नवाजुद्दीन सिद्दिकीकी पत्नीविरुद्ध ठगीको आरोप

नवाजुद्दीन सिद्दिकीकी पत्नी तथा निर्माता आलिया सिद्दिकीको फिल्म ‘होली काउ’ को रिलिज मिति हालै घोषणा गरिएको छ । चलचित्र अगस्ट २६ मा सिनेमाघरमा रिलिज हुँदैछ । यद्यपि यो फिल्मको क्रिएटिभ प्रोड्युसर मञ्जु गढवालले आलिया सिद्दिकीमाथि ठगी गरेको गम्भीर आरोप लगाएकी छिन् । मञ्जुले आलियाले विगत साढे तीन वर्षदेखि आफ्नो करिब

‘आन्टी’ भनेर बोलाउनेहरुलाई अभिनेत्री शमिता शेट्टीको जवाफ

बलिउड अभिनेत्री शमिता शेट्टीलाई धेरैले चिन्दछन् । उनी हालै बिग बोस ओटीटी र त्यसपछि बिग बोस सिजन–१५ मा देखिएकी थिइन् । शमिता बिग बोस सिजन–१५ मा टप–५ मा रहिन् । तर, शमिता शेट्टीले बिग बोसको घरमा धेरै पटक उमेर बढी भएकोमा लज्जा (एज सेमिङ) को सामना गर्नुपरेको थियो । तेजस्वी

कियाराका ‘क्रेजी’ फ्यान

बलिउड अभिनेत्री कियारा आडवाणीले हालै एक अन्तर्वार्ताका क्रममा एक पागल फ्यानको बारेमा खुलासा गरेकी छिन् । उनले एक फ्यानले आफूलाई निकै चकित बनाएको र त्यसको कारण निकै डराएको पनि बताइन् । कियाराले आफू आफ्नो अपार्टमेन्टको माथिल्लो तलामा बस्ने बताइन् । यस्तो अवस्थामा उनका फ्यानले आफू कति ठूलो फ्यान हो भन्ने

अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा लिपिस्टकको छाप थियो

बलिउडका महानायक अमिताभ बच्चन भलै एकपटक देशको चुनावमा उत्रिए, तर यो घटना मानिसका लागि आजीवन स्मृतिमा रहिरह्यो । सन् १९८४ को लोकसभा चुनावमा उनले दिग्गज नेता हेमवती नन्दन बहुगुणाविरुद्ध इलाहबादबाट ऐतिहासिक जित दर्ता गराएका थिए । तर, उनले तीन वर्षमा नै सांसदबाट राजीनामा दिएका थिए र सदाका लागि सक्रिय राजनीतिबाट

गायिका रिहाना ‘सेल्फमेड’ अमेरिकी अर्बपति घोषित, कुल सम्पत्ति १.४ बिलियन डलर

गायिका रिहाना फोब्र्स सूचिमा ‘सेल्फमेड’ अमेरिकी अर्बपति घोषित भएकी छन् । ३४ वर्षीया रिहाना यो सूचीमा २१ औं स्थानमा छिन् । उनको कुल सम्पत्ति १.४ बिलियन अमेरिकी डलर छ । फोर्ब्सका अनुसार उनको यो आम्दानी कस्मेटिक लाइन फेन्टी ब्युटीबाट हासिल भएको हो । साभेज एक्स फेन्टीमा उनको कुल हिस्सा ३०

‘अवतार’को चौथो र पाँचौं श्रृंखलाको निर्देशन जेम्स क्यामरुनले नगर्ने

विश्व प्रतिष्ठित फिल्म निर्देशक जेम्स क्यामरुनले ब्लकबस्टर ‘अवतार’को चौथो र पाँचौं श्रृंखलाबाट हात झिकेका छन् । ‘अवतार’को विशेष संस्करण नै प्रकाशित गरेको बेलायतको अम्पायर म्यागजिनले क्यामरुनले अवतारका ती श्रृंखला निर्देशन नगर्न सक्नेबारे उल्लेख गरेको हो । ‘अवतार २’ पुस १ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदैछ । अवतारको तेस्रो, चौथो र

फिल्म ‘काली’को पोस्टर विवाद चर्किंदै, दिल्ली प्रहरीमा मुद्दा दर्ता

फिल्म ‘काली’को पोस्टर सार्वजनिक भएसँगै विवादमा परेको छ । लीना मणिमेक निर्देशित डकुमेन्ट्री फिल्मको पोस्टरमा देवीले चुरोट तानिरहेको चित्रण गरिएपछि विवाद सिर्जना भएको हो ।फिल्मको पोस्टरमा कालीको एक हातमा एलजीबीटी समुदायको सप्तरंगी झण्डा पनि देखाइएको छ । पोस्टर विवादित भएपछि यो विषय प्रहरीमा समेत पुगेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार

आलिया भट्टको नेटफ्लिक्स फिल्म ‘डार्लिङ्स’को टिजर रिलिज

  नेटफ्लिक्सले आफ्नो नयाँ फिल्म ‘डार्लिङ्स’को टिजर सार्वजनिक गरेको छ । बलिउड अभिनेत्री आलिया भट्ट स्टारर फिल्म अगस्ट ५ मा नेटफ्लिक्समा रिलिज हुँदैछ ।फिल्मको निर्मातामा आलिया पनि छिन् । फिल्मलाई गौरी खान, आलिया र गौरव वर्माले मिलेर निर्माण गरेका हुन् । यो फिल्मबाट जसमित के रीनले फिचर फिल्म निर्देशनमा डेब्यु

अक्षय भन्छन्– राजनीतिमा आउने सोच छैन, फिल्मबाटै समाजमा योगदान दिन्छु

बलिउड स्टार अक्षय कुमार आफ्नो अभिनयका कारण अक्सर चर्चामा छन् । साथै उनको फिटनेस र व्यवस्थित जीवनशैलीले पनि धेरैलाई लोभ्याउँछ । अक्षयका एकपछि अर्को फिल्म रिलिज भइरहेका छन् । तीमध्ये बक्स अफिसमा कुनै सफल त कुनै असफल पनि भइरहेका छन् । अक्षय राजनीतिमा आवद्ध हुने चर्चा पनि बेलाबेलामा चल्ने गर्छ

एक कैदीको कथामा आधारित फिल्म ‘भोला’को निर्देशन गर्दै अजय

बलिउड अभिनेता तथा निर्माता अजय देवगण अहिले आफ्नो चौथो फिल्म निर्देशन गर्दैछन् । ‘भोला’ शीर्षकको यो फिल्मको मुख्य भूमिकामा अजय स्वयं र तब्बु छन् । मर्मस्पर्शी र एक्सन दृश्यले भरिपूर्ण बताइएको यो फिल्मको छायांकन अगस्ट २० मा सक्ने योजना छ । अजयले यसअघि फिल्म यु मी और हम, शिवाय र
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.