सञ्जय लीला भन्सालीको ‘गंगुबाई काठियावाडी’ नेटफ्लिक्समा रिलिज

सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘गंगुबाई काठियावाडी’ ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको छ । आलिया भट्टको केन्द्रीय भूमिका रहेको फिल्म सिनेमा हलमा रिलिज भएको दुई महिनापछि मंगलबारबाट नेटफ्लिक्समा स्ट्रिमिङ भएको हो । ‘गंगुबाई काठियावाडी’ गत फेब्रुअरी २५ मा सिनेमा हलमा प्रदर्शनमा आएको थियो । ‘दी माफिया क्विन अफ मुम्बई’ पुस्तकमाथि

नीताको ‘ह्रस्वदीर्घ’मा बलिउड अभिनेता प्रदीप रावत अनुबन्धित

नीता फिल्म्सले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा बलिउड अभिनेता प्रदीप रावत अनुबन्धित भएका छन् । अभिनेत्री तथा निर्मात्री ढुंगानाले अभिनेता रावतलाई कलाकारको रुपमा लिइएको जानकारी दिएकी छिन् । शुक्रबार रावत र निर्माण कम्पनीबीच भर्चुअल सम्झौता भएको छ । ‘भोजपुरी फिल्म माही गर्दादेखि नै उहाँसँग राम्रो सम्बन्ध भएकाले अप्रोचमा सजिलो भयो,’

‘तीन खान’लाई आगामी फिल्मबाट साख जोगाउने चुनौती

बलिउडका ‘तीन खान’ शाहरुख खान, आमिर खान र सलमान खानको भारतमा मात्रै नभई विश्वभर ठूलो संख्यामा प्रशंसकहरु छन् । उनीहरुका फिल्म प्रायः प्रशंसकका लागि उत्सवको रूपमा आउँछन् र विश्वव्यापी बजारमा पैसा छाप्ने मेसिन बन्छन् । तर पछिल्लो समय यी मेगास्टारत्रय बक्स अफिसमा संघर्ष गरिरहेका छन् किनभने उनीहरु अभिनित फिल्मले दर्शकको

नेटफ्लिक्सले गरे विल स्मिथको फिल्म ‘ब्राइट २’को निर्माण स्थगित

कमेडियन क्रिस रकलाई ओस्कार अवार्ड समारोहमै थप्पड हानेपछिको घटनाले अभिनेता विल स्मिथलाई अझै तनाव दिइरहेको छ । यसको असरले कि त उनको प्रोजेक्टमा भइरहेको छ या त रद्द । यही मेसोमा अभिनेता स्मिथको अभिनय करिअरलाई धक्का दिनेगरी नेटफ्लिक्सले एक्सन सिक्वेल ‘ब्राइट २’को निर्माण नै स्थगित गरेको छ । तर यो

‘डक्टर स्ट्रेन्ज–२’लाई साउदी अरेबियामा प्रतिबन्ध

बेनेडिक्ट कम्बरब्याच स्टारर प्रतीक्षित हलिउड फिल्म ‘डक्टर स्ट्रेन्जः इन द मल्टिभर्स अफ म्याडनेस’को प्रदर्शनमा साउदी अरेबियामा रोक लगाएको छ । निर्माता कम्पनी मार्भलकै अघिल्लो फिल्म ‘द इटर्नल्स’लाई रोक लगाइएको प्रावधानलाई पछ्याउँदै साउदीले सोही ब्यानरको अर्को फिल्मलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । ‘द इटर्नल्स’मा समलैंगिक पात्रहरुको रोमान्स र गे सुपरहिरोलाई

ओस्कारमा प्रतिबन्धपछि विल स्मिथ भारतमा, सद्गुरुसँग समय बिताउने

ओस्कार अवार्ड प्रकरणपछि हलिउड अभिनेता विल स्मिथ पहिलो अन्तर्राष्ट्रिय भ्रमणका सिलसिलामा शनिबार बेलुका भारत पुगेका छन् । १० वर्षको लागि ओस्कारमा प्रतिबन्ध लगाइएपछि उनी विदेश यात्रामा निस्किएका हुन् । अवार्ड समारोहमा प्रस्तोतालाई थप्पड हानेपछि विल चौतर्फी आलोचनाको केन्द्रमा छन् । त्यसयता उनी तनावमा रहेको हलिउड सञ्चारमाध्यमले जनाएका छन् । शनिबार

आफ्नो भनाइ बिर्सने अक्षय, आदर्शका लागि करोडौँको विज्ञापन त्याग्ने यी अभिनेत्री

बलिउड सुपरस्टार अक्षय कुमार पान मसालाको विज्ञापन गरेको कारणले ट्रोल भए । अजय देवगन र शाहरुख खानसमेत रहेको विज्ञापनमा अक्षय कुमारमात्र ट्रोल हुनलाई अक्षय कुमारको एक पुरानो भनाई जिम्मेवार थियो। विज्ञापन सार्वजनिक भएपछि भाइरल भएको अक्षय कुमारको एक पुराना भिडियो उनले सुर्तीजन्य सामग्रीको विज्ञापनमा आफूले अभिनय नगर्ने बताएका छन्। यो

गुटका–पान मसला कम्पनीको विज्ञापन गरेको विषयमा अक्षयले मागे माफी

बलिउड अभिनेता अक्षय कुमार आफ्नो अभिनयमा जति अब्बल छन्, उनको फिटनेसले पनि मानिसहरुलाई उत्तिकै प्रभावित बनाउँछ । अक्षय न चुरोट खान्छन्, न त मदिरा नै सेवन गर्छन् । अन्तर्वार्ताहरुमा उनी यस्तै बताउने गर्छन् । साथै, उनी आफ्नो दिनचर्यालाई पनि अत्यन्त व्यवस्थित बनाउने प्रयासमा लागिरहन्छन् । आफूलाई सूर्तीजन्य र मदिरा कम्पनीबाट

‘फास्ट एण्ड फ्युरियस’को दशौं सिक्वेलको नाम ‘फास्ट एक्स’ रहने

अन्ततः प्रतीक्षित हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस’को दशौं शृंखलाले औपचारिक शीर्षक पाएको छ । निर्माता तथा अभिनेता भिन डिजेलले इन्स्टाग्रामबाट फिल्मको शीर्षक र लोगो सार्वजनिक गरेका छन् । दशौं सिक्वेलको नाम ‘फास्ट एक्स’ रहने भएको छ । सन् २०२३ को मे १९ मा रिलिज मिति तोकिएको यो फिल्मलाई लिएर विश्वव्यापी

‘बाहुबली–२’लाई उछिन्दै ‘केजीएफ–२’ बन्यो हिन्दी भर्सनमा सबैभन्दा बढी कमाउने फिल्म

गत बिहीबार रिलिज भएको दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ ले बक्स अफिसमा एकपछि अर्को कीर्तिमान कायम गरिरहेको छ । भारतमा मात्रै होइन, नेपाली बक्स अफिसमा समेत यो फिल्मको कमाइ आक्रामक छ । वर्षकै सबैभन्दा बृहत रिलिज बताइएको ‘केजीएफ–२’ले पहिलो दिनमै बक्स अफिसमा ८० प्रतिशत बराबरको अकुपेन्सीसहित ओपनिङ गरिरहेको थियो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.