गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न

नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले सहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीका अनुसार सहरी विकास मन्त्रालयका सहसचिव

ब्याडमिन्टन कोर्टमा केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको बिर्तामोडमा बिहीबार बिहान ब्याडमिन्टन खेलेका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा ५ का चार वटै पालिकाका अगुवा कार्यकर्तासँग अलग अलग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रमका लागि झामा भएका ओलीले ब्याडमिन्टन खेलेका हुन् । अध्यक्ष ओलीले ब्याडमिन्टन खेलिरहेको तस्विर अहिले भाइरल भएको छ ।

‘नेपाली टी–ट्वान्टी लिगले समग्र खेल जगतलाई उत्साहित बनाएको छ’

गण्डकी प्रदेश क्रिकेट संघले नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको टी–ट्वान्टी क्रिकेट प्रतियोगिताले समग्र खेलकुद क्षेत्रलाई नै उत्साहित बनाएको बताएको छ । संघले बिहीबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिताले समग्र नेपाली खेलकुद तथा क्रिकेटलाई दुरगामी सकारात्मक प्रभाव पार्ने बताएको छ । साथै प्रतियोगिताले खेलाडीहरुलाई आर्थिक रुपमा सम्वद्ध बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा

सुधारिएन नेपालको एकदिवसीय वरियता

नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय वरियतामा यथावत रहको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १९ औं स्थानमा छ ।अघिल्लो वरियतामा पनि नेपाल १९ औं स्थानमा थियो । आईसीसीको नयाँ वरियतामा न्युजिल्याण्ड शीर्ष स्थानमा छ । दोस्रो स्थानमा इङ्ल्यान्ड रहँदा र भारत तेस्रो स्थानमा

अर्जेन्टिनी रक्षक मार्टिनेज म्यानचेस्टर युनाइटेडमा

इङ्ग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आयाक्सका रक्षक लिसान्ड्रो मार्टिनेजलाई अनुबन्ध गरेको छ । प्रशिक्षक टेन हाङले ओल्ड ट्राफोर्डमा अर्जेन्टिनी रक्षक मार्टिनेजलाई सन् २०२७ सम्मका लागि ५६.७ मिलियन पाउन्डमा अनुबन्धित गरेका हुन् । २४ वर्षीय रक्षकलाई इङ्ग्लिस अर्को क्लब आर्सनलले पनि चासो देखाएको थियो । सन् २०१९ मा अर्जेन्टिनी क्लब

वेस्ट इन्डिजविरुद्ध भारतको क्लीन स्वीप-

तेस्रो एकदिवसीय खेलमा वेस्ट इन्डिजलाई ११९ रनले पराजित गर्दै भारतले सिरिज ३–० ले क्लीन स्वीप गरेको छ । भारतीय टोलीले ३९ वर्षमा वेस्ट इन्डिजमा पहिलो पटक एकदिवसीय शृङ्खला क्लिन गर्न सफल भएको हो ।  तेस्रो एकदिवसीय खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । भारतले ३६ ओभरमा

एसिया कप क्रिकेट यूएईमा हुने

श्रीलंकामा हुने भनिएको एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) श्रीलंकामा आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप यूएईमा स्थानान्तरण गरेको हो । टी–२० फर्म्याटमा आयोजना हुने एसिया कप निर्धारित समय (अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म)मै

महिला युरो : फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा

प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई २–१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । अब, जर्मनीले उपाधिका लागि घरेलु टोली इङ्ग्ल्यान्डको सामना गर्नेछ । अघिल्लो रात इङ्ग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै फाइनल पुगिसकेको छ । बुधबार राति पहिलो हाफ १–१ स्थितिमा सकिँदा दोस्रो हाफमा जर्मनीले विजयी गोल

नेपालको लगातार दोस्रो जित

नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीले साफ यू–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–० गोलअन्तरले हराएको हो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाललाई जित दिलाउन आयुस घलान, कृतिस राना र मयांक नकर्मीले एक–एक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा

श्रीलंकाविरुद्ध पहिलो खेलकै प्लेइङ सेटलाई निरन्तरता दिँदै नेपाल

  यु २० साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज नेपालले श्रीलंकाको चुनौती सामना गर्दैछ । भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा सवा ७ बजे सुरु हुने खेलका लागि मुख्य प्रशिक्षक मेघराज केसीले प्लेइङ सेट घोषणा गरेका छन् । उनले आयुष घलानको कप्तानीमा यसअघि श्रीलंकाविरुद्ध खेलेको सुरुवाती सेटलाई नै निरन्तरता दिएका छन् । अघिल्लो