म सिक्वेलका लागि जहाँ पनि हाम फाल्ने मान्छे होइन : परेश रावल

अभिनेता परेश रावल ४० वर्षपछि गुजराती चलचित्र ‘डिअर फादर’मा दोहोरो भूमिकामा देखिने भएका छन् । रावलले दैनिक भास्करसँगको कुराकानीमा यसबारे बताएका हुन् । ‘डिअर फादर’ उनको नाटकमा आधारित छ ।अभिनेता रावलसँगको कुराकानीको सम्पादित अंश : ‘डिअर फादर’मा दोहोरो भूमिका निभाउनुभएको छ, यसमा कस्ता चुनौती थिए ? चुनौती आफैंमा चुनौती हुन्छन्

बबी देवल भन्छन्– तीन वर्ष डिप्रेसनमा रहँदा आफूलाई बुझ्ने मौका पाएँ

बलिउड अभिनेता बबी देवलको करिअर पछिल्लो केही वर्षयता त्यति सुखद् छैन । उनी अभिनित चलचित्र ‘लभ होस्टेल’ केही दिनअघि मात्र ओेटीटी प्लेटफर्ममा रिलिज भएको छ । यो चलचित्रमा उनले गरेको अभिनयलाई दर्शकले रुचाएका छन् । बलिउडमा ‘नेपोटिज्म’को विषयमा चर्चा चलिरहँदा बबीले यो विषयमा आफ्नो मनको कुरा भारतीय सञ्चारमाध्यमसँग खोलेका छन्

‘गंगुबाई काठियावाडी’पछि आलियाले बलिउडमा राज गर्लिन् ?

कुनैबेला अभिनेत्रीहरु केन्द्रीय भूमिकामा रहेर निर्माण भएका बलिउड चलचित्रको व्यापार खासै सुखद् मानिंदैनथ्यो । तर अहिले अवस्था फेरिएको छ । बलिउडमा अभिनेत्रीहरु नैै मुख्य भूमिकामा रहेका चलचित्र धमाधम निर्माण भइरहेका छन् । नायिका केन्द्रित चलचित्रको निर्माण बढिरहेको समयमा नायिकाहरुबीच बलिउड साम्राज्यमा राज गर्ने अभिलाषा बढ्नु स्वभाविक नै हो । करिना

दीपिकालाई १८ वर्षको उमेरमा स्तनको शल्यक्रिया गर्ने सल्लाह

बलिउड अभिनेत्री दीपिका पादुुकोणले आफूलाई १८ वर्षको उमेरमा स्तनको शल्यक्रिया गर्न सुझाव आएको खुलासा गरेकी छन् । तर आफूले त्यो सुझावलाई अस्वीकार गरेको उनको भनाइ छ । हालैको एक अन्तर्वार्तामा आफूलाई आएको सो सल्लाहबारे उनले भनेकी छिन्, ‘मलाई १८ वर्षको हुँदा सबैभन्दा नराम्रो सल्लाह मिलेको थियो । उक्त समयमा कसैले

भाग्यश्रीले भागेर विवाह गरिन्, यो सुनेर असाध्यै रिस उठ्छ : ३२ वर्षपछि खोलिन् राज

बलिउड अभिनेत्री भाग्यश्रीले विवाह गरेकी छिन् । यस्तो कसैले भन्छन् भने तपाईं पक्कै पनि हाँसो उठ्ला । तपाईंले भन्नु होला कि उनी त पहिलेदेखि नै खुसियालीपूर्ण वैवाहिक जीवनमा छिन् । कहानीमा ट्वीस्ट यो हो कि भाग्यश्रीले दोस्रो पटक विवाह गरेकी छन्, त्यो पनि आफ्नै श्रीमान हिमालय दसानीसँग । हामीले यत्ती

आलिया भन्छिन् – म रणवीरलाई प्रेम गर्छु

आलिया भट्ट अभिनित पछिल्लो फिल्म ‘गंगुवाई कठियावाडी’ प्रदर्शनरत छ । केहीले आलियाको अभिनयको प्रशंसा गरेका छन् भने केहीले नसुहाएको प्रतिक्रिया दिइएका छन् । ​संजयलीला भन्साली निर्देशित फिल्म भएकै कारण ‘गंगुवाई कठियावाडी’ चर्चामा छ । फिल्मसँगै आलियाको चर्चा नहुने कुरै भएन । त्यसो त फिल्मसँगै आलियालाई उनको प्रेम जीवनले पनि चर्चामा

चर्चामा कंगनाको ‘लकअप’

भारतीय टेलिभिजनको सबैभन्दा विवादित शोमध्ये एक ‘बिग बोस’ जस्तै अर्को एक शो ‘लकअपः बडास जेल...अत्याचारी खेल’ ओटीटी प्लेटफर्ममा आइतबारबाट रिलिज हुँदैछ । यो शोलाई ‘टेलिभिजन कन्टेन्ट क्वीन’ का रुपमा परिचित एकता कपूरले निर्माण गरेकी हुन् । शोकी होस्ट अभिनेत्री कंगना रनावत हुनेछिन् । कंगनाको यो डिजिटल डेब्यू हो । शोका

आमासँग किन सुत्छन् टाइगर ?

बलिउड अभिनेता टाइगर श्राफ बलिउडमा नृत्य र अभिनयका लागि चिनिन्छन् । युवतीबीच उनको क्रेज बढ्दो छ । तर, सायद कमैलाई मात्र थाहा होला फिल्ममा नडराउने यी अभिनेता वास्तविक जीवनमा भने निकै डरफोक छन् । यो कुराको खुलासा उनी आफैंले गरेका छन् । टाइगरका अनुसार उनले एक हरर फिल्म हेरेपछि उनी

शाहिदले पारिश्रमिक बढाएर ३८ करोड पुरायो

बलिउड अभिनेता शाहिद कपूरले चलचित्र ‘कबीर सिंह’ हिट भएपछि आफ्नो पारिश्रमिक उच्च मात्रामा बढाएका छन् । शाहिदले अभिनय गरेको चलचित्र ‘जर्सी’ अप्रिल १४ मा देशभरका हलमा रिलिज हुँदैछ । यो चलचित्रका लागि शाहिदले ३१ करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शाहिदले अब अर्को एक नयाँ चलचित्रका लागि महंगो

रुसविरुद्ध उत्रियो हलिउड, ‘ब्याटम्यान’सहित दर्जन फिल्मको रिलिज स्थगित

रुसले युक्रेनमाथि आक्रमण गरेको विरोधमा हलिउड पनि उत्रिएको छ । हलिउड स्टुडियो डिज्नेले मंगलबार आफ्नो प्रतीक्षित सुपरहिरो फिल्म ‘द ब्याटम्यान’को पूर्वनिर्धारित रिलिज स्थगित गरेको छ । डिज्नेको यो निर्णयलाई अन्य हलिउड स्टुडियोले पनि पछ्याएका छन् । प्रदर्शन स्थगित गर्ने निर्णयबारे डिज्नेका प्रवक्ताले भनेका छन्, ‘युक्रेनमा उत्पन्न गम्भीर मानवीय संकटलाई ध्यानमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.