बुसानमा ‘अवतार २’ प्रिमियर: एसिया पछ्याउँदै हलिउड

एसियाकै प्रतिष्ठित मानिने बुसान फिल्म फेस्टिभल यतिबेला दक्षिण कोरियामा भैरहेको छ । सन् २०२२ को यो संस्करण किन पनि महत्वपूर्ण थियो भने कोरोना महामारीपछि भौतिकरुपमै महोत्सव आयोजना गरिएको थियो । फेस्टिभलमा सुनमा सुगन्ध थप्ने काम गयो विश्वभर पर्खाइमा रहेको हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ले । निर्माता जोन

अमेरिकी राष्ट्रपतिय चुनावको दौडबाट पछि हटे अभिनेता ड्वेन जोन्सन

हलिउड अभिनेता ड्वेन जोन्सन आगामी अमेरिकी राष्ट्रपतिय निर्वाचनमा उम्मेदवार बन्ने योजनाबाट पछि हटेका छन् । अमेरिकी टिभी सीबीएससँग भएको विशेष अन्तर्वार्तामार्फत उनले यस्तो जानकारी दिए । यसअघि राष्ट्रपतिय चुनावमा उम्मेदवार बन्ने योजना उनी आफैले घोषणा गरेका थिए । ‘यो कुरा अब टेबुलबाट बाहिर छ’ राष्ट्रपतिय चुनावबारे सोधिएको जिज्ञासामा उनले भने,

बलिउड अभिनेत्री नोरा फतेहीले कतार विश्वकपमा प्रस्तुति दिने

नोरा फतेही पछिल्लो समय निकै रुचाइएकी बलिउड अभिनेत्री हुन् । अभिनयसँगै उनको नृत्यको चर्चा हुने गर्छ ।नोरालाई लिएर नयाँ खबर छ । पिंकभिल्लाका अनुसार कतारमा हुन लागेको फिफा विश्वकप फुटबल २०२२ मा उनले प्रस्तुति दिने भएकी छन् । यसअघि जेनिफर लोपेज र सकिराजस्ता विश्व सेलिव्रिटीले पनि विश्वकपमा प्रस्तुति दिइसकेका छन्

‘आदिपुरुष’ को फष्टलुकमा रामको अवतारमा देखिए प्रभास

सन् २०२३ मा रिलिज हुने अभिनेता प्रभास अभिनिति बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ को फष्टलुक पोष्टर सार्वजनिक भएको छ । पोस्टरमा प्रभास धनुष र बाण हान्ने योद्धा जस्तै देखिएका छन् । प्रभासको यो लुक्सलाई निकै रुचाइएको छ ।प्रभासले पनि आफ्नो इन्स्टाग्राममा फिल्मको अफिसियल पोस्टर सेयर गरेका छन् । पोस्टरले फिल्मप्रति फ्यानको उत्साह

दादासाहेब फाल्के लिँदै आशाले भनिन्– ‘मेरा सबै इच्छा पूरा भए’

बलिउड अभिनेत्री आशा पारेख ६८ औं दादासाहेब फाल्के अवार्डबाट सम्मानित भएकी छिन् । राष्ट्रपति द्रौपदी मुर्मुले आशालाई एक कार्यक्रमका बीच अवार्ड प्रदान गरिन् । अवार्ड पाउँदा निकै खुसी लागेको आशाले बताइन् । ‘यो अवार्ड मेरो जन्मदिनको दुई दिनअघि नै पाएछु । यो मेरो ८० औं जन्मदिनका लागि सबैभन्दा राम्रो उपहार

अमिताभ बच्चनको ८० औं जन्मदिनमा भारतका १७ सहरमा फेस्टिभल, ११ फिल्म देखाइने

आगामी अक्टोबर ११ मा बलिउड महानायक अमिताभ बच्चनको ८० औं जन्मदिन मनाइँदैछ । भारतीय फिल्म उद्योगलाई उनले पुयाएको योगदानको सम्मान गर्न ग्रान्ड सेलिब्रेसनको आयोजना गरिएको छ । उनको बर्थडे मनाउन अक्टोबरमा फिल्म फेस्टिभलको आयोजना गरिएको छ । द फिल्म हेरिटेज फाउन्डेसनले अक्टोबर ८ देखि ११ सम्म चार दिन लामो फेस्टिभल

करोडौमा बिके यी सेलिब्रेटीका घर

बलिउड स्टार विलासी जीवन बिताउँछन् । घर, कारदेखि अन्य विलासिताका सामानमा समेत उनीहरु करोडौं खर्चिने गर्छन् । उनीहरुका पुराना घर समेत धेरै सुविधाजनक हुने गर्दछ । त्यही कारण पनि उनीहरुका पुराना घर समेत महँगो मूल्यमा बिक्री हुन्छ । यी फिल्म स्टार जसले करोडौंमा बेचे आफ्ना पुरानो घर– अमिताभ बच्चन बलिउडका

यौन दुर्व्यवहार भएको भन्दै मलयालम नायिकाले लगाइन युवकलाई थप्पड

केरलामा फिल्म प्रवर्द्धनमा रहेकी मलयालम अभिनेत्री सानिया अय्यप्पन यौन उत्पीडनको सिकार भइन् । सानियाले बुधबार सामाजिक सञ्जालमा यसबारे पोष्ट पनि गरेकी छन् । उनले आफ्नो आगामी फिल्म ‘स्याटरडे नाइट’ को प्रमोशनका लागि कोझिकोडको हिलित मल गएको र त्यहाँ उनी लगायत अर्की अभिनेत्री ग्रेस एन्टोनीलाई भीडले दुर्व्यवहार गरेको बताएकी छन् ।

बिग बोसबाट १००० करोड पारिश्रमिकको प्रश्नमा सलमान खानले के भने ?

रियालिटी शो बिग बोसको १६ औं सिजन चाँडै टिभीमा प्रशारण हुँदैछ । अभिनेता सलमान खानले पछिल्लो १२ वर्षदेखि यसलाई होस्ट गर्दै आएका छन् । नयाँ सिजनबारे जानकारी दिन एक लाइभ शो आयोजना गरिएको थियो । यतिबेला सलमान खानले विभिन्न प्रश्नको जवाफ दिए । बिग बोससँगको आफ्नो लगातार १२ वर्षको यात्रा

कर छली मामलामा साकिराविरुद्ध मुद्दा चलाउन अनुमति

कोलम्बियन पप स्टार साकिरामाथि कर छलीको मामलामा स्पेनको एक अदालतले मुद्दा चलाउन अनुमति दिएको छ । स्पेनिस अभियोजकले सन् २०१८ मा गायिकामाथि सन् २०१२ र सन् २०१४ को बीच आर्जित आम्दानीबाट १४ दशमलब ५ मिलियन युरो कर भुक्तान नगरेको र कर विभागलाई धोका दिएको आरोप लगाएको छ । अभियोजकले साकिरालाई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.