कर छलेको आरोपमा अभिनेतालाई जरिवाना
दक्षिण भारतीय फिल्म अभिनेता विजयलाई एकलाख जरिवाना गरिएको छ । कर छलेको आरोपमा उनलाई मद्रास उच्च अदालतले सो जरिवानाको फैसला सुनाएको हो । २०१२ मा कार किन्दा कर छलेको आरोप उनलाई लागेको छ । विजयले २०१२ मा इंग्ल्याण्डबाट रोल्स रोयल घोस्ट कार मगाएका थिए । सो समय उनले एक याचिका


