हलिउड स्टुडियो मार्भलले गरे एकैपटक १० सुपरहिरो फिल्मको रिलिज मिति घोषणा

हलिउड स्टुडियो मार्भलले एकैसाथ १० बहुप्रतीक्षित फिल्मको प्रदर्शन मिति घोषणा गरेको छ । मार्भल प्रमुख केभिन फेइगले शनिबार कमिक–कन समारोहमा पाँचौं चरणको रिलिज लाइनअप सार्वजनिक गरे । लाइनअपमा एभेन्जर्सका दुई सिक्वेल समेत संलग्न छन् । एभेन्जर्स एन्डगेमसँगै सकिएपछि इन्फिनिटी सिक्वेलको रुपमा यी दुई फिल्म निर्माण गर्न लागिएको हो । यी

अजय देवगण र सुरियालाई भारतको राष्ट्रिय फिल्म अवार्ड

भारत सरकारले ६८ औं राष्ट्रिय फिल्म अवार्ड घोषणा गरेको छ । जसमा ‘तान्हाजी ः द अनसङ वारियर’बाट अजय देवगण र ‘सोरारई पोटुरु’बाट दक्षिण भारतीय सुपरस्टार सुरियालाई सर्वोत्कृष्ट अभिनेताको अवार्ड मिलेको छ । ‘सोरारई पोटरु’लाई पाँच विधामा अवार्ड प्राप्त भएको छ भने सर्वोत्कृष्ट हिन्दी फिल्म ‘तुलसीदास जुनियर’ बन्यो । ‘सोरारई पोटरु’बाट

‘ब्ल्याक प्यान्थर २’को ट्रेलर : मार्भल स्टुडियोको मर्मस्पर्शी पुनरागमन र प्रभुत्वको लडाईं

मार्भल स्टुडियोले हलिउडको प्रतीक्षित सुपरहिरो फिल्म ‘ब्ल्याक प्यान्थर’को दोस्रो श्रृंखलाको ट्रेलर सार्वजनिक गरेको छ । ‘ब्ल्याक प्यान्थर ः वाकान्डा फरेभर’को यो ट्रेलर केन्ड्रिक लामारको गीत ‘अलराइट’बाट सुरु हुन्छ । काल्पनिक थलो वाकान्डाको जलीय वातावरण, भविष्यको प्रविधि र सेतो पहिरन लगाएका वाकन्डाहरुको भीडसँगको अन्त्येष्टिजस्तो देखिने तस्वीरसँगै ट्रेलर सुरु हुन्छ । एन्जेला

सलमान खानमाथि सुरक्षा थ्रेट, राज्यसँग मागे हतियार

आफ्नो हत्याको धम्कीपत्र पाएका अभिनेता सलमान खानले आत्मरक्षाका लागि हतियार राख्न पाउनुपर्ने तर्क गर्दै हतियारको इजाजत दिन प्रशासन समक्ष आवेदन गरेका छन् । गत महिना ग्याङ्स्टर लरेन्स बिश्नोईको गिरोहबाट आएको धम्की पत्रलाई ध्यानमा राख्दै आत्म–सुरक्षाको लागि हतियार लाइसेन्सका लागि उनले आवेदन गरेका मुम्बई पुलिसले जनाएको छ । अभिनेता खानले मुम्बईका

आफूले अभिनय गरेको हलिउड फिल्मको प्रिमियरमा धोती लगाएर पुगे तमिल सुपरस्टार धनुष

तमिल फिल्म उद्योगका सुपरस्टार धनुष यतिबेला आफ्नो हलिउड प्रोजेक्ट ‘द ग्रे म्यान’ को प्रमोशनमा व्यस्त छन् । बुधबार साँझ मुम्बईमा सो फिल्मको प्रिमियर भएको थियो । प्रिमियरमा धनुष परम्परागत अवतारमा देखिए । हलिउड र भारतीय फिल्म उद्योगका नाम चलेको कलाकारहरुको उपस्थिति रहेको कार्यक्रममा धनुष​ सेतो शर्ट, परम्परागत धोती (जसलाई तमिल

रणवीरको न्युड फोटोसुट : श्लील कि अश्लील ?

