लकडाउनमा नेपालमै बसेका ३ बर्षका जैकब कसरी बने ‘मिमी’का ‘राज’ ?

जतिबेला जैकब ३ बर्षका थिए, सो समयमा उनी आफ्ना पिता क्रिस, आमा जुली, बहिनी ऐरिनको साथमा अबरदिन छोडेर विश्व भ्रमणमा निस्किएका थिए । सन् २०१९ का अक्टुबरमा उनी भारतको गोवा पुगेका थिए । भारतमा लकडाउनको घोषणा हुनु भन्दा अगाडि उनले भारत, जोर्डन, अल्बानिया, सर्बिया र हंगेरी लगायत देशको भ्रमण गरेका

बलात्कारको आरोपमा पप गायक क्रिश वु पक्राउ

चिनिया प्रहरीले चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । वुमाथि एक १९ बर्षिया एक विद्यार्थीले केही दिन अघि मात्र २ बर्ष अगाडि आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । चिनियाँ–क्यानडेली यी लोकप्रिय गायकमाथि अन्य दुई दर्जन महिलाहरुले अभद्र व्यवहार गरेको आरोप समेत लगाएका छन्

शिल्पाको समर्थनमा ऋचा लेख्छिन्–‘पुरुषको गल्तीको दोष महिलालाई किन ?’

नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पोर्नोग्राफीको मुद्दामा न्यायिक हिरासतमा छन् । राज पक्राउ परेपछि उनको बिषयमा आइरहेका विभिन्न खबरमा नायिका शिल्पा सेट्टीको नाम पनि जोडिएको छ । राज पक्राउ परेपछि सामाजिक संजालदेखि मिडियामा शिल्पालाई ट्रोल गरिएको छ । उनलाई तथानाम गाली पनि गरिएको छ । शिल्पाले आफ्नो मानहानी भएको

जन्मदिनमा कियाराः के सिद्धार्थसँग प्रेममा छिन् ?

नायिका कियारा आडवाणी आज आफ्नो २९ औं जन्मदिन मनाउँदैछिन् । बलिउडमा छोटो समयमा नै लोकप्रियता हासिल गरेकी यी नायिकाको नयाँ चलचित्र ‘शेरशाह’ रिलिजको क्रममा छ । यो चलचित्र ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ । कियारालाई जन्मदिनमा उनका फ्यान, शुभेच्छुक तथा बलिउडकर्मीले शुभकामना दिइरहेका छन् । तर, नायक सिद्धार्थ मल्होत्राको शुभकामना भने

२५ करोड माग गर्दैै २९ संस्थामाथि शिल्पाले दर्ता गराइन् मानहानीको मुद्दा

बलिउड नायिका शिल्पा सेट्टीले विभिन्न २९ संस्थामाथि मानहानीको मुद्दा दायर गरेकी छिन् । उनले, ती संस्थाहरुमाथि २५ करोड रुपैयाँको मानहानीको मुद्दा दर्ता गराएकी हुन् । सफ्ट पोर्न केसमा शिल्पाका पति राज कुन्द्रा पक्राउ परेका छन् । यसपछि, शिल्पाको नाम समेत यो मुद्दामा जोडिएको छ । शिल्पाले मिडियाले आफ्नो छवि बदनाम

शाहरुखको ‘पठान’मा दीपिकाको एक्सन

शाहरुख खानको फिल्म ‘पठान’ लामो समयदेखि चर्चामा छ । अहिले फेरि खबर बाँहिरिएको छ फिल्ममा अभिनेत्री दीपिका पादुकोणको एक्सन रहनेछ । श्रोतका अनुसार दीपिका फिल्ममा अन्तराष्ट्रिय स्तरको एक्सन गर्दैछिन् । जुन एक्सन उनले हलिउड फिल्ममा गरेकी थिइन् । फिल्ममा उनले हतियार चलाएर गुन्डाहरुसँग लडेर फ्यानलाई समेत अचम्मित पार्नेछिन् । दीपिकाले

शर्लिन चोपडाको बयान–‘शिल्पासँग खुशी थिएनन् राज’

व्यापारी राज कुन्द्राको पोर्नोग्राफी मुद्दामा बयान दिन नायिका तथा मोडल शर्लिन चोपडा मुम्बई क्राइम ब्रान्च पुगेकी छिन् ।राज कुन्द्रा पक्राउ परेपछि केही मोडलहरु उनको विरुद्धमा खुलेरै बोलिरहेका छन् । अधिकांश मोडलहरुले राज कुन्द्रामाथि अश्लिल चलचित्र बनाउने गरेको आरोप समेत लगाएका छन् । तर, नायिका तथा मोडल शर्लिन चोपडाले भने उनीमाथि

शिल्पा उपस्थित नभएपछि ‘सुपर डान्सर ४’मा रितेश र जेनेलिया निर्णायक बन्दै

बलिउड नायिका शिल्पा सेट्टीका पति राज कुन्द्रा पोर्नोग्राफीको मामलमा प्रहरी हिरासतमा छन् । भारतमा पोर्न चलचित्र छायांकन गरेर एपबाट प्रशारण गरेको आरोपमा राज पक्राउ परेका हुन् । उनीमाथि अहिले प्रहरीले छानबिन गरिरहेको छ । राज पक्राउ परेपछि यसको सिधा असर शिल्पाको करिअरमा पनि परेको छ । उनी, ‘सुपर डान्सर ४’को

आजबाट दिल्लीमा हल खुल्यो, रिलिज होला त अक्षयको ‘बेलबटम’ ?

भारतमा दोश्रो चरणको कोरोना महामारीका कारण बलिउड नराम्रोसँग प्रभावित बन्यो । पहिलो चरणको कोरोनाबाट विस्तारै बाहिर निस्कदै गर्दा दोश्रो लहरले झनै आक्रान्त पारेपछि बलिउड नगरी पनि अस्तव्यस्त बनेको थियो । चलचित्रको छायांकनदेखि रिलिजका सम्पूर्ण काम रोकिएपछि कलाकारहरु कामविहिन बनेका थिए । कैयौं प्राविधिकहरुलाई समस्या उत्पन्न भयो । तर, भारतमा कोरोना

क्राइम ब्रान्चसँग शिल्पाको बयान–‘राजले पोर्न होइन इराटिक फिल्म बनाउँथे’

पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले शुक्रबार ६ घन्टा शिल्पा र उनका पति राज कुन्द्रालाई एकसाथ राखेर बयान लिएको थियो । शिल्पासँग सोधपुछ गर्नका लागि क्राइम ब्रान्चको टिम उनको घर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.