रिहा होलान् त आर्यन खान ?

अभिनेता शाहरुख खानका छोरा आर्यन खान केही समयदेखि मुम्बई क्रुज ड्रग्सको मामिलामा अर्थर रोड जेलमा छन् । उनको जमानत याचिकाको विषयमा आज अर्थात् २६ अक्टोबरमा बम्बे हाइकोर्टले सुनुवाइ गर्दैछ । आजै यही मामिलामा पक्राउ परेका फेशन मोडल मुनमुन धचेवाको जमानत याचिकाको विषयमा पनि सुनुवाई रहेको छ । खबरका अनुसार बम्बे

साहरुखका बडिगार्डको पारिश्रमिक साढे २ करोड, सलमान तिर्छन् शेरालाई २ करोड

बलिउड कलाकारहरुको फ्यान क्रेज गज्जबको छ । भारत होस् या भारत बाहिर, उनीहरु हरदम बडिगार्डको सुरक्षा घेरामा रहन्छन् । मिडियाले हरेक समय घेर्नेदेखि फ्यानको क्रेजी क्रियाकलापले कहिलेकाही बलिउड स्टारहरुलाई हैरान बनाउँछ । यसैले, उनीहरु बडिगार्डको सुरक्षा घेराभित्र आफूलाई सुरक्षित महशुश गर्छन् । तर, यसका लागि उनीहरुले आफ्ना बडिगार्डलाई महंगो रकम

करवाचौथमा गोबिन्दाले श्रीमतीलाई दिए कार उपहार

बलिउडका कलाकारहरूले करवा चौथ पर्व धुमधामका साथ मनाएका छन्। उनीहरुका तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । सेलिब्रेटीहरूले पर्व सेलिब्रेट गरेका तस्बिर इन्स्टाग्राममा सेयर गरेका कारण तस्बिर भाइरल भएका छन्। करवा चौथको अवसरमा अभिनेताहरूले आफ्नी पत्नीहरूलाई महंगो उपहार समेत दिएका छन्। गोविन्दाले श्रीमती सुनिता आहुजालाई महंगो कार उपहार दिएका

जेलमा रहेका छोरा आर्यनलाई भेट्न जाँदै गौरी खान

बलिउड स्टार शाहरुख खानका जेठा छोरा आर्यन खान ला’गुऔ’ष’ध से’व’न मु’द्दामा तीन सातादेखि प्रहरी हिरासतमा छन् । छोरा पक्राउ परेपछि निकै बेचैन भएका शाहरुखले गत बिहीबार बिहान आर्थर रोड जेल पुगेर आर्यनलाई भेटेका थिए । भारतीय मिडियाले उल्लेख गरेअनुसार आमा गौरी खान पनि छोरा आर्यनलाई भेट्न जान लागेकी छिन् ।

कंगनालाई सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार

अभिनेत्री कंगना रनावतले सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । सोमबार विज्ञान भवनमा आयोजित ६७ औं राष्ट्रिय पुरस्कार समारोहमा कंगनालाई ‘मणिकर्णिका र ‘पंगा’ अभिनय कारणले उक्त अवार्ड दिइएको हो । आमाबुबाका साथ कंगना पुरस्कार समारोहमा सहभागी थिइन् । उपराष्ट्रपति वेंकैया नायडू, सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले नगद र पुरस्कार

आर्यन खानलाई छुटाउन साहरुखसँग २५ करोड मागिएको थियोः प्रभाकर(गोसावीका बडिगार्ड)

बलिउड नायक साहरुख खानका छोरा आर्यन खानको ड्रग्स मुद्दामा नयाँ ट्विष्ट आएको छ । नारकोेटिक्स कन्ट्रोल ब्यूरोका एक प्रत्यक्षदर्शीले यसका प्रमुख समीर वानखेडेमाथि गम्भिर आरोप लगाएका छन् । यो दाबी प्रभाकर सैलले गरेका छन्, जसले आफूलाई केपी गोसावीको बडिगार्ड बताएका छन् । गोसावीका बडिगार्ड प्रभाकरले मिडियासँग कुराकानी गर्दै गोसावी र

६० करोडको बंगलामा बस्छन् ‘बाहुबली’ प्रभास, के–के छन् सम्पत्ति ?

लजालु स्वभावका साउथ अभिनेता प्रभासको जीवनशैली शानदार छ । ४२ वर्षीय प्रभासले दक्षिणी भारतीय फिल्म क्षेत्रलाई अगाडि बढाउन गरेको योगदान सह्रानिय छ । उनले ५ वर्ष लगाएर खेलेको फिल्म ‘बाहुबली’ ले प्रभासलाई मात्रै होइन दक्षिणी भारतीय फिल्मलाई पनि निकै अगाडि ल्यायो । यो फिल्मपछि प्रभासको कुल सम्पत्ति पनि बढेको भारतीय

‘ओ माई गड २’मा भगवान् शिवको अवतारमा देखिदै अक्षय

बलिउड नायक अक्षय कुमार चलचित्रको मेसिन नै हुन भन्दा फरक नपर्ला । आउँदो बर्ष अक्षयको आधा दर्जन भन्दा बढी चलचित्र रिलिज हुँदैछ । यसैबिच, उनको नयाँ चलचित्र ‘ओ माई गड २’को छायांकन पनि सुरु गरिएको छ । अक्षयले यो चलचित्रको फस्टलुक सार्वजनिक गरेका छन् । यो चलचित्रमा उनी भगवान् शिवको

अश्लील सिन दिएपछि आत्महत्या गर्ने सोच आएको थियो : उर्फी जावेद

बिग बोस ओटीटीमा सहभागी भएपछि चर्चामा आएकी भारतीय कलाकार उर्फी जावेदले फिल्मी क्षेत्रमा संघर्षका दिनहरुका बारेमा आफ्ना अनुभव बताएकी छन् । बोल्ड पहिरनका कारण चर्चामा आउने उर्फीले प्रोड्युसरले बोल्ड सिन गर्न बाध्य पारेको खुलाएकी छन् । ​उर्फीले सुरुवाती दिनमा एक प्रोड्युसरले सिन खिच्ने क्रममा उनको सारी निकै माथि सारिदिएका र

जब विवाहित मलाइकाको प्रेममा परे अर्जुन कपूर

मोडलिङबाट बलिउडमा प्रवेश गरेकी मलाइका अरोडाले सन् १९९८ मा फिल्ममा कदम राखेकी थिइन् । उनले सुरुवातमा मणिरतनमको फिल्म ‘दिल से’ को आइटम नम्बर ‘छैया–छैया’ देखि ‘इन्डियन’, ‘मां तुझे सलाम’, ‘कांटे’, ‘हे बेबी’, ‘वेलकम’, ‘हाउसफुल’, ‘दबंग’, र ‘हाउसफुल–२’ जस्ता फिल्ममा पनि उनले आइटम नम्बर गरेकी थिइन् । मलाइकाले ‘ईएमआई’ मा मात्र
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.