नेपाल बाहेक विश्वका अन्य देशबाट देखिएका सुर्यग्रहणका ७ तस्बिरहरु - Crazysaptahik.com

नेपाल बाहेक विश्वका अन्य देशबाट देखिएका सुर्यग्रहणका ७ तस्बिरहरु

क्रेजी साप्ताहिक । आज पौष कृष्ण औँसीका दिन बिहान आठ बजेर ४३ मिनेटदेखि ११ बजेर ३१ मिनेट सम्म देशैंभर खण्डग्रास सूर्यग्रहण लागेको थियो । नेपाली समयअनुसार आज बिहान ८ बजेर ४३ मिनेटदेखि सुरू भए बिहान ११ बजेर ३३ मिनेटसम्म लागेको सूर्यग्रहण भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट समेत देखिएको थियो । भने पृथ्वीका केही स्थानबाट रिङ अफ फायर समेत देखियो ।

रिङ अफ फायर साउदी अरबबाट सुरू भएर कतार, युएई, ओमान, दक्षिण भारत, उत्तरी श्रीलंका, बंगालको खाडी, मलेसिया, इण्डोनेसिया, सिंगापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य भएको छ । रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिन्छ ।

 

तल हेर्नुहोस विश्वका विभिन्न भुगागबाट देखिएका दृश्यहरु:

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.