साफ यु–२० : नेपालको सुखद् सुरुवात, माल्दिभ्स ४–० ले पराजित

यु– २० साफ च्याम्पियनसिप प्रतियोगितामा नेपालले शानदार शुरुवात गरेको छ । भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा सोमबार उद्घाटन खेलमा माल्दिभ्सविरूद्ध नेपाल ४–० ले विजयी भयो । जितसँगै नेपालले खातामा महत्वपूर्ण तीन अंक जोडेको छ । माल्दिभ्सविरुद्ध बल पोजिसन र फिनिसिङमा उत्कृष्ट देखिएको नेपालले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा तीन

‘मेस्सीले करियरको अन्त्य बार्सिलोनाबाटै गर्नेछन्’

स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले पूर्व कप्तान लियोनेल मेस्सीले आफ्नो खेल करियरको अन्त्य बार्सिलोनाबाट गर्ने बताएका छन् । ​इएसपीएन स्पोर्ट्सँगको कुराकानीमा लापोर्टाले आफूहरूले मेस्सीलाई बार्सिलोनामा फर्काउने उपाय खोजिरहेको बताएका हुन् । मेस्सी गत सिजन मात्र बार्सिलोनाबाट २१ वर्षे खेल जीवन बिताएर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनमा गएका थिए ।

साफ यु–२०ः माल्दिभ्ससँग भिड्दै नेपाल

साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा आज (सोमबार ) नेपाल र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन् । भुवनेश्वरको कालिंगा रङ्गशालामा नेपाली समय अनुसार खेल दिउँसो सवा ४ बजे हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । नेपाली टिमका प्रशिक्षक टोलीले विगत दुई महिनाबाट तयारी गरेको र अपेक्षा

वेस्ट इन्डिजविरुद्ध भारत दुई विकेटले विजयी

रोमाञ्चक दोस्रो खेलमा दुई विकेटको जित निकाल्दै भारतले वेस्ट इन्डिजविरुद्धको तीन एक दिवसीय शृङ्खला एक खेल अघि नै कब्जा गरेको छ । आइतबार राति ३१२ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४९.४ ओभरमा ८ विकेट गुमाउँदै रोमाञ्चक जित निकाल्यो । भारतका अक्षर पटेलले आक्रामक ब्याटिङ गर्दै ६४ रन बनाए । यस्तै,

लिभरपुलको जितमा नुनेजको चार गोल

डेब्यु खेलाडी डार्विन नुनेजको चार गोल मद्दतमा इङ्ग्लिस क्लब लिभरपुलले जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिकलाई प्री सिजन टुरमा ५–० अन्तरले पराजित गरेको छ । बिहिवार राति म्यानेजर क्लोपको टिमले रेडबुल एरिनामा जित दिलाउन नुनेजले चार गोल गर्दा मोहम्मद सलाहले एक गोल गरे । अग्रता भने सलाहले लिएका थिए । यसपछि

महिला युरो : अष्ट्रीयालाई हराउँदै जर्मनी सेमिफाइनलमा

अष्ट्रीयालाई २–० अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राती भएको खेलमा जर्मनीलाई जित दिलाउन लिना मागुन र एलेजान्ड्रा पोपले समान एक–एक गोल गरे । लिलाले २५ औं मिनेट अग्रता दिलाइन । पोपले खेलको अन्तिम समयमा दोब्बर अग्रता बनाइन् ।जर्मनी नवौं पटक युरो उपाधि

रोनाल्डोका लागि रियलको ढोका पनि बन्द !

क्रिस्टियानो रोनाल्डो नयाँ क्लबको खोजीमा छन् । तर, त्यो उनको पूर्व क्लब रियल म्याड्रिड भने नहुने स्पेनिस पत्रिका मार्काले बताएको छ । पोर्चुगिज खेलाडी च्याम्पियन्स लिगको उपाधिका लागि प्रतिस्पर्धा गर्न चाहन्छन् र प्रतियोगितामा आफ्नो गोल सङ्ख्या थप गर्न चाहन्छन् । जुन यो सिजन म्यानचेस्टर युनाइटेडमा सम्भव छैन । आगामी फेब्रुअरीमा

पहिलो टेस्टमा पाकिस्तानद्वारा श्रीलङ्का ४ विकेटले पराजित

पाकिस्तानले श्रीलङ्कालाई पहिलो टेस्टमा ४ विकेटले पराजित गरेको छ । श्रीलङ्काले जीतका लागि प्रस्तुत गरेको ३४२ रनको लक्ष्य ६ विकेटको क्षतिमा पछ्याउँदै पाकिस्तानले शृङ्खलामा १–० को अग्रता बनाएको हो । पाकिस्तानलाई जीत दिलाउन ओपनर अब्दुल्लाह सफिकले नटआउट रहँदै १ सय ६० रन बनाए । उनलाई कप्तान बाबजर आजम र मोहमद

इन्टर मियामीको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल

प्री–सिजन टुर अन्तर्गत अमेरिका भ्रमणमा रहेको क्याटलान क्लब बार्सिलोनाले इन्टर मियामी सीएफको पोस्टमा आधा दर्जन गोल गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा ला लिगा महारथी क्लब बार्सिलोनाले दुबै हाफमा समान तीन गोल गर्यो । आक्रमणमा मजबुद प्रदर्शन गरेको जाभिको टिमले पुरै समय मियामीलाई दबाबमा राखेको थियो । बार्सिलोनाको जितमा

युभेन्टस्का डी लिग्ट म्युनिखमा अनुबन्धित

इटालीयन सिरी ए क्लब युभेन्टस्का डिफेन्डर म्याथिस डी लिग्ट जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्ध भएका छन् । नेदरल्यान्डका अन्तर्राष्ट्रिय खेलाडीलाई बायर्नले ५ वर्षको सम्झौता गरेको हो । तीन वर्ष इटाली रहेपछि डी लिग्ट म्युनिख पुगेका हुन् । २२ वर्षीय सेन्टर ब्याकले युभेन्टस्का डी लिग्ट म्युनिखमा अनुबन्धित ​ लागि ११७ खेल