कटरिनाको पुस्तकमा हुने छैनन् सलमान र रणवीर

बलिउड अभिनेत्री कटरिना कैफले बलिउडमा पाइला चालेको २० वर्ष भयो । उनले विस्तारै यात्रा सुरु गरिन् र हिन्दी फिल्ममा स्थापित भइन् । उनको डेब्यू फिल्म ‘बुम’ बक्स अफिसमा असफल भए पनि त्यसयता धेरै फिल्मले सफलता चुमिसकेका छन् । उनले अक्षय कुमार, सलमान खान, ऋतिक रोशन, आमिर खान, रणवीर कपूर हुँदै

अभिनेत्री दीपिका पादुकोण अस्पताल भर्ना

अभिनेत्री दीपिका पादुकोण अस्पताल भर्ना भएकी छन् । अचानक स्वास्थ्य खराबी देखिएपछि उनलाई सोमबार राती मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको हो । अहिले उनको स्वास्थ्यमा सुधार भएको बताइएको छ । अस्पतालमा दीपिकाको धेरै परिक्षण गरिएको थियो । जसमा पुरै दिन बितेको छ । उनको स्वास्थ्यको पछिल्लो अपडेट भने बाहिर

फिल्म ‘पोन्नियन सेल्भान’ पाइरेसी गर्ने दुई हजार वेबसाइटलाई प्रतिबन्ध

दक्षिण भारतीय निर्देशक मणिरत्नम निर्देशित फिल्म ‘पोन्नियन सेल्भान’ करिब ५ ०० करोड भारुको हारहारीमा निर्माण भएको छ । उपन्यासमा आधारित यो फिल्मको दुई भाग छ जसको पहिलो श्रृंखला आजदेखि हलमा लागेको छ । फिल्मको पहिलो भागले समग्रमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । यसैबीच भारतको मद्रास उच्च अदालतले फिल्मको पाइरेटेड

चिरञ्जीवी र सलमान स्टारर ‘गडफादर’को ट्रेलर रिलिज

चिरञ्जीवी, सलमान खान र नयनतारा स्टारर दक्षिण भारतीय फिल्म ‘गडफादर’को ट्रेलर सार्वजनिक भएको छ । पीकेआर नामका मुख्यमन्त्रीको मृत्युको सन्दर्भसँगै ट्रेलर सुरु हुन्छ र यो घटनाले उनका उत्तराधिकारीलाई प्रश्न गर्छ । अर्को दृश्यमा चिरञ्जीवीको पात्र ब्रम्हालाई प्रस्तुत गरिएको छ । ब्रम्हा जोसँग ठूलो फ्यान फलोइङ त छ, तर राजनीतिक संसारमा

‘दृश्यम २’को फस्टलुक पोस्टर : बाबाको सत्संग द्वारमा बेल्चा लिएर उभिएका अजय

सन् २०१५ मा रिलिज भएको हिट बलिउड फिल्म ‘दृश्यम’को दोस्रो श्रृंखलाको फस्टलुक पोस्टर सार्वजनिक भएको छ । रहस्यले भरिएको फिल्मको सिक्वेलालाई लिएर दर्शकमा व्यग्र प्रतीक्षा छ । फिल्मका प्रमुख अभिनेता अजय देवगणले बुधबार सामाजिक सञ्जालमार्फत ‘दृश्यम २’को पोस्टर सार्वजनिक गर्दै यसको टिजर रिलिजको समय समेत सार्वजनिक गरेका छन् । फिल्मको

वेब सिरिजको दृश्यलाई लिएर एकता कपुर र उनकी आमाविरुद्ध वारेन्ट जारी

बलिउड फिल्म निर्माता एकता कपुर आफ्नी वेब सिरिजका कारण मुस्किलमा फसेकी छन् । उनको वेब सिरिज ‘थ्री–एक्स’लाई लिएर बिहारको बेगुसराय अदालतले एकता र उनकी आमा शोभा कपुरविरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ । सिरिजमा देखाइएको एक अन्तरंग दृश्यमाथि आपत्ति जनाउँदै एक वर्षअघि नै दर्ता भएको मुद्दालाई लिएर उनीहरुविरुद्ध वारेन्ट जारी

‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी किशोरीको लोभलाग्दो प्रस्तुति, जजले भने– मास्टरफुल

१७ वर्षीया नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलाले गायन रियालिटी शो द भ्वाइसको अमेरिकी संस्करणमा लोभलाग्दो प्रस्तुति दिएकी छन् । नेपाली समयानुसार बुधबार बिहान भएको शोमा उनले पहिलो गायकी प्रस्तुति गर्दै नेपाली राष्ट्रियता, संस्कृति र संगीतलाई विश्व मञ्चमा पुयाउने जमर्को गरिन् । तिमोथी लि म्याकेन्जीको चर्चित अंग्रेजी गीत ‘जेलस’ गाउँदै उनले

‘डेडपुल ३’मा ह्युग ज्याकम्यान वुल्भरिन चरित्रमा देखिँदै, सन् २०२४ मा रिलिज तय

हलिउड फिल्म ‘डेडपुल’का दुबै संस्करणले नेपाली बक्सअफिसमा राम्रो कमाइ गरेका हुन् । तेस्रो श्रृंखलालाई लिएर फ्यानहरुह अधैर्य छन् । यही मेसोमा हलिउड स्टुडियो मार्भलले आफ्नो एक ठूलोमध्येको घोषणाअन्तर्गत ‘डेडपुल’को तेस्रो सिक्वेल घोषणा गरेको छ । अभिनेता रायन रिनोल्ड्सले सामाजिक संजालमार्फत ह्युज ज्याकम्यान लोकप्रिय चरित्र वुल्भरिनकै रुपमा फिल्ममा पुनरागमन गर्नेछन् ।

विश्व संगीतमा कोरियाली गर्ल्स ब्यान्ड ‘ब्ल्याकपिंक’को दबदबा

यतिबेला विश्व संगीतमा दक्षिण कोरियाली गर्ल्स ब्यान्ड ‘ब्ल्याकपिंक’को चर्चा चुलिएको छ । छोटो समयमै युट्युब कीर्तिमान होस् या बढी एल्बम बिक्री हुने विषयमा । ब्यान्डको पछिल्लो गीत ‘बर्न पिंक’ यस साता बिलबोर्ड सूचीको पहिलो स्थानमा उक्लिएको छ । पछिल्लो १० वर्षमा शीर्ष सूचीमा उक्लिने गर्ल्स ब्यान्डको कीर्तिमान पनि यसले राखेको

कीर्तिमानी जापानी फिल्म ‘वान पिस फिल्म : रेड’लाई भोलि काठमाडौंमा ‘फ्यान स्क्रिनिङ’ गरिने

जापानी फिल्म ‘वान पिस फिल्म : रेड’को नेपाल फ्यान स्क्रिनिङ हुने भएको छ । वितरण कम्पनी एप्पलले मंगलबार बेलुका वान सिनेमाजमा फिल्म प्रिमियर गर्न लागेको हो । सन् २०२२ मा जापानमा सबैभन्दा धेरै कमाउने फिल्मको कीर्तिमान राखेको यो फिल्म माङ्गा फिल्म सिरिजको १५ औं सिक्वेल हो । फिल्मले जापानमा १५.०१
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.