बलिउड अभिनेता रणवीर सिंहलाई मान्छेको ध्यान कसरी तान्ने राम्रोसँग थाहा छ । लाइमलाइट चोर्ने कुरामा उनी सिपालु छन् । फेसन र अभिनयका नानाथरी अन्दाजमा उनी आकर्षक पनि देखिन्छन् । यहाँनिर उनको एउटा न्युड फोटोसुटले बलिउड तरंगित बनेको छ । सँगै बहस पनि सुरु भएको छ, न्युड फोटोसुट श्लील वा अश्लील

‘पुष्पा–२’मा मनोज बाजपेयीको प्रवेश, प्रहरी अधिकृतको रोलमा प्रस्ताव

दक्षिण भारतीय सुपरस्टारद्वय अल्लु अर्जुन र रश्मिका मन्दाना हिजोआज आगामी फिल्म ‘पुष्पा ः द रुल’लाई लिएर चर्चामा छन् । यतिबेला बलिउडका दिग्गज अभिनेता मनोज बाजपेयीलाई समेत यो सिक्वेलमा प्रस्ताव गरिएको खबर छ । निर्माताले मनोजलाई प्रहरी अधिकृतको पात्रको लागि प्रस्ताव गरेका छन् । भारतीय सञ्चारमाध्यमको यो खबरलाई लिएर बाजपेयीको प्रतिक्रिया

६ वर्षको बाँकी कैद भुक्तानीका लागि इरानी फिल्म निर्देशक कारागार चलान

अन्तर्राष्ट्रिय फिल्म निर्देशक जफर पनाहीलाई बाँकी कैद भुक्तानीका लागि कारागार चलाना गरिएको छ । इरानको एक अदालतले सन् २०१० मा ६ वर्षको जेल सजाय सुनाएको थियो । तर उनी दुई महिना जेलमा बसेपछि सर्तसहित रिहा भएका थिए । देश छाड्न पनि नपाउने र फिल्म पनि बनाउन नपाउने सर्तमा उनलाई छाडिएको

करण जोहरको नयाँ फिल्म ‘स्क्रु ढिला’मा टाइगर श्राफ र रश्मिका मन्दाना

‘स्टुडेन्ट अफ दी इयर’पछि टाइगर श्राफ धर्मा प्रोडक्सनका लागि निर्माता करण जोहरसँग दोस्रोपटक सहकार्य गर्दैछन् । आगामी अक्टोबरदेखि छायांकन हुने एक्सन फिल्म ‘स्क्रु ढिला’मा उनी ‘कन्फर्म’ भएका छन् । यो फिल्म दुल्हनियाँ सिरिज फेम्ड निर्देशक शशांक खेतानले निर्देशन गर्दैछन् । फिल्ममा टाइगरले ‘पुष्पा’ फेम्ड अभिनेत्री रश्मिका मन्दानासँग अनस्क्रिन रोमान्स गर्ने

टम क्रुज संसारकै महंगा अभिनेता, ‘टपगन’बाट लिए १०० मिलियन डलर पारिश्रमिक

हलिउड अभिनेता टम क्रुज संसारकै महंगो अभिनेता बनेका छन् । नेपालसहित विश्व बजारमा अहिले पनि प्रदर्शन भइरहेको फिल्म ‘टपगन ः माभेरिक’बाट १०० मिलियन अमेरिकी डलर (१२ अर्ब ८० करोड रुपैयाँ) पारिश्रमिक लिएसँगै उनी महंगो बनेका हुन् । भेराइटी म्यागजिनले बिहीबार पारिश्रमिकको आधारमा हलिउडका २६ फिल्म कलाकारको सूची सार्वजनिक गरेको छ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.