फागुन १ बाट रवि तेजाको ‘खेलाडी’ नेपालमा रिलिज हुने

फागुन १ गतेबाट देशभरका सिनेमा हलहरु खुल्दैछन् । कोरोना संक्रमणका कारण माघ ३ गतेबाट बन्द भएका हल २७ दिनपछि खुल्न लागेका हुन् । फागुन १ गतेबाट हल खुल्ने भएपछि नेपाली चलचित्रका निर्माताले पनि धमाधम प्रदर्शन मिति तय गर्न थालेका छन् । फागुन १ गते रिलिज हुँदाहुँदै हल बन्द भएपछि रोकिएका

रवि तेजाको ‘खिलाडी’को ट्रेलर रिलिज

साउथ (दक्षिण भारतीय) सुपरस्टार रवि तेजाको बहुप्रतिक्षीत एक्सन फिल्म ‘खिलाडी’ को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा एक्सनको अलवा कमेडी र रोमान्स समेत समेटिएको छ । फिल्म ११ फेब्रुअरीमा रिलिज हुँदैछ । ए स्टुडियोको सहयोगमा पेन स्टुडियोद्धारा निर्मित यो फिल्ममा रवि तेजाको रोमान्टिक अन्दाज समेत देख्न सकिन्छ । मिनाक्षी चौधरी,

शाहरुख र आलियाको ‘डार्लिङ’लाई नेटफ्लिक्सले ८० करोडमा किन्यो

बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री आलिया भट्टले निर्माण गरेको चलचित्र ‘डार्लिङ’को डिजिटल राइट्स ८० करोडमा बिक्री भएको छ । यो चलचित्रलाई नेटफ्लिक्सले खरिद गरेको हो । जसमित रीनले निर्देशन गरेको ‘डार्लिङ’मा शाहरुख खान, आलिया भट्ट, विजय शर्मा, शेफी शाह मुख्य भूमिकामा छन् । शाहरुख र आलियाले यसअघि ‘डियर जिन्दगी’मा

यो हप्ता ओटीटीमा रिलिज हुँदैछन् यी फिल्म र वेब सिरिज

कोरोना महामारीको समयमा ओटीटी प्लेटफर्म मनोरञ्जनका लागि भरपर्दो बनेको छ । गत वर्ष विभिन्न ओटीटी प्लेटफर्ममा ४०० बढी चलचित्र र सिरिज रिलिज भए । ओटीटीका कारण सिनेमा हल जाने दर्शकले घरमै मनोरञ्जन लिन पाएका छन् । यो हप्ता पनि ओटीटीमा केही प्रतिक्षित चलचित्र र वेब सिरिज रिलिज हुँदैछन् । यसैहप्ता

मोदीको मजाक उडाएपछि कपिलको शोमा जान मानेनन् अक्षय

बलिउड कलाकारहरु आफ्नो नयाँ चलचित्रको प्रमोसनका लागि कमेडियन कपिल शर्माको चर्चित शो ‘द कपिल शर्मा शो’मा पुग्ने गर्छन् । अभिनेता अक्षय कुमारका लागि त यो शो अझ विशेष छ । किनकि, अक्षयका वर्षमा ६ वटासम्म चलचित्र रिलिज हुने गरेका छन् । अक्षय हरेकपटक चलचित्र प्रचारका लागि कपिलको शोमा पुग्छन् ।

‘महाभारत’का ‘भीम’ प्रवीण कुमारको निधन

बीआर चोपडाको धारावाहिक टेलिशृंखला ‘महाभारत’मा भीमको भूमिका निभाउने अभिनेता प्रवीण कुमारको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रवीण लामो समयदेखि बिरामी थिए भने काम नपाउँदा आर्थिक समस्याबाट समेत गुज्रिरहेका थिए । खेलकुदमा समेत नाम कमाएका प्रवीणले एशियन गेम र ओलम्पिकमा

अक्षय र टाइगरको ‘बडे मिया चोटे मिया’ घोषणा

बलिउडमा एक्सन जनराका चलचित्र निर्माणको क्रम फेरि बढेको छ । साउथका एक्सन जनराका चलचित्रले हिन्दी भाषामा समेत बम्पर कमाइ गर्न थालेपछि बलिउडल निर्माताहरु फेरि यसतर्फ आकर्षित भएका हुन् । अभिनेता शाहरुख खानको ‘पठान’, सलमान खानको ‘टाइगर ३’, ऋतिक रोशनको ‘वार’, अक्षय कुमारको ‘सूर्यवंशी’ र टाइगर श्राफको ‘हिरोपन्ती’ यसैका उदाहरण हुन्

लताको प्रार्थनामा शाहरुखले फुकेका थिए, तर बहसमा ‘थुक’

‘जिरो’ रिलिज भएको तीन वर्ष भइसक्दा नयाँ चलचित्र दर्शकमाझ नल्याएका बलिउड अभिनेता शाहरुख खान सामाजिक सञ्जाल र सञ्चारमाध्यममा खासै देखिंदैनन् । पछिल्ला वर्षमा शाहरुख सामाजिक सञ्जाल र युट्युबमा सर्वाधिक धेरै ‘टार्गेट’ गरिएका अभिनेता हुन् । अझ केही महिनाअघि छोरा आर्यन खानलाई ड्रग्सको मुद्दामा पक्राउ गरिएपछि भने शाहरुख सामाजिक सञ्जालबाट पूर्ण

घृणा फैलाउने प्रतिक्रिया ब्लक गरिदिन्छु : दिशा पटानी

बलिउड अभिनेत्री दिशा पटानी सामाजिक सञ्जालमा आफ्ना बिकिनी तस्वीर पोस्ट गरिरहन्छन् । दिशाले पोस्ट गरेका हट तस्वीरहरुमा उनका फ्यानहरुले सकारात्मक प्रतिक्रिया दिने गरेका छन् । तर, दिशाको तस्वीरमा थुप्रै नकारात्मक प्रतिक्रिया आउने गर्छन् । दिशाका बिकिनी फोटो थुप्रै पटक मिडियाका हेडलाइन बनेका छन् भने सामाजिक सञ्जालमा ट्रोलको सिकार पनि हुने

लता मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोक घोषणा

वरिष्ठ गायिका लता मंगेशकरको निधनमा भारत सरकारले दुईदिने राष्ट्रिय शोकको घोषणा गरेको छ । भारतको सर्वोच्च पदक ‘भारत रत्न’द्वारा समेत विभूषित विश्व चर्चित गायिका लताको शोकमा दुई दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ । राष्ट्रिय ध्वजा संहिताअनुसार राजकीय शोकमा संसद, सचिवालय, विधानसभा, अन्य महत्वपूर्ण राष्ट्रिय भवन तथा सबै
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.