बाजुराली चेलीको भूमिकामा स्वस्तिमा

क्रेजी साप्ताहिक काठमाण्डौँ- पछिल्लो समयमा नेपाली चलचित्रकी ब्यस्त नायिका स्वस्तिमा खड्का बाजुराको स्थानीय भाषा सिक्न थालेकी छिन् । निर्माण हुनलागेको चलचित्र ‘चिसो मान्छे’ मा बाजुराकी चेलीको मुख्य भूमिकामा अभिनय गर्ने भएपछि उनले बाजुराको स्थानीय भाषा सिक्न थालेकी हुन् । केहीदिन अघि नायिका खड्का लगायत चलचित्रका लेखक तथा निर्देशक दीपेन्द्र खनाललगायतको

वर्षाले साइन गरिन् ‘कालिपुरुष’

नायिका वर्षा सिवाकोटीले नयाँ चलचित्र साइन गरेकी छिन् । वर्षाले आज चलचित्र ‘कालिपुरुष’ साइन गरेकी हुन् । यो चलचित्रको वर्किङ टाइटल हो । नाम पछि परिवर्तन हुने वर्षाले अनलाइनखबरसँग बताएकी छिन् । केही हप्ता अगाडि मात्र ‘सुदुर’ चलचित्र छाडेकी वर्षाले विना कार्कीको निर्माणमा बन्न लागेको चलचित्र साइन गरेकी हुन् ।

सर्ट फिल्म ‘वरदान’मा दयाहाङ र नम्रता

नायक दयाहाङ राई र नायिका नम्रता श्रेष्ठले एउटा छोटो चलचित्रमा अभिनय गरेका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको ‘वरदान’ नामक छोटो चलचित्रमा यी दुई कलाकारले अभिनय गरेका छन् । दया र नम्रता लामो समयपछि एकसाथ पर्दामा देखिन लागेका हुन् । मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको कथामा यो

फिल्म ‘प्रतिशोध’ निर्माण हुने

डिएस डिजिटल सिनेमाको ब्यानरमा फिल्म ‘प्रतिशोध (रिभेन्ज)’ निर्माण हुने भएको छ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहने फिल्मको अर्काे साता शुभमुहुर्त गरिंदैछ । रविन श्री, रवी खड्का, राजु पौड्याल, आरजे भिलेन, पदम सुनार, प्रीतिका शर्मा, रेनु थापा लगायतको कलाकारको अभिनय रहने फिल्ममा सुभाष गौतम तथा शंकर अधिकारी घायलका

शिक्षक बन्दै प्रदीप

काठमाडौँ । अभिनेता प्रदीप खड्का शिक्षक बन्ने भएका छन् । उनी रियलमा भन्दा पनि रिल लाइफमा शिक्षक बन्न लागेका हुन् । उनको शिक्षक अभिनय रहने फिल्म ‘प्रकाश’ हालै घोषणा गरिएको छ । फिल्ममा उनले शिक्षक बन्ने चाहना भएको एक युवाको भूमिका निर्वाह गर्दैछन् । ‘प्रकाश’ दिनेश राउतले निर्देशन गर्न लागेको

लक्ष्मी र गौरवको ‘घिन्ताङ’ मुहूर्त

दीपक श्रेष्ठको निर्देशन रहने फिल्म शुभ–मुहूर्त गरिएको छ । मंगलबार बिहान कमलादी गणेशस्थानमा कलाकार तथा प्राविधिकको उपस्थितिमा फिल्मको मुहूर्त गरिएको हो । अन्तरजातीय प्रेम कथामा निर्माण हुन लागेको फिल्मले निम्न वर्गीय एकल पुरुष र एकल महिलाको जीवनमा आउने उतार चढावलाई प्रस्तुत गर्नेछ । फिल्ममा गौरव पहारी र लक्ष्मी बर्देवालको मुख्य

नम्रता, सृष्टि, मेनुका, पूजा र दीपिकामा को उत्कृष्ट अभिनेत्री ?

काठमाडौँ । नम्रता श्रेष्ठ, सृष्टि श्रेष्ठ, मेनुका प्रधान, पूजा शर्मा र दीपिका प्रसाई यी पाँच अभिनेत्री बीच उत्कृष्ट अभिनेत्रीका लागि भीडन्त हुने भएको छ । नेफ्टा फिल्म अवार्डले शनिबार साँझ सार्वजनिक गरेको उत्कृष्ट पाँच अभिनेत्रीको सूचीमा यी अभिनेत्रीको नाम समावेश भएको हो । होटल सोल्टीमा एक कार्यक्रमका बीच सार्वजनिक सूचीमा

विश्वप्रकाश भन्छन्–कलाकारहरु राष्ट्रका गहना मात्र होइनन्, गौरव हुन्

नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्न लागेको दशौं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक कार्यक्रममा प्रमुख अतिथी बनेर पुगेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कलाकारहरुलाई राष्ट्रको गहना मात्र भन्न नमिल्ने बताएका छन् । कलाकारहरु राष्ट्रका गौरव भएको उनले बताए । नेपाली चलचित्रका कलाकारहरुलाई राजनीतिक दलका नेताहरुले देशका गहना भनेर

करिश्मा भन्छिन्–‘लैंगिक समानताका लागि मैले ‘महानायिका’ स्विकारेँ’

  सन् २०१४ मा नायिका करिश्मा मानन्धरलाई नेपाल चलचित्र प्राविधिक संघले हङकङमा आयोजना भएको ‘नेफ्टा फिल्म अवार्ड’मा ‘सदाबहार नायिका’को उपाधि दियो । करिश्मालाई ‘सदाबहार नायिका’को उपाधि दिनु भन्दा केही बर्ष अगाडि प्राविधिक संघले नै नायक राजेश हमाललाई ‘महानायक’को उपाधि दिएको थियो । उसो त, करिश्मालाई नेफ्टाले ‘सदाबहार नायिका’को उपाधि नदिदा

सकियो साम्राज्ञीको ‘तिम्रो मेरो साथ’

अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्काको मुख्य भूमिका रहेको फिल्म ‘तिम्रो मेरो साथ’ को छायाँकन सकिएको छ । क्यामेरा ‘अन’ भएको ३३ दिनमा फिल्म सकिएको हो । काठमाडौं र पोखरामा खिचिएको फिल्मको निर्माता तथा निर्देशक रमेश एमके पौडेल हुन् । केही फिल्म निर्माण गरेका पौडेलको निर्देशनमा भने यो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.