ब्राजिलमा गएको भीषण पहिरोमा परि ४२ जनाको मृत्यु - Crazysaptahik.com

ब्राजिलमा गएको भीषण पहिरोमा परि ४२ जनाको मृत्यु


क्रेजी साप्ताहिक । ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भिषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।  उक्त पहिरोमा अरु ३६ जना हराइरहेको उद्धारकर्मीहरुले बताएका छन् ।

गुआरुजाको पहाडी इलाकाका पुराना घरहरु वर्षासँगै शुरु भएको पहिरोले बगाएको थियो । गएको सातादेखि नै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाई भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

 

सम्बन्धित खवर