सुलेमानीको अन्त्येष्टिमा भागदौड मच्चिदा ३५ जनाको मृत्यु - Crazysaptahik.com

सुलेमानीको अन्त्येष्टिमा भागदौड मच्चिदा ३५ जनाको मृत्यु


क्रेजी साप्ताहिक एजेन्सी । अमेरिकी हवाई आक्रमण मारिएका इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टि कार्यक्रममा भागदौड मच्चिँदा ३५ जना भन्दा बढीको मृत्यु भएको छ ।

इरानको स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै समाचार संस्थाले एसोसियट प्रेसले मंगलबार सुलेमानीको गृहनगर मेरमानमा सुलेमानीको शव गाड्न लैजाने क्रममा भागदौड भएको हो
। भागदौडमा ४८ जना बढी घाइते भएका छन् । इराकमा ज्यान गुमाएका सुलेमानीको श्रद्धाञ्जली कार्यक्रममा सोमबार तेहरानमा लाखौं सहभागी भएका थिए।

सम्बन्धित खवर