थलापति विजय : बाल्यकालमा आमाले कमाउँदा मात्रै खान पाइन्थ्यो अहिले एउटा फिल्मको लिन्छन् सय करोड

साउथ सुपरस्टार थालापथी विजय आज ४८ वर्ष पुगेका छन् । विजय साउथ फिल्म इन्डस्ट्रीका सुपरस्टार हुन् । उनले बिस्ट, मास्टर जस्ता धेरै सुपरहिट फिल्म गरेका छन् । उनी हाल उद्योगमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतामध्ये एक, विजयले आफ्नो पहिलो फिल्मको पारिश्रमिक ५०० पाएका थिए । विजयले १० वर्षको उमेरमा फिल्म

आदिपुरुषलाई प्रभासले मागे १२० करोड

प्रभास दक्षिण भारतीय फिल्मको मात्र नभई बलिउडका लागि पनि चिनिएका अभिनेता हुन् । उनले फिल्म ‘बाहुबली’मार्फत भारतसँगै विश्वभर लोकप्रियता कमाए । उनको फिल्म हेर्न जोकोही लालयित हुन्छन् । हालका दिनमा उनी नयाँ फिल्म ‘आदिपुरुष’का कारण चर्चामा छन् । प्रभासले फिल्म ‘आदिपुरुष’का लागि आफ्नो पारिश्रमिक बढाएका छन् । उनले निर्मातासँग १

रणवीरको ‘शमशेरा’को ट्रेलर : स्वतन्त्रताको लडाइँ लड्ने योद्धाको कथा

  रणवीर कपुर स्टारर बलिउड फिल्म ‘शमशेरा’को ट्रेलर सार्वजनिक भएको छ । दास हुँदै नेता बनेको एक योद्धाको कथामा आधारित फिल्ममा रणवीर दोहोरो भूमिकामा देखिएका छन् । यशराज फिल्म्सले शुक्रबार सार्वजनिक गरेको ट्रेलरमा स्वतन्त्रताका लागि रणवीरले गरेको संघर्ष र खलपात्रको भूमिकामा देखिएका सञ्जय दत्तसँगको द्वन्द्वलाई समेटिएको छ । खाकीको बर्दी

यस्तो छ ‘शमशेरा’मा सञ्जय दत्तको ‘भिलेन’ रुप

दास हुँदै नेता बनेको एक व्यक्तिको संघर्षको कथामा आधारित बलिउड फिल्म ‘शमशेरा’ आगामी जुलाई २२ मा रिलिज हुँदैछ । हालै सार्वजनिक पोस्टर र टिजरका कारण फिल्म झनै प्रतीक्षित बनेको छ । रणवीर कपुर, सञ्जय दत्त र वाणी कपुरको मुख्य भूमिका रहेको फिल्मलाई करण मलहोत्राले निर्देशन गरेका हुन् । केही दिनअघि

हलिउड अभिनेत्री एम्बर हर्ड विश्वकै सुन्दर अनुहार भएकी महिला घोषित !

हलिउड अभिनेत्री एम्बर हर्ड अहिले पूर्वपति जोनी डिपसँगको चिसो सम्बन्धले चर्चित छन् । हुनसक्छ, उनको व्यक्तित्वलाई लिएर विश्व विभाजित होला, तर विज्ञानका अनुसार उनी संसारकै सुन्दर अनुहार भएकी महिला समेत हुन् । पूर्वपति डिपसँग घरेलु हिंसाबारेको मुद्दामा हारेपछि एम्बर गत महिना विश्व मिडियाको हेडलाइन बनिन् । तर यसपटक अलग विषयले

अक्षयकुमारको ‘रक्षाबन्धन’को ट्रेलर : बहिनीको बिहे नगरेसम्म अविवाहित बस्ने पात्रको कथा

अक्षयकुमार स्टारर बलिउड फिल्म ‘रक्षाबन्धन’को ट्रेलर सार्वजनिक भएको छ । आनन्द एल राय निर्देशित फिल्ममा भूमि पेड्नेकर, सादिया खातिब, साहिजमान कौर, दीपिका खन्ना र स्मृति श्रीकान्तको समेत मुख्य भूमिका छ । ट्रेलरमा अक्षयलाई मर्यादा पुरुषोत्तम रामको विशेषतासहित प्रस्तुत गरिएको छ, जहाँ चार जना बहिनीको विवाह गर्न मुख्य पात्र मिर्गौला बेच्न

रणवीर स्टारर ‘शमशेर’को टिजर : दास हुँदै नेता बनेको योद्धाको संघर्ष कथा

रणवीर कपुर, सञ्जय दत्त र वाणी कपुर स्टारर ‘शमशेर’ प्रदर्शन हुन एक महिना पनि बाँकी छैन । तीनैजना कलाकार प्रचारप्रसारमा जुट्दा निर्माण कम्पनी यशराज फिल्म्सले मंगलबार टिजर सार्वजनिक गरेको छ । टिजरमा हामीले रणवीर र सञ्जयको संक्षिप्त स्वरुप देख्न सक्छौं । आगामी जुलाई २२ मा रिलिज हुने फिल्मको टिजर सार्वजनिक

राजा वीरेन्द्रले विभूषण दिएका भारतीय सेनापतिमाथि फिल्म ‘श्याम बहादुर’ बन्ने

सन् १९७१ को भारत–पाकिस्तान युद्धताकाका भारतीय सेनापति साम मनिक्सालाई लिएर बायोपिक फिल्म ‘श्याम बहादुर’ निर्माण हुने भएको छ । मेघना गुल्जारले निर्देशन गर्ने फिल्ममा बिक्की कौशलको मुख्य भूमिका हुनेछ । बिक्कीले गुल्जारको अघिल्लो फिल्म ‘राजी’मा समेत अभिनय गरेका छन् । बिक्कीले इन्स्टाग्राममार्फत यो फिल्मको निर्माण सुरु भएको जनाएका छन् ।

सर्जरीपछि कन्नड अभिनेत्री स्वातिको अनुहारको स्वरुप नै बिग्रियो

भारतीय अभिनेत्री स्वाति सतीशले हालै रुट क्यानल अर्थात् दाँत सम्बन्धी एक शल्यक्रिया गरिन् जुन उनलाई महंगो सावित भयो । गलत उपचारको कारण यी कन्नड अभिनेत्रीको अनुहारको स्वरुप बिग्रियो । खराब शल्यक्रियापछि उनका केही तस्वीर पनि सार्वजनिक भएका छन् । स्वातिले आफ्नो यस्तो अवस्थाको जिम्मेवारी चिकित्सकलाई ठह¥याएकी छन् । साथै, गलत

रुसी संगीतलाई प्रतिबन्ध लगाउने युक्रेनको निर्णय

युक्रेनको संसदले रुसी संगीतलाई सार्वजनिक थलो र सञ्चारमाध्यममा प्रतिबन्ध लगाउने प्रस्तावको पक्षमा मतदान गरेको छ । बीबीसीका अनुसार यो रोक सबै रुसी संगीतमा लागू हुनेछैन, बरु सन् १९९१ पछि रुसी नागरिक भएकाद्वारा सिर्जना गरिएको संगीतसँग सम्बन्धित छ । तर रुसी आक्रमणको विरोध गर्ने कलाकारले चाहिं प्रतिबन्ध छुटको लागि आवेदन दिन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.