विस्फोटमा परी दुई बालबालिकाको मृत्यु - Crazysaptahik.com

विस्फोटमा परी दुई बालबालिकाको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको मजार शरिफ शहरमा भएको एक बम विस्फेटमा परी दुई बालबालिकाको मृत्यु भएको छ । प्रहरीस्रतले जानकारी दिए अनुसार यस विस्फोटमा परी अन्य नौ घाइते भएका छन् ।

विस्फोटको हालसम्म कुनै समूह जिम्बेवारी लिएको छैन् । यस समाचारको विस्तृत विवरण भने हालसम्म प्राप्त भएको छैन् ।

सम्बन्धित खवर