बक्स अफिसमा ‘कबड्डी ४’ र ‘टप गन’को प्रतिस्पर्धा हुने, मल्टिप्लेक्समा दबाब
आगामी जेठ १३ गते नेपाली बक्स अफिसमा दयाहाङ राई स्टारर ‘कबड्डी ४’ र टम क्रुज अभिनित हलिउड फिल्म ‘टप गन माभेरिक’बीच प्रतिस्पर्धा हुने भएको छ । प्यारामाउन्ट पिक्चर्सको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले ‘टप गन’को प्रदर्शन मिति घोषणा गरेको हो । मल्टिप्लेक्समा यी दुवै फिल्मले एकअर्काको व्यापारलाई प्रभावित पार्ने अनुमान गरिएको


