नेपाली कांग्रेस मोरङ –१ को चुनावी अभियान तीव्र
क्रेजी संवाददाता लेटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस मोरङ निर्वाचन क्षेत्र नम्बर–१ ले चुनावी अभियानलाई तीव्र बनाएको छ । संगठन सुदृढीकरण, मतदाता सम्वाद र प्रभावकारी प्रचार–प्रसारलाई केन्द्रमा राख्दै कांग्रेसले उर्लाबारी र लेटाङमा क्षेत्रीय, प्रदेशसभास्तरीय तथा नगरस्तरीय सम्पर्क कार्यालय स्थापना गरेको हो । सोमबार

