‘प्रेमगीत ३’को गीत ‘मायाको गाउँ’मा रोमान्टिक क्रिस्टिना र प्रदीप

फिल्म ‘प्रेमगीत ३’को नयाँ गीत ‘मायाको गाउँ’ बिहीबार रिलिज भएको छ । सरोज पोखरेलले संगीत गरेको गीतमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ फिचर्ड छन् । प्रताप दासको स्वर रहेको गीतमा विष्णु भण्डारीको शब्द रचना छ । हिमालपारिको जिल्ला मुस्ताङमा जाडोयाममा खिचिएको फिल्मको यो गीतमा हिमपातको आकर्षक दृश्य देख्न सकिन्छ ।

‘झिंगेदाउ’को गीत ‘टलटल टलक्कै’मा आँचल र कुशलको छमछमी

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’को नयाँ गीत ‘टलटल टलक्कै’ रिलिज भएको छ । सार्वजनिक गीतमा एकनारायण भण्डारी र दिनेशराज पुरीको शब्द रचना, अर्जुन पोखरेलको संगीत, अन्जु पन्त र सुरेश लामाको स्वर छ । केकी अधिकारी र मुकुन भुसालको बिहे माहौलमा खिचिएको गीतमा आँचल शर्मा र कुशल विष्टले कम्मर मर्काएका छन्

सलोन बस्‍नेतको ‘मिलन’ कात्तिक १८ मा, रोमान्टिक पोस्टर रिलिज

टेक पौरखी राई निर्देशित फिल्म ‘मिलन’ कात्तिक १८ गते प्रदर्शन हुने भएको छ । निर्माताले मंगलबार रोमान्टिक पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।पोस्टरमा कलाकारद्वय कुशल शाह र शिल्पा थापा चित्रित छन् । यी दुवैले यही फिल्मबाट डेब्यु गरेका हुन् । प्रदर्शन मिति तोकिएसँगै फिल्मको प्रचार पनि सुरु भएको

हिमेश पन्तले ९ सहरमा स्ट्यान्डअप कमेडी टुर गर्ने

हिमेश पन्तसहितका चार जना चर्चित हास्य कलाकारले देशव्यापी स्ट्यान्डअप कमेडी टुर गर्ने भएका छन् । ‘कलेजतिर’ नाम दिइएको यो टुर मुलुकका नौ सहरमा आयोजना हुने भएको छ । कमेडी च्याम्पियन समेत रहेका हिमेशका अनुसार भदौ ११ गते झापाको बिर्तामोडबाट सुरु हुने टुर काभ्रेको धुलिखेलमा आएर टुंगिनेछ । हिमेशसहित सुजन जिम्बा,

अब रोएर फिल्म चलाउँदिनँ : पूजा शर्मा

  यस्तो लाग्छ, पूजा शर्मा र गसिप एकअर्काका पर्याय नै हुन् । उनी जे बोल्छिन्, त्यसलाई गसिपले पछ्याउँछ । रोएर फिल्म चलाएको भनेर आलोचित उनले अब भने नरोएरै फिल्म चलाउने बताएकी छन् । भदौ १७ गते रिलिज तयारीमा रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’को पत्रकार सम्मेलनमा पूजाले अब भने नरोइ फिल्म

फागुन १९ मा सुरक्षा पन्तको ‘बुलाकी’ पनि, तीन प्रतीक्षित फिल्म भिड्ने पक्का

क्यालेन्डरमा रातो रंगमा मिति लेखिएको छ भन्ने प्रष्ट बुझ्नुस्, फिल्म निर्माताले त्यो मितिलाई अग्रिम बुकिङ गरिसकेका छन् । २०७९ सालको मसान्तसम्मै रातो रंगले लेखिएका प्रत्येक मिति बुकिङ भइसकेका छन् । भदौ, कात्तिकपछि अब फागुनको पालो । चुनाव र दशैंपछि अब होली र नारी दिवसको छेकोले फागुन ‘प्याक’ हुने देखिएको छ

भुवन केसीको आग्रहलाई ‘राधा’ र ‘प्रकाश’का निर्माताले गरे अस्वीकार, फिल्म शुक्रबार नै रिलिज गर्ने

विजय देवरकोन्डा र अनन्या पाण्डे स्टारर भारतीय फिल्म ‘लाइगर’ नेपालमा समेत बिहीबार प्रदर्शन हुँदैछ । विदेशी फिल्म बिहीबार नै आउने भएपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले शुक्रबार रिलिज हुन लागेका फिल्मका निर्मातालाई टेलिफोन गरेर बिहीबार नै गर्न आग्रह गरे । ‘राधा’का निर्माता तथा निर्देशक सुवर्ण थापा र ‘प्रकाश’का निर्देशक

बेलायतमा छयांकन गरिएको चलचित्र ‘कैदीको पत्र’ यस्तो देखियो ट्रेलरमा

बेलायतमा निर्मित नेपाली कथानक चलचित्र ‘कैदीको पत्र’ को पहिलो ट्रेलर सार्वजनिक भएको छ । बिहीबार साँझ लण्डनमा एक विशेष कार्यक्रम गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सोही अवसरमा चलचित्रमा समावेश अन्जु पन्त र सागर आलेको स्वर रहेको ‘कति साह्रो सुहाएको’ गीतको श्रव्यदृश्य पनि सार्वजनिक गरियो । उक्त गीतमा बेलायतका

‘प्रकाश’ पहिलो वल्र्ड प्रिमिएर जुम्लामा हुने

फिल्म ‘प्रकाश’को प्रिमियर जुम्लामा गरिने भएको छ । १० भाद्रबाट प्रदर्शनमा आउँने फिल्मको ५ गते आइतबारका जुम्लामा वर्ल्ड प्रिमियर गर्न लागिएको हो । जुम्लाको तिर्खु गाउँमा छायाँकन भएको फिल्म सोही गाउँको मोक्ष माध्यमिक बिद्यालयको प्राङ्गणमा पहिलो प्रिमियर गर्न लागेको निर्देशक दिनेश राउतले बताए । प्रिमियरका लागि फिल्मका लेखक विकास सवेदीसहितको

अनमोल केसी स्टारर ‘छड्के २’को छायांकन सुरु

अनमोल केसी स्टारर फिल्म ‘छड्के २’को चितवनमा शुभमुहूर्त गरिएको छ । शुक्रबार कृष्ण जन्माष्टमीको अवसर पारेर मुहूर्त गरेसँगै फिल्मको छायांकन पनि सुरु भएको छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा अनमोलसँगै रविन तामाङ र कमलमणि नेपालको मुख्य भूमिका रहनेछ । अन्य कलाकार भने निर्माण पक्षले सार्वजनिक गरेको छैन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.