फिल्म ‘रीत’ निर्माण हुने
फिल्म ‘रीत’ निर्माण हुने भएको छ । फिल्म फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण गर्न लागेको हो । फिल्मको शुभ मुहूर्त पूर्व खानेपानी मन्त्री विना मगरले गरेकी छन् । पूर्वराज्य मन्त्री श्रीप्रसाद जबेगु, विमला खजुम, विशाल सेनेहाङ, आयुष नेयोङ, यासेली योङहाङ, भीम थेबे, उदय सुब्बा, असली वनेम, दिलिप योङहाङलगायत कलाकारको अभिनय रहने


