केकीले ओके गर्लिन् त ‘प्रसाद २’ ?
अभिनेता विपिन कार्की र निर्माण युनिटको विवादका कारण रोकिएको फिल्म ‘प्रसाद २’ को छायांकन अझै सुरु हुन सकेको छैन । विपिन र निर्माण युनिटबीच विवाद मिलेपनि फिल्मको मुख्य अभिनेत्री नम्रता श्रेष्ठले छाडेको कारण छायांकन सुरु हुन नसकेको हो । फिल्म ‘ग्रहण’ सँग आफ्नो सेड्युल जुध्यो भन्दै नम्रताले फिल्म नभ्याउने बताएकी


