‘लाल मोहन जी’ निर्देशन गर्दै ‘पासवर्ड’ का सम्राट

फिल्म ‘लाल मोहन जी’ निर्माण हुने भएको छ । दुई वर्ष अगाडिको चर्चित फिल्म ‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले यसलाई निर्देशन गर्न लागेका हुन् । द्वन्द्व निर्देशक सम्राटको ‘पासवर्ड’ निर्देशनमा डेब्यु फिल्म थियो । आर.रोसफी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘लाल मोहन जी’ का प्रस्तुतकर्ता तथा निर्माता सुगन तण्डुकार हुन् ।

राजु मास्टर र बल्छी ध्रुब्रेको नयाँ टेलिशृखला ‘जुठे’लाई औधी रुचाए दर्शकले, लगातार ट्रेण्डिगंको शीर्ष स्थानमा

राजु मास्टर र मरिचमान श्रेष्ठ बल्छी ध्रुब्रेको नयाँ टेलिशृखला ‘जुठे’को भाग ३ ट्रेण्डिगंको शीर्ष स्थानमा उक्लिएको छ । हिमालय टीभीबाट प््रसारणमा आएको शृखला ‘जुठे’ प्रशारण भएको केही दिनदेखि नै चर्चामा रहेको छ । पहिलो भागबाट नै दर्शकको साथ पाएको शृखलाले तेस्रो भागसम्मआउँदा उत्साहजनक साथ पाएको छ । सामाजिक बिषयवस्तुमा निर्माण

‘फुलबुट्टे सारी’ को कभर गीत गाएर चर्चामा आएकी युगाण्डाकी गायिका बियोन्सी संग मिलेर मदनकृष्णले युगल गीत गाउने, तस्वीर सेयर गर्दै लेखे यस्तो स्टाटस

‘फुलबुट्टे सारी’ को कभर गीत गाएर चर्चामा आएकी युगाण्डाकी गायिका बियोन्सी फर्मासीले भेट्रान अभिनेता मदनकृष्ण श्रेष्ठसँग युगल गीत गाउने भएकी छन् । गायनमा समेत पोख्त श्रेष्ठले ‘फुलबुट्टे सारी’ को लिजेन्ड भर्सन गाएका थिए, जसले यूट्युवमा ५० लाख भ्यूजको आँकडा पार गरिसकेको छ । श्रेष्ठले फेसबुकमार्फत आफूहरुले युगल गीत रेकर्ड गराउने

यो बर्ष ४ फिल्म रिलिज, तर आएनन् दर्शक

कोभिडको चरम प्रभावमा परेको नेपाली चलचित्र बजार यो बर्ष सुनसान नै रह्यो भन्दा फरक पर्दैन । १० महिना लामो लकडाउनका कारण सुनसान बनेको चलचित्र क्षेत्र पौषदेखि चलमलाउने प्रयास गर्यो । विशेषगरि, चलचित्र निर्माणको काम कात्तिकबाट नै फाट्टफुट्ट रुपमा चलेपनि माघ लागेपछि भने केही बढ्यो । तर, चलचित्र रिलिज भने यो

‘माइतीघर २’मा अनमोल र भूवन एकसाथ देखिने

दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘माइतीघर २’को बिहिबार घोषणा भयो । यो ब्यानरको इन्स्टाग्राम पेजबाट चलचित्र निर्माण हुन लागेको घोषणा गरिएको हो । भूवन केसीको निर्माणमा बन्न लागेको चलचित्रमा नायक अनमोल केसी मुख्य भूमिकामा देखिदैछन् । ‘माइतीघर’ जहाँ सकिएको थियो सोही दृश्यबाट ‘माइतीघर २’ सुरु हुने

धिरजको आधा दर्जन फिल्म पाइपलाइनमा

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक धिरज मगरको माग ह्वात्तै बढेको छ । धिरजलाई लिएर चलचित्र बनाउनका लागि निर्माताहरु हानथाप गरिरहेका छन् । पहिलो चलचित्रबाट निकै राम्रो क्रेज बनाएका धिरजले दोश्रो चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन गरिरहेका छन् । यो चलचित्रको छायांकन सकेसँगै धिरज सुरेन्द्र

पौषदेखि संचालनमा आएका फिल्म हल फेरि बन्द गर्ने तयारी

कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, विद्यालय, सिनेमा हल र पार्टी प्यालेस बन्द गर्नुपर्ने निष्कर्ष निकाल्दै सीसीएमसीमा सिफारिश पठाएको छ । सीसीएमसीको आज बस्ने बैठकले यो बिषयमा निर्णय

अमेरिकामा रञ्जना शर्माले गरिन् कानुनी बिबाह

नेपाली चलचित्र क्षेत्रमा कुनै समय राम्रो चर्चा बटुलेकी नायिका रञ्जना शर्मा लामो समयदेखि अमेरिकामा बस्दै आएकी छिन् । अमेरिका रहँदै आएकी रञ्जनाले प्रेमी निकेश सिलवालसँग कानुनी बिबाह गरेकी छिन् । रञ्जना र निकेशले बुधबार काुननी बिबाह गरेका हुन् । निकेशको नेपालमा बालकोट, भक्तपुरमा घर छ । तर, उनी लामो समयदेखि

भद्रगोल बाट चर्चा कमाएकी अभिनेत्री तथा मोडल रक्षा श्रेष्ठ आमा बन्दै !

हाँस्य टेलसिरियल भद्रगोल र सक्कीगो नी बाट चर्चामा आएकी अभिनेत्री तथा मोडल रक्षा श्रेष्ठ आमा बन्ने तयारीमा छिन् । लामो समय देखि हाँस्य टेलसिरियल र म्युजिक भिडियोमा व्यस्त रहेकी रक्षा गर्भवती भएकै कारण कलाकारिताबाट ब्रेक लिने बताइएको छ । अघिसम्मकी ‘मोडल रक्षा श्रेष्ठ’ अहिले ‘भद्रगोलकी रक्षा’को नामले परिचित छन् ।

यस्तो छ ‘रिभेन्ज ’को फष्टलुक

फिल्म ‘रिभेन्ज ’को फष्ट लुक पोस्टर सार्वजनिक भएको छ । डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति तथा अमन कुमार देवको निर्माण रहेका फिल्मको लेखन निर्देशक शंकर अधिकारी घायलले गरेका हुन् । फष्टलुकमा फिल्मको थिम समेटिएको निर्देशक घिमिरेले बताए । फिल्ममा खगेन्द्र घिमिरे, रोशन बिसी, विशाल अग्रवाल, रविन श्री, प्रीतिका शर्मा,
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.