हलिउड स्टुडियो प्यारामाउन्टले आमिर खानको ‘लाल सिंह चड्ढा’को वितरण गर्ने

हलिउड स्टुडियो प्यारामाउन्ट पिक्चर्सले बलिउड सुपरस्टार आमिर खान स्टारर फिल्म ‘लाल सिंह चड्ढा’को समुद्रपार वितरण गर्ने भएको छ । यो फिल्म सन् १९९४ मा रिलिज भएको हलिउड अभिनेता टम ह्यांक्स अभिनित ब्लकबस्टर फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो । फिल्मको हिन्दी संस्करणलाई अद्वैत चन्दनले निर्देशन गरेका छन् भने अतुल कुलकर्णीले

आलिया–रणवीर स्टारर ‘ब्रह्मास्त्र’को गीत ‘केशरियाँ’ रिलिज

रणवीर कपुर र आलिया भट्ट स्टारर बलिउड फिल्म ‘ब्रह्मास्त्र’को पहिलो गीत ‘केशरियाँ’ रिलिज भएको छ । फिल्ममा आलियाले इशा र रणवीर कपुरले शिवको भूमिकामा अभिनय गरेका छन् । वाराणासीमा छायांकन गरिएको फिल्मको गीतमा रणवीर र आलिया रोमान्टिक देखिएका छन् । सोनी म्युजिकले आफ्नो युट्युब च्यानलमार्फत गीत रिलिज गरेको हो ।

मनिषा कोइराला र कार्तिक आर्यनको ‘शाहजादा’ भ्यालेन्टाइन डेमा आउने

कार्तिक आर्यन र कृति सेनन स्टारर ‘शाहजादा’को प्रदर्शन मिति घोषणा भएको । मनिषा कोइरालाको समेत मुख्य भूमिका रहेको फिल्म १० फेब्रुअरी २०२३ मा रिलिज हुने भएको छ । रोहित धवन निर्देशित यो फिल्म अब भने प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डेको छेकोमा प्रदर्शन हुनेछ । यो फिल्म अल्लु अर्जुन र पूजा

‘गङनम स्टाइल’को १० वर्ष : यी हुन् युट्युबमा अहिलेसम्म धेरै हेरिने पाँच गीत

दक्षिण कोरियाली गायक साईको चर्चित गीत ‘गङनम स्टाइल’ रिलिज भएको आज ठीक १० वर्ष पुगेको छ । कोरियाली कलाकारको विचित्र स्टाइल, ट्रेडमार्क, नृत्य शैलीको कारण भाइरल बनेको यो गीत युट्युबमा एक अर्ब पटक हेरिने पहिलो गीत समेत बनेको थियो । युटयुबले शुक्रबार सार्वजनिक गरेको सूचीअनुसार ‘गङ्नम स्टाइल’ आफ्नो प्लेटफर्ममा अहिलेसम्म

अभिनेत्री भेगन भएको थाहा पाएपछि ‘किस सिन’ अघि क्रिस हेम्सवर्थले खाएनन् मासु

गत जुलाई ८ मा विश्वभर प्रदर्शनमा आएको चर्चित हलिउड फिल्म ‘थोरः लब एण्ड थण्डर’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्म प्रदर्शनपछि फिल्मका प्रमुख भूमिकामा रहेका अभिनेता क्रिस हेम्सवर्थ र अभिनेत्री नटाली पोर्टम्यान चर्चामा छन् । उनीहरुलाई अन्तरवार्ता दिन भ्याईनभ्याई छ । पछिल्लो एक अन्तर्वार्तामा पार्टम्यानले बताएकी फिल्म सुटिङको

सुस्मिता सेनसँगको डेटिङमा ललित मोदी, माल्दिभ्सबाट रोमान्टिक तस्वीर सेयर

इन्डियन प्रिमियर लिगका पूर्वअध्यक्ष ललित मोदीले आफूले बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स सुस्मिता सेनसँग डेटिङ गरिरहेको खुलासा गरेका छन् । बिहीबार बेलुका उनका दुई ट्वीटले लामो समयदेखिको गसिपलाई पुष्टि गरेको छ । उनको यो खुलासासँगै भारतीय फिल्म र क्रिकेट वृत्तमा तरंग छाएको छ । सुस्मितासँगको तस्बिर सेयर गर्दै मोदीले उनलाई

शाहरुखको ‘जवान’ का लागि विजय सेतुपतिले लिएनन् शुल्क

बलिउडका ‘किङ’ खान शाहरुख ४ वर्षपछि अभिनयमा फर्किँदैछन् । अभिनय कमब्याकको यो समय उनका हातका ‘पठान’, ‘जवान’ लगायत केही प्रोजेक्ट छन् । उनी पछिल्लो समय भने ‘जवान’ मा ब्यस्त छन् । ‘जवान’ को विषयमा हरेक दिन केही न केही नयाँ खबर बाहिर आउने गरेको छ । केही दिन पहिले ‘जवान’

इन्दिरा गान्धी अवतारमा कंगना रनौत : ‘इमर्जेन्सी’को टिजर र पोस्टर रिलिज

अन्ततः लामै प्रतीक्षापछि बलिउड अभिनेत्री कंगना रनौतले आफ्नो आगामी फिल्म ‘इमर्जेन्सी’को आवरण सार्वजनिक गरेकी छन् । भिडियो र पोस्टर टिजरको लुक्समा उनी भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको स्वरुपमा देखिएकी छन् । आवरणमा उनी दुरुस्तै इन्दिरा गान्धी देखिन्छिन् । पोस्टर लन्च गर्दै उनी लेख्छिन्, ‘इमर्जेन्सीको फस्टलुक सार्वजनिक गर्दैछु । संसारकै शक्तिशाली र

नेटफ्लिक्स सिरिज ‘स्क्वीड गेम’ एमी अवार्डका १४ विधामा मनोनित

नेटफ्लिक्स सिरिज ‘स्क्वीड गेम’ले इतिहासमाथि इतिहास रच्दैछ । दक्षिण कोरिया कसरी विश्व मनोरञ्जन जगतमा प्रभावशाली बन्दैछ भन्ने यो प्रमाण समेत हो । वर्गीय अवस्था, शक्ति, धन र किड्डी खेलमा आधारित यो दक्षिण कोरियाली सिरिजले टेलिभिजनको ओस्कार मानिने एमी अवार्डमा गैरअंग्रेजी भाषाको सिरिजतर्फबाट सर्वाधिक विधामा मनोनित हुने कीर्तिमान राखेको छ ।

साउथ फिल्मको आकार २४ सय करोड भारु पुग्दा बलिउड खुम्चियो ८०० करोडमा

कमाइको आँकडालाई आधार मान्ने हो भने यो समय दक्षिण भारतीय (साउथ) फिल्म हिन्दीभाषी फिल्म उद्योग बलिउडमाथि हाबी छ । यो वर्ष अहिलेसम्म साउथका दुई फिल्म केजीएफ च्याप्टर २ र आरआरआरले हजार–हजार करोड भारुको कमाइ गरे । कार्तिक आर्यनको ‘भुलभुलैया २’ले केही हदसम्म बलिउडको नाक राख्यो । बक्स अफिसमा पैसा छाप्ने
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.