२७ चैत्रमा मुकेश र सविनाको ‘गुड फ्रेन्ड’

नयाँ वर्ष ०७८ को अवसर पारेर फिल्म ‘गुड फ्रेन्ड’ २७ चैत्रबाट प्रदर्शनमा आउने भएको छ । यो मितिमा आउने भनिएको सबै फिल्म सरेको कारण ‘गुड फ्रेन्ड’ २७ चैत्रमा आउन लागेको हो । साथी साथी बीचको सम्बन्ध, प्रेम र समर्पणको कथामा निर्माण भएको फिल्मको ट्रेलर समेत सार्वजनिक गरिएको हो । ट्रेलरमा

आर्यनले लेखे–‘नयाँ प्रोजेक्ट ‘मिरर’

लागूपदार्थ दुव्र्यसनीको कथामा बन्न लागेको चलचित्र ‘मिरर’को छायांकन वैशाखको दोश्रो साताबाट सुरु हुने भएको छ । कोरियोग्राफरको रुपमा चर्चा बटुलेका कविराज गहतराज यसका निर्देशक हुन् । यो चलचित्रमा नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहने खबर अनलाइनखबरले सार्वजनिक गरेको थियो । तर, यसको निर्माणपक्षले भने यो

अब नयाