, नाभासको तलब समस्या हुनसक्ने

विश्वकपका लागि कतारको टोली ६ महिनाको बन्द प्रशिक्षणमा

कतारले वर्ष २०२२ को विश्वकप फुटबललाई एक महाकुम्भको रुपमा लिएको छ । मध्यपूर्वको मुस्लिम देशमा हुने पहिलो ग्लोबल इभेन्टलाई चर्को गर्मीका कारण नोभेम्बर र डिसेम्बरमा सारिएको छ । कतारको राष्ट्रिय टोलीले अहिले विश्वकपका लागि ६ महिनाको बन्द प्रशिक्षण तय गरेको छ । फेलिक्स सान्चोको नेतृत्वमा रहेको टोलीले गत महिना जम्मा

नेपाल टी–ट्वान्टी लिगलाई चितवन क्रिकेटको ऐक्यबद्धता

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको घरेलु क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगलाई चितवन क्रिकेट संघले ऐक्यबद्धता जनाएको छ । चितवन जिल्ला क्रिकेट संघले नेपाली क्रिकेट विकासका लागि नेपाल टी–ट्वान्टी लिगले राम्रो भूमिका खेल्ने बताएको छ । संघले खेलाडीहरु पलायनको जटिल समस्या भोग्दै आइरहेको नेपाली खेलकुदले यो समस्य समाधानमा ठूलो

सन्दीपले ‘दी सिक्स्टी’ क्रिकेट खेल्ने

सन्दीप लामिछानेले जमैका तलाबाजबाट ‘दी सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । नेपाली टोलीका कप्तान सन्दीपलाई वेस्ट इन्डिज क्रिकेटले आयोजना गर्ने नयाँ प्रतियोगिताका लागि जमैकाले टिममा राखेको हो । प्रतियोगिता ६० बलको हुनेछ । ३० बलको एक इनिङ रहने यस प्रतियोगिता ६ विकेटको हुनेछ । प्रतियोगिता अगस्ट २४ देखि २८

गौरव ‘इन’ र पाँडे ‘आउट’ को विवादले एन्फा अन्योलमा

अखिल नेपाल फुटबल संघ (एन्फा) मा फुटबल विकासका लागि सयौं एजेन्डा छन् । ती सबै एजेन्डा कार्यान्वयनमा लाग्ने हो भने एन्फामा पंकज नेम्वाङको चार वर्षे कार्यकालमा पनि पूरा हुन सक्ने अवस्था छैन । तर, अहिले एन्फाका सबै काम पाखा लगाएर नेतृत्वले एक महिनाभन्दा धेरै समय बिताइसकेको छ । एन्फाको पहिलो