आइफामा ‘शेरशाह’ उत्कृष्ट फिल्म, विकी र कृतिलाई उत्कृष्ट अभिनेता–अभिनेत्रीको अवार्ड

यूएईको अबुधाबीको एस टापूमा शनिबार यस वर्षको बलिउड अवार्ड आइफा वितरण भएको छ । अवार्ड समारोहमा सिद्धार्थ मलहोत्रा र कियारा आडवाणी स्टारर ‘शेरशाह’को वर्चस्व रह्यो । ‘सरदार उधम’बाट विकी कौशलले उत्कृष्ट अभिनेता र ‘मिमी’बाट कृति सेननले उत्कृष्ट अभिनेत्रीको अवार्ड जिते । ‘शेरशाह’ले उत्कृष्ट फिल्मसहित चार अवार्ड जित्यो । विष्णु बर्धनले

पपस्टार शकिरा र पिकेको सम्बन्धविच्छेद

कोलम्बियन पपस्टार शकिरा र बार्सिलोनाका फुटबल खेलाडी जेरार्ड पिकेबीच सम्बन्ध विच्छेद भएको छ । दुवै जनाले संयुक्त विज्ञप्ति जारी गर्दै १२ वर्षदेखिको सम्बन्धलाई टुंग्याउने जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘हामी अलग हुँदैछौं भनेर जानकारी गराउँदा खेद व्यक्त गर्दछौं । हाम्रो मुख्य प्राथमिकता हाम्रा बालबच्चा हुन् र उनीहरुको गोपनीयताको सम्मान

पृथ्वीराजकी नायिका भन्छिन्, ‘बलिउडमा कास्टिङ काउच हुन्छ’

रायपुरकी ऐश्वर्या राज भकुनी फिल्म पृथ्वीराजमा देखिएकी छिन् । उनले फिल्म उद्योगमा पनि कास्टिङ काउचजस्ता कुराको चर्चा हुने गरेको बताउँछिन् । अभिनेत्रीले यहाँ कास्टिङ काउच भएको खुलासा गरिन् । धेरै निर्माता र निर्देशकले गलत अफर दिएर आफ्नो फाइदा उठाउने प्रयास गरेको तर टाढैबाट त्यस्ता मानिसहरूलाई झुकाएर आफू फर्कने गरेको जिकिर

मुद्दा जितेपछि ‘पाइरेट्स अफ दी क्यारेबियन’मा फर्किंदै जोनी डिप

  ६ वर्षअघि पूर्वपत्नी एम्बर हर्डले मुद्दा दायर गरेपछि अभिनेता जोनी डिपको हलिउड करिअर संकटमा पर्ने अनुमान थियो । यति मात्र होइन, ज्याक स्प्यारोको रुपमा उनको ‘पाइरेट्स अफ दी क्यारेबियन’ फिल्म पनि हातबाट गुम्ने जोखिम औंल्याइएको थियो । उक्त ब्लकबस्टर मुद्दाको फैसला आफ्नो पक्षमा आएलगत्तै अभिनेता डिप ‘पाइरेट्स अफ दी

शाहरुख खानको नयाँ फिल्म ‘जवान’को टिजर रिलिज

बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘जवान’ सन् २०२३ को जुन २ मा प्रदर्शन हुने भएको छ । शुक्रबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको टिजर सार्वजनिक गरिएको हो । दक्षिण भारतीय निर्देशक एट्लीसँगको सहकार्यमा शाहरुखको कम्पनी रेड चिल्लीले फिल्म निर्माण गर्न लागेको हो । एक्सन इन्टरटेनर फिल्ममा अभिनेत्री नयनतारा नायिकाको

बलिउडमा तीन ठुला फिल्मको टक्कर

शुक्रबारदेखि बलिउडमा तीन ठुला फिल्म रिलिज भएका छन् । ती फिल्म हुन्, सम्राट पृथ्वीराज, विक्रम, मेजर । दर्शकको प्रतिक्षित सूचीमा रहेका यी फिल्म एक अर्काबीच व्यवसायिक प्रतिस्पर्धी बनेका हुन् । सबै फिल्मले राम्रो दर्शक पाउने अपेक्षा गरिएको छ। सम्राट पृथ्वीराज अक्षय कुमार अभिनित फिल्म ‘सम्राट पृथ्वीराज’ चन्द्रप्रकाश द्धिवेदीले निर्देशन गरेका

अक्षयकुमारको ‘सम्राट पृथ्वीराज’लाई मध्यपूर्वमा प्रतिबन्ध, उत्तरप्रदेशमा कर छुट

मध्यपूर्वका तीन ठूला फिल्म बजार कतार, ओमान र कुवेतमा अक्षयकुमार स्टारर ‘सम्राट पृथ्वीराज’को प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ । निडर र पराक्रमी राजा पृथ्वीराज चौहानको जीवन र पराक्रममा फिल्म आधारित छ । फिल्ममा अक्षयले वीर योद्धाको भूमिका निर्वाह गरेका छन्, घोर राज्यका क्रुर शासक मोहम्मदबाट भारतलाई जोगाउन महत्वपूर्ण भूमिका खेले ।

अक्षय भन्छन्– म प्रधानमन्त्री बन्न योग्य छैन

बलिउड अभिनेता अक्षय कुमारले पछिल्लो समयमा फरक कथाका फिल्ममा अभिनय गरिरहेका छन् । उनी अभिनित ऐतिहासिक फिल्म ‘सम्राट पृथ्वीराज’ रिलिजको तयारीमा छ । यी अभिनेता अहिले ‘सम्राट पृथ्वीराज’कै प्रमोसनमा व्यस्त छन् । हालै एक कार्यक्रममा अक्षय र निर्देशक डा.चन्द्रप्रकाश द्विवेदी उपस्थित भएका थिए । त्यहीबेला दर्शकदीर्घाबाट कसैले अक्षयलाई ‘तपाईं एकदिनका

जोनी डीप निर्दोष ठहर, १५ मिलियन डलर क्षतिपूर्ति भराउन पूर्वपत्नीलाई अदालतको आदेश

पूर्वपत्नी तथा हलिउड अभिनेत्री एम्बर हर्डले लगाएको मानहानी तथा हिंसाको एक बहुचर्चित मुद्दामा अदालतले अभिनेता तथा पति जोनी डीपको पक्षमा फैसला सुनाएको छ । ६ सातादेखि लगातार चलिरहेको अदालती सुनुवाइलाई लिएर विश्वको ध्यान यो हाइप्रोफाइल मुद्दातर्फ केन्द्रित थियो । भर्जिनिया अदालतका न्यायाधीशहरूले अभिनेता डीपलाई १५ मिलियन डलरको क्षतिपूर्ति भर्नसमेत हर्डलाई

केकेको स्वरका लागि जब संगीतकारले गीतको बोल नै परिवर्तन गरे‘

‘हम रहे या ना रहे कलकल .. याद आएंगे ए पल’ भारतीय गायक कृष्णकुमार कुन्नथ (केके)को चर्चित गीत हो यो । यसले प्रेमलाई मात्रै नभई साथीभाइसँगको आत्मीयता समेत झल्काउँथ्यो । यारो दोस्ती बडी ही हसिन है सन् १९९९ मा आएको एल्बम ‘पल’का गीतमा स्वर भर्ने गायक हुन् केके । केकेले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.