प्रियंका चोपडाकी छोरीको नाम मालती म्यारी

बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति एवं अमेरिकी गायक निक जोनस सरोगेसी विधिबाट अभिभावक बनेको सबैलाई थाहा छ । तर दुवैले आफूहरु छोरीको बुवाआमा बनेको कुरालाई भने लुकाउँदै आएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रियंका र निक छोरीको बुवाआमा बनेका छन् र शिशुको नामाकरण पनि गरेका छन् । प्रियंकाले

‘डंकी’मा हिरानी र शाहरुखको पहिलोपटक सहकार्य

आगामी फिल्म ‘डंकी’मा बलिउड अभिनेता शाहरुख खान र निर्देशक राजकुमार हिरानीबीच सहकार्य हुने भएको छ । पहिलोपटक यी दुईबीच फिल्म निर्माणमा टिमअप हुन लागेको हो । एक भिडियो जारी गर्दै शाहरुखले फिल्म ‘डंकी’को घोषणा गरे, जसमा शीर्षक र प्रदर्शन मिति समेत उल्लेख छ । यो फिल्मलाई कमेडीसहित इमोसनल ड्रामा पनि

नाटाली पोर्टम्यान नयाँ ‘थोर’को भूमिकामा, नेपालमा असार २४ मा रिलिज हुने

मार्भल सिनेम्याटिक युनिभर्सबाट केही समय बिदा लिएकी हलिउड अभिनेत्री नाटाली पोर्टम्यान नयाँ थोर पात्रमार्फत पुनरागमन गरेकी छन् । अहिलेसम्मकै सशक्त बताइएको ‘थोरः लभ एण्ड थन्डर’को टिजरमा पोर्टम्यानलाई नयाँ थोर पात्रको रुपमा देख्न पाइन्छ । अघिल्लो ‘थोरः राग्नारोक’बाट राम्रो प्रतिक्रिया बटुलेका टाइका वाटिटी निर्देशित फिल्म ‘थोर’को यो चौथो श्रृंखला हो ।

भारतीय बक्स अफिसमा ‘केजीएफ–२’ : हिन्दी भर्सनमा चार दिनको कमाइ १९५ करोड

भारतीय बक्स अफिसमा कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’को दबदबा बढेको बढ्यै छ । फिल्मले चार दिनको अवधिमा सबै भाषामा गरी झण्डै ४०० करोड भारु कमाइ गरेको छ भने हिन्दी भर्सनमा मात्रै १९५ करोड कमाइ गरेको छ । रिलिजको पहिलो साता कुनै पनि हिन्दी डब फिल्मले कमाइ गरेको यो अहिलेसम्मकै बढी

‘साउथ’को दबदबाबीच आउन लागेका यी फिल्मले फर्काउलान् बलिउडको साख ?

कोरोना महामारीपछि भारतीय फिल्म उद्योग आफ्नो पुरानै लयमा फेरि फर्किन थालेको छ । बलिउड फिल्म ‘सूर्यवंशी’ले बक्स अफिसमा समातेको लय कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’सम्म आइपुग्दा मीठो बनेको छ । पछिल्लो समय बक्स अफिसमा दक्षिण भारतीय फिल्मको दबदबा देखिन्छ । अल्लु अर्जुनको ‘पुष्पा’ले बक्स अफिसमा सनसनी मच्यायो भने एसएस राजामौली

आफूलाई आकर्षक देखाउन के गर्छन् बलिउड अभिनेत्रीहरु ?

बलिउड अभिनेत्रीहरु कस्तो पहिरन रुचाउँछन् ? गहनाप्रति उनीहरुको आशक्ति कस्तो छ ? कुन ब्रान्डको सौन्दर्य प्रसाधन प्रयोग गर्छन् ? फेसनेबल पुस्ताका लागि चाखलाग्दो विषय हुनसक्छ । उनीहरुले आफूलाई आकर्षक देखाउन के गर्छन् ? पहिरनदेखि खानपान र व्यायामसम्म उनीहरुले अपनाउने शैली अनुकरणीय हुनसक्छ । प्रसंग सुरु गरौं, सोनम कपुरबाट । कुनैबेला

बक्स अफिसमा ‘केजीएफ–२’को शानदार सुरुवात

बिहीबारदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आएको यश स्टारर दक्षिण भारतीय (साउथ) फिल्मले बक्स अफिसमा शानदार सुरुवात गरेको छ ।फिल्मले रिलिजको पहिलो दिन सबै भाषामा गरी करिब १४० करोड र हिन्दी भर्सनमा मात्रै करिब ५५ करोड भारु कमाएको ट्रेड एनालिस्टलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । फिल्मले पहिलो सातामा आमिर खानको

रणवीर–आलियालाई दीपिकाको बधाई, लेखिन्– दुवैलाई माया, खुसीको सञ्चार छाइरहोस्

बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट बिहीबार वैवाहिक जीवनमा बाँधिए । विवाहलगत्तै आलियाले सामाजिक सञ्जालमा आफूहरुको विवाहको तस्वीर सेयर गरिन् । ती तस्वीरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् भने उनीहरुलाई चारैतिरबाट बधाईको ओइरो आइरहेको छ । रणवीर–आलियालाई बलिउड सेलिब्रिटीहरुले पनि बधाई दिने क्रम जारी छ । अभिनेत्री

रणवीर र आलियाले गरे विवाह

बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट वैवाहिक जीवनमा बाँँधिएका छन् । उनीहरुले बिहीबार मुम्बईमा आफ्ना सीमित आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन् । विवाह समारोहमा कपुर र भट्ट परिवारका अलावा केही सीमित व्यक्तिको मात्रै उपस्थिति रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विवाहको विषयमा उनीहरुले अन्तिम समयसम्म पनि

बलिउडले दर्शकलाई हलसम्म लैजाने सूत्र खोज्दैछ ?

ओटीटी प्लेटफर्मको हमला र कोरोना महामारीको असर । यी दुई कारणले सास फेर्न पनि मुस्किल अवस्थामा पुगेको बलिउडलाई सिनेमा हलसम्म दर्शक तान्न ठूलो चुनौती बनेको छ । ओटीटीमार्फत हत्केलामा पुगेको मनोरञ्जन दुनियाँलाई त्यहाँबाट निकालेर हलसम्म लैजाने त्यति सजिलो भने छैन । त्यसका लागि केही ‘चमत्कार’ चाहिन्छ र त्यसका लागि चाहिन्छ,
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.