लैनसिंह वाङदेलको चर्चित उपन्यासमा आधारित फिल्म ‘अभिन्न’को पोस्टर सार्वजनिक
लैनसिंह वाङ्देलद्वारा लिखित चर्चित उपन्यास ‘लंगडाको साथी’मा आधारित फिल्म ‘अभिन्न’को पोस्टर सार्वजनिक भएको छ । अभिनेता कार्मको मुख्य भूमिका रहेको फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् । सिनेमा हलमा रिलिजअघि फेस्टिभलमा फिल्म पठाउने तयारी भइरहेको जानकारी कार्मले दिए । छायांकन सकिएको फिल्मको अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको छ भने चाँडै


