कलाकार रामचन्द्र अधिकारी भोलि अस्पतालबाट डिस्चार्ज हुने, भ्रमपूर्ण समाचारप्रति खेद व्यक्त
दुई सातादेखि अस्पतालमा उपचाररत अभिनेता रामचन्द्र अधिकारीलाई शनिबार डिस्चार्ज गरिने भएको छ । उनको उपचारमा सहयोग गर्दै आएको नेपाल चलचित्र कलाकार संघले यसबारे जानकारी दिएको हो । ‘उहाँको स्वास्थ्य सुधारोन्मुख छ र शनिबार डिस्चार्ज गर्ने जानकारी चिकित्सकले दिएका छन्,’ संघका सदस्य गोपाल ढकालले भने । निमोनिया भएपछि उनी चावहिलस्थित मेडिकेयर


