आज नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९औँ जन्मजयन्ती
काठमाडौं- महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज १०९औँ जन्मजयन्ती, स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरि महाकवि देवकोटाको योगदानको चर्चा र उनलाई स्मरण गरिँदैछ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसी(लक्ष्मी पूजा)का दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका

