ब्राजिलमा बाढी र पहिरोबाट जनाको मृत्यु - Crazysaptahik.com

ब्राजिलमा बाढी र पहिरोबाट जनाको मृत्यु

क्रेजी साप्ताहिक एजेन्सी । दक्षिणी ब्राजिलमा मुसलधारे वर्षाको कारण उत्पन्न बाढी र पहिरोले ६ जनाको ज्यान गएको सरकारी स्रोतले जनाएको छ । सामाजिक सञ्जालले देखाएअनुसार एस्पिरिटो सान्तो राज्यका सडकहरू नदीमा परिणत भइ कारहरुलगायत बग्ने पानी सतह थियो ।

कोन्हा र अल्फ्रेडो चाभेस शहर तीन, तीन व्यक्तिको मृत्यु भएको बताइएको छ । पीडित मध्ये दुइ वृद्ध व्यक्ति भएका र उनीहरुको घर पहिरोले पुरिएपछि मृत्यु भएको बताइएको छ ।

सम्बन्धित खवर