‘पठान’को सेटमा लफडा साहरुखको

नायक साहरुख खान, नायिका दीपिका पादुकोण र नायक जोन अव्राहिमको मुख्य भूमिका रहेको चलचित्र ‘पठान’को हाल धमाधम छायांकन भैरहेको छ । तर, चलचित्रको छायांकनका क्रममा निर्देशक र एक सहयोगीतविच हात हालाहाल नै भएपछि निर्माता आदित्य चोपडाले सुरक्षा व्यवस्था कडा बनाएका छन् । यशराज ब्यानरले निर्माण गरिरहेको यो चलचित्रको पहिलो चरणको

आयोजक वाईएफसी पथरी शनिश्चरे रिफ्युजी च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश

क्रेजी साप्ताहिक पथरी । ५ औं अन्तराष्ट्रिय आमन्त्रण रिफ्युजी फुटबल च्यालेन्ज कप २०२१ अन्तर्गत (बुधबार) आजको खेलमा आयोजक युथ फ्रेण्ड्लि सेन्टर (वाईएफसी) पथरी शनिश्चरे विजयी हुँदै सेमिफाइनलको यात्रा तय गरेको छ । पथरी शनिश्चरे रंगशालामा भएको खेलमा लेटाङ फुटबल क्लबलाई २–० ले पछि पार्दै आयोजकले जित हात पारेको हो ।

अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी फुटबल च्यालेन्ज कपमा सडन डेथमा बेलबारी विजयी

क्रेजी साप्ताहिक पथरी । ५ औं अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबलको मंगलबार (आज)को खेलमा फेयर फुटबल क्लब धरानलाई पराजित गर्दै बेलबारी फुटबल क्लब क्वाटरफाइनल प्रवेश गरेको छ । पथरी शनिश्चरे १० मा अवस्थित पथरी रंगशालामा भएको खेलमा दुवै टिमले निर्धारित समयमा गोल रहित बराबरी खेलेपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो

रिफ्युजी च्यालेन्ज कपमा बेलडांगीलाई हराउँदै धरान दोस्रो चरणमा प्रवेश

क्रेजी साप्ताहिक पथरी शनिश्चरे । ५ औं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी फुटबल च्यालेन्ज कप २०२१ अन्तर्गत आज (सोमबार) भएको खेलमा धरान फुटबल क्लब विजयी भएको छ । फ्यान्स क्लब बीआरसी बेलडाँगीलाई ३– १ गोल अन्तरले पराजित गर्दै धरान अघिल्लो चरण प्रवेशमा गरेको हो । धरानले खेलको सुरुवाती ४ मिनेटमै प्रकाश बुढाथोकीको गोलबाट

पथरी शनिश्चरेमा अपाङ्गता शिविर

क्रेजी साप्ताहिक पथरी । शिविरमा अपाङ्गता परिचयपत्र लिन बाँकी र लिइसकेका व्यक्तिहरूलाई परिचयपत्र वितरण तथा नवीकरण गर्ने गरिएको छ । पथरी नगर अस्पतालका मेडिकल अफिसर डा. सावन कुमार मेहता, दृष्टी विशेषज्ञ नरेन्द्र यादव, एयर टेक्निसियन (नाक, कान र घाँटी) अम्ब्रेन्द्र कुमार साह र फिजियो थेरापी श्याम साहबाट अपाङ्गता भएका व्यक्तिहरूको

पाँचौ अन्तराष्ट्रिय आमन्त्रित रेफ्यूजी फुटबल च्यालेन्ज कप, आजको खेलमा उर्लाबारी फुटबल क्लब र १० नवोदय भिडने,

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा आजबाट सञ्चालन हुने ‘पाँचौ औं अन्तर्राष्ट्रिय आमन्त्रित रेफ्यूजी फुबटबल च्यालेञ्ज कप – २०२१ को आजको खेलमा उर्लाबारी फुटबल क्लब र १० नवोदय फुटबल क्लब भिड्ने भएका छन् । प्रतियोगितामा झापा, मोरङ, सुनसरी र भुटान (भुटानी शरणार्थी शिविर) गरी

पाँचौ अन्तराष्ट्रिय आमन्त्रित रेफ्यूजी फुटबल च्यालेन्ज कप आज बाट, काकारभिट्टा फुटबल ट्रडिङ सेन्टर र पथरी शनिश्चरे एफ.सी भिडने

पथरी । मोरङको पथरी शनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा आजबाट सञ्चालन हुने ‘पाँचौ औं अन्तर्राष्ट्रिय आमन्त्रित रेफ्यूजी फुबटबल च्यालेञ्ज कप – २०२१ को आजको खेलमा काकारभिट्टा फुटबल ट्रडिङ सेन्टर र पथरी शनिश्चरे एफ.सी भिडने भएका छन् । प्रतियोगितामा झापा, मोरङ, सुनसरी र भुटान (भुटानी शरणार्थी शिविर) गरी जम्मा १४

सौगातको घट्दो क्रेज, बढ्दो माग

  नायक सौगात मल्लले निर्देशक आकाश अधिकारीको एक अनटाइटल प्रोजेक्ट साइन गरे । नायक मल्लले अभिनय गर्ने चलचित्रको छायांकन तिहारपछि गर्ने योजनामा निर्देशक अधिकारी छन् । नायक सौगात मल्लको गतबर्ष ‘पोई पर्यो काले, माछा माछा’ लगायतका चलचित्र रिलिज भए । ‘माछा माछा’ले पानी पनि भन्न नपाउँदा ‘पोई पर्यो काले’ औषत

‘कृष्ण लिला’मा पुष्प र दीपिका

चलचित्र ‘कृष्ण लिला’को निर्माण हुने भएको छ । दिपक वलीको निर्देशनमा बन्ने यो चलचित्रमा लक्ष्मण सुवेदीको लेखन छ । चलचित्रमा अर्जुन पोखरेलले संगीत भरेका छन् । चलचित्रमा नायक पुष्प खड्का र नायिका दीपिका प्रसाँइको मुख्य भूमिका रहनेछ । साथमा चलचित्रमा वुद्दी तामाङ, रविन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ

दशैंमा हल खुले कुन फिल्म रिलिज गर्ने ?

विगत ६ महिनादेखि बन्द रहेका हलहरु कहिले खुल्छन् अझै टुंगो छैन । नेपालीहरुको ठूलो पर्व दशैं आउन एक महिना पनि बाँकी छैन । दशैंमा नेपाली चलचित्रको राम्रो व्यापार हुने गर्दछ । अघिल्ला बर्षका रेकर्ड हेर्दा पनि दशैंमा रिलिज भएका चलचित्रले राम्रो कमाई मात्र गरेका छैनन्, चलचित्र क्षेत्रलाई गतिशिल बनाउन ठूलो