वडा नं. ३ द्वारा क्रिकेट क्लबलाई खेल सामग्री हस्तान्तरण
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ३ कार्यालयले क्रिकेट क्लबलाई खेल सामग्री प्रदान गरेको छ । स्थानीय युवाहरुलाई खेलकूद मार्फत् अनुशासित, स्वस्थ्य र सक्षम नागरिक बनाउने हेतुका साथ वडाले आर्थिक वर्ष २०८२÷८३ को स्वीकृत कार्यक्रम अन्तर्गत आइतबारे क्रिकेट क्लबलाई खेल सामाग्री हस्तान्तरण गरेको छ । कार्यक्रममा


