‘नेपाल आइडल सिजन ४’को डिजिटल अडिसन शुरु

सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन ४’को डिजिटल अडिसन सुरु भएको छ । भदौं १ गतेदेखि शुरु भएको डिजिटल अडिसन भदौं ३१ गतेसम्म चल्नेछ । अडिसनमा सहभागी हुन प्रतियोगीले मोबाइलको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ । एप्लिकेशनमा

फेरि बिकनीमा अदिती

अनमोल केसीसँग स्क्रिन शेयर गर्दै ‘कृ’बाट नेपाली फिल्म डेब्यु गरेकी हुन् अभिनेत्री अदीति बुढाथोकीले । यसै फिल्मबाट राम्रो चर्चा बटुलेकी उनको सौन्दर्यको चर्चा भारतीय मिडियाले समेत बेलाबेलामा गर्ने गरेका छन् । केही अगाडि ‘एबीपी न्युज’ नामक एक भारतीय अनलाइन मिडियाले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा गरेको थियो । एबिपीले

‘बाटुली’मा सासुको भूमिकामा मौसमी

  नायिका मौसम मल्लले अभिनय गरेको टेलिश्रृङ्खला ‘बाटुली’को प्रशारण आरम्भ भएको छ । आर्टिष्ट खबर मिडियाले निर्माण गरेको यो टेलिश्रृङ्खला न्यूज नेपाल एचडी टेलिभिजनमा हरेक मंगलबार साँझ साढे ७ बजे प्रशारण हुनेछ । गोपिकृष्ण चापागाँई र नवराज अधिकारीको निर्देशनमा तयार भएको यो श्रृङ्खलालाई २५ बर्ष पुरानो कथामा निर्माण गरिएको हो

खगेन्द्र र रोजिनालाई पुत्री लाभ

नेपाली चलचित्रमा आफ्नो छुट्टै छाप छोड्न सफल कलाकार खगेन्द्र लामिछाने पिता बनेका छन् । खगेन्द्रकी श्रीमती रोजिना सिटौलाले आज बिहान छोरीलाई जन्म दिएकी हुन् । खगेन्द्रले सामाजिक संजालमार्फत यो कुराको जानकारी दिदै बाबु बनेकोमा खुशी व्यक्त गरेका छन् । खगेन्द्रले यो दुनियाँमा स्वागत छ छोरी भन्दै तस्वीर पोष्ट गरेपछि उनी

आकाश भन्छन्–‘मेरो प्रेमको चर्चा मिडियामा मात्र हुन्छ’

नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै नायक आकाश श्रेष्ठ हटकेक बने । आकाशको लुक्सलाई लिएर धेरै चर्चा भयो । अझ, नायिका पूजा शर्मासँग टिमअप भएपछि त आकाशको नाम उनीसँग नै जोडिन थाल्यो । आकाश र पूजाको सहकार्य केही बर्ष चल्दा उनीहरुलाई लिएर थुप्रै गसिप बने । आकाश र पुजाले कहिले पनि

कलाकारका नाममा बनेका फिल्ममा दर्शकको चासो कस्तो ?

नेपालमा थोरै मात्र कलाकारको नाममा चलचित्र बन्ने गरेका छन् । विशेषगरि, मेकरले नेपालमा सफल भएका कलाकारको नाममा चलचित्र बनाउने गरेको पाइन्छ । तर, ती चलचित्रहरुको संख्या भने निकै कम छ । निर्माता केदार भुषालले नायक राजेश हमालको नाममा ‘म राजेश हमाल’ बनाउने तयारी गरेका छन् । यो चलचित्रमा राजेश हमालको

‘म राजेश हमाल’ बन्दै, आर्यन केमियो भूमिकामा

एक दशक अगाडि नायक राजेश हमालको नामबाट ‘मेरो राजेश दाई’ नामक चलचित्र निर्माण भएको थियो । यो चलचित्रको शिर्ष भूमिकामा राजेश हमालले नै काम गरेका थिए । तर, चलचित्रले बक्स अफिसमा सफलता पाउन सकेन । हमालको नामबाट बनेको पहिलो चलचित्र नै बक्स अफिसमा चिप्लदा हमाललाई नै केही अप्ठ्यारो भयो ।

निर्माता भीम रानाको कोरोनाबाट मृत्यु

नेपाली फिल्मका छायाँकार तथा निर्माता भीम रानाको मृत्यु भएको छ । मंगलवार विहान ८ः ३० बजे वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उनले मृत्यु भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए । रानाको कोरोनाका कारण निधन भएको हो । ६० बर्षका राना कोरोना संक्रमित भएपछि सुरुमा कीर्तिपुरका आयुर्वेदिक अस्पताल भर्ना

सकियो शिल्पाको ‘लाइफ इन एलए’

  फिल्म ‘लाइफ इन एलए’ को छायाँकन सकिएको छ । आइतबार पोखरामा केही दृश्य छायाँकनसँगै फिल्म सकिएको हो । फिल्म सकिएपछि निर्माण युटिन राजधानी फर्किएको छ । शिल्पा मास्के, गौरव पहारी, अकेशा विष्ट, व्यास बिस्सु, जेरेड विलप्स, बुद्धि तामाङ, विष्णु गौतम लगायतको मुख्य भूमिका फिल्म दशैंको छेकोमा प्रदर्शनमा आउने निर्माण

एकसाथ तीन पूर्व मिस नेपाल

तीन पूर्व मिस नेपालहरु एकसाथ देखिएका छन् । पूर्व मिस नेपालहरु मलिना जोशी, सदिक्षा श्रेष्ठ र श्रृङ्खला खतिवडा एकसाथ देखिएका हुन् । तीन पूर्व मिस नेपालहरु केही दिन अगाडि अमेरिकामा आयोजना भएको ‘मिस नेपाल नर्थ अमेरिका २०२१’मा सहभागी हुन अमेरिका पुगेका हुन् । तीन पूर्व मिस नेपालहरु यो सौन्दर्य प्रतियोगीतामा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.