पल शाह प्रकरणकी ‘पीडित किशोरी’ले भनिन् : क्षतिपूर्ति बापतको रकम लिने मनसाय छैन

पल (पूर्णविक्रम) शाह प्रकरणमा ‘पीडित किशोरी’ले अदालतको फैसलाअनुसार आफूले क्षतिपूर्ति बापतको रकम नलिने बताएकी छन् ।फेसबुकमा मंगलबार बेलुका स्टाटस लेख्दै ती किशोरीले क्षतिपूर्ति बापतको रकम लिने आफ्नो मनसाय नरहेको उल्लेख गरेकी छन् । यसैसाता नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगको आरोपमा कलाकार शाहलाई दोषी ठहर गर्दै साढे २ वर्ष कैद

७०० करोड भारुमा ‘महाभारत’ बन्दै, फाइभ–डी फिल्ममा अक्षयकुमारदेखि अजय देवगणसम्म

भारतमा अहिलेसम्म ‘महाभारत’मा आधारित एउटा मात्र फिल्म बनेको छ, जसमा प्रदीपकुमार, पद्मिनी र दारासिंहले अभिनय गरेका छन् । जी नाडियावालाले यसलाई निर्माण गरेका थिए । ‘हेराफेरी’ र ‘वेलकम’ निर्माण गरेका उनका छोरा फिरोज नाडियावालाले ‘महाभारत’लाई पुनः निर्माण गर्दैछन् । अहिलेसम्म पर्दामा नहेरिएको भव्यता पस्कने उनको तयारी छ । ‘महाभारत’ निर्माण

वसन्त र गर्मीयामका लागि प्रबल गुरुङले ल्याए नियोनका चम्किला पहिरन

आगामी वसन्त र गर्मीयामका लागि फेसन डिजाइनर प्रबल गुरुङले डिजाइन सार्वजनिक गरेका छन् । न्युयोर्कस्थित राष्ट्रसंघीय प्लाजाको रनवेमा नेपाली फेसन डिजाइनरले आगामी सन् २०२३ को लागि पहिरन ल्याएका हुन् । फेसन म्यागजिन भगले प्रबलको रनवेबारे १० शब्दको समीक्षा लेखेको छ, ‘पंक रकका क्रान्तिकारीहरु नियोन ब्राइट टुल र सिफमा सजिएका थिए

अन्तर विद्यालय लोक नृत्य प्रतियोगिताको उपाधि चिनारीलाई

क्रेजी सवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाद्वारा आयोजित अन्तर विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगितामा वडा न २ देविगन्जमा स्थापित चिनारी बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ । ५८ औं बाल दिवसको अवसरमा मंगलबार आयोजित नृत्य प्रतियोगिता वडा नं. २ मै स्थापित रेडस्टार बोर्डिङ स्कुल दोस्रो र वाल्मीकि बोर्डिङ

सिनेमाको ‘सीमा’ भत्काउने विश्वचर्चित निर्देशक जाँ लुक गोडार्डको निधन

फ्रान्सेली ‘न्यू वेभ सिनेमा’का पिता मानिने विश्व चर्चित निर्देशक जाँ लुक गोडार्डको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उनी निकट स्रोतलाई उद्धृत गर्दै गोडार्डको निधन भएको रोयटर्सले जनाएको छ ।  ‘ब्रेथलेस’ एण्ड ‘कन्टेम्प्ट’जस्ता विश्वप्रशंसित फिल्म निर्देशन गरेका उनी संसारका महान् फिल्ममेकरमध्ये पर्छन् । गोडार्ड निर्देशित ती दुई फिल्मले

आर्यन र सुफियालाई लिएर इन्डो–नेपाली फिल्म ‘सायरा’ बन्ने

नेपाल र भारतको संयुक्त लगानीमा फिल्म ‘सायरा’ निर्माण हुने भएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । निर्माणमा भारतीय निर्माता पुष्कर झा र नेपाली कम्पनीहरु डीबीआर मिडिया एण्ड मुभिज प्रालि र आइविल प्रोडक्सन अस्ट्रेलियाले सहकार्य गर्नेछन् । आर्यन सिग्देल, सुफिया सिद्दिकी र कविता नेपालीको प्रमुख भूमिका

‘के घर के डेरा’को पोस्टर रिलिज, ‘छक्कापञ्जा ४’सँग भीडन्त निश्चित भएको हो ?

दीपेन्द्र के खनाल निर्देशित मल्टिस्टारर फिल्म ‘के घर के डेरा’को थिएट्रिकल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, आशान्त शर्मा, रविन्द्र झा फिचर्ड छन् । सार्वजनिक दुई पोस्टरले दुई कथा भन्छन् । एकमा कलाकारहरु आ–आफ्नो चरित्रमा छन् र अर्कोमा विपिन

निश्चलको आक्रोश : ज्यानभन्दा ठूलो भीआईपीको सवारी हुँदैन

भीआईपीको सवारीका कारण राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेपछि सेलिब्रिटी समेत क्रुद्ध बनेका छन् । फिल्म निर्देशक निश्चल बस्नेतले त ट्राफिकले एम्बुलेन्सलाई रोक्नु गलत भएको बताएका छन् । ज्यानभन्दा ठूलो सवारी कुनै भीआईपीको नहुने बताउँदै ‘लुट’ फेम्ड निर्देशकले फेसबुकमा यसबारे क्याप्सन लेख्दै विरोध गरेका छन् । उनी लेख्छन्, ‘कसैले ती भीआईपीलाई

सञ्चितालाई लिएर १८ वर्षपछि ‘धड्कन २’ निर्देशन गर्दै नरेश पौड्याल

  फिल्म ‘धड्कन’ निर्माणको १८ वर्षपछि निर्माता तथा निर्देशक नरेश पौड्याल दोस्रो श्रृंखला लिएर पुनरागमन गर्दैछन् । मंगलबार फिल्मको औपचारिक घोषणा गर्दै उनले अभिनेत्री सञ्चिता लुइँटेल फिल्ममा जोडिएको जानकारी दिए । लभ–क्राइम जनरामा निर्माण हुने फिल्मलाई पौड्यालले नै निर्माण तथा निर्देशन गर्दैछन् । अघिल्लो भागका कुनै कलाकार नदोहोरिने र प्रमुख

एमी अवार्डमा रचियो इतिहास : जेन्डाया उत्कृष्ट अभिनेत्री, ली–जङ उत्कृष्ट अभिनेता

टेलिभिजन र ओटीटीतर्फको सर्वोच्च अवार्ड मानिने एमी २०२२ मा दुई इतिहास रचिएका छन् । एचबीओ टेलिभिजनको सिरिज ‘युफोरिया’बाट जेन्डायाले पनि दुई इतिहास रचिन् । पहिलो– अभिनेत्री विधामा जित हासिल गर्ने अहिलेसम्मकै कान्छी एक्ट्रेस र दोस्रो– अभिनेत्री विधामा जित हासिल गर्ने पहिलो अश्वेत अभिनेत्री । ड्रामा सिरिज विधातर्फ नेटफ्लिक्स सिरिज ‘स्क्वीड
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.