‘टपगन माभेरिक’ले तोड्यो ‘टाइटानिक’को कीर्तिमान, चीन र रुसमा प्रदर्शन हुन बाँकी

अन्ततः टम क्रुज स्टारर फिल्म ‘टपगन ः माभेरिक’ले अमेरिकी बक्स अफिसमा ‘टाइटानिक’को कीर्तिमानलाई उछिनेको छ । भेराइटी म्यागजिनका अनुसार फिल्मले आइतबारसम्म उत्तर अमेरिकी बक्सअफिसमा ६६२ मिलियन डलर कमायो । यो कमाइसँगै ‘टपगन २’ अमेरिकामा धेरै कमाउने सातौं फिल्म बनेको छ । हलिउड स्टुडियो प्यारामाउन्ट पिक्चर्सको ११० वर्ष लामो इतिहासमा सर्वाधिक

‘टाइटानिक’को रेकर्ड तोड्ने बाटोमा टम क्रुजको ‘टपगन माभेरिक’

टम क्रुज स्टारर ‘टपगन माभेरिक’ले विश्वचर्चित फिल्म ‘टाइटानिक’को एउटा महत्वपूर्ण कोसेढुंगालाई उछिन्न सक्ने देखिएको छ । यो फिल्मको गति तत्कालै रोकिने छाँटकाँट पनि छैन ।गत मे २७ मा रिलिज भएको फिल्म प्रदर्शनको दुई महिना पुग्नै लाग्दा पनि अहिले अमेरिकासहित संसारका ठूला फिल्म बजारमा फिल्म प्रदर्शन भइरहेको छ । क्रुजको महत्वपूर्ण

जब अमिताभ बच्चनको फिल्मको सुटिङको लागि अफगानिस्तानमा युद्ध रोकियो

सन् ९० को दशकको कुरा हो । अफगानिस्तानमा मुजाहिद्दीन र सरकारबीच भीषण युद्ध चलिरहेको थियो । त्यही बेला अफगान राष्ट्रपति नजिबुल्लाहकी छोरीले आफ्ना पितासँग एक दिनका लागि मुजाहिद्दीनसँग युद्धविराम गर्न आग्रह गरिन् । राष्ट्रपतिकी छोरी हिन्दी फिल्म उद्योगका सबैभन्दा ठूला स्टार आफ्नो देशमा आउन लागेकाले उनले देशको राजधानी काबुलमा घुम्न

सामाजिक सञ्जालमा कमाई : बलिउडका ठूला स्टारहरू पनि सामन्थाको अगाडि टिक्दैनन्

बलिउड स्टारको फिल्म बाहेक प्रचार र विज्ञापनबाट पनि मनग्य आम्दानी हुने गरेको छ । अब यो सूचीमा सामाजिक सञ्जाल पोस्टहरू पनि समावेश भएका छन्। अभिनेताहरूले आफ्नो सोसल मिडिया एकाउन्टमा एक पोस्टको लागि करोडौँ रुपैयाँ लिने गर्छन् । यो मामलामा अब सामन्था प्रभुले प्रियंका चोपडा र शाहरुख खान जस्ता स्टारहरूलाई पछाडि

रणवीरलाई फलो गर्दै नायिकाले गरिन् न्यूड फोटोसुट

नग्न फोटोशूटपछि बलिउड अभिनेता रणवीर सिंहको सबैतिर चर्चा छ । उनको यो फोटो सुटपछि ‘खतरों के खिलाडी १२’ फेम एरिका प्याकार्डले सामाजिक सञ्जालमा आफ्नो सेमी न्यूड तस्बिर पोस्ट गरेकी छिन् । फोटोमा उनी निकै बोल्ड स्टाइलमा देखिएकी छिन् । एरिकाले यो फोटो सेयर गर्दै रणवीर सिंहको बारेमा पनि कुरा गरेकी

अर्सलानसँग विवाह गर्दै ऋतिककी पूर्व पत्नी सुजैन

बलिउड अभिनेता ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खान हालका दिनमा अर्सलान गोनीसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् । सुजैन र अर्सलान प्रायः डिनरदेखि लिएर विभिन्न पार्टीमा भेटिइरहन्छन् । हालैमात्र यो जोडी छुट्टी मनाउन गएका थिए, जसको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । दुई सन्तानकी आमा सुजैन ऋतिकसँग मिलेर मोर्डन पेरेन्टिङका

रिमेक फिल्ममा अभिनय गर्दैनन् यी साउथ स्टार

बलिउडको जस्तै दक्षिण भारतीय फिल्ममा पनि रिमेकको चलन निकै छ । साउथ फिल्म स्टारहरू पनि रिमेक फिल्म बनाउँछन् । धेरै कलाकारहरु रिमेक फिल्मकै कारण सफल भएका छन् । तर यो सूचीमा यस्ता केही स्टार छन्, जसले आफ्नो करियरमा कहिल्यै रिमेक फिल्ममा अभिनय गरेनन् । महेश बाबु यो सूचीका शीर्षस्थानमा अभिनेता

नेपालमा सुटिङ भएको बलिउड फिल्म ‘उचाई’को मोसन पोस्टर सार्वजनिक

नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाई’को टिजर पोस्टर रिलिज भएको छ । कात्तिक २५ गते रिलिजको तयारीमा रहेको फिल्मको टिजर पोस्टर आइतबार रिलिज गरिएको हो । सुरज वर्जत्य निर्देशित ‘उचाई’मा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको मुख्य भूमिका रहेको छ । फिल्मको छायांकन नेपालका पर्यटकीय

मार्लिन मुनरोको बायोपिक फिल्म विवादमा, नायिकाले चरित्रमा न्याय नगरेको आरोप

आगामी २८ सेप्टेम्बरमा नेटफ्लिक्समा फिल्म ‘ब्लन्ड’ रिलिज तयारीमा छ । यो फिल्म हलिउडकी रानी मानिने मार्लिन मुनरोको बायोपिक समेत हो । मार्लिन आफ्नो सौन्दर्य र निजी जिन्दगीको विवादले पनि चर्चामा रहन्छिन् । कुनैबेला यिनको नाम पूर्वअमेरिकी राष्ट्रपति जोन एफ केनेडीसँग जोडिएको थियो । विवाद र पीडाबीच निधन भएकी मुनरोको बायोपिक

किम कार्दर्सियन र पिट डेभिड्सनको रोमान्स टुंगियो, डेटिङको ९ महिनामै ब्रेकअप

हलिउड स्टार किम कार्दासियन पुनः सिंगल बनेकी छन् । ई–न्यूजका अनुसार पिट डेभिडसन र कार्दासियनबीचको सम्बन्ध टुंगिएको छ र दुबैजनाले साथी मात्र बन्ने निर्णय गरेका छन् । निकट स्रोतका अनुसार एकअर्कामा माया र सम्मान हुँदाहुँदै पनि सम्बन्धमा केही दूरी र सेड्युलको कारण रिलेसनसिपलाई जोगाउन कठिन भएको हो । यसै साता
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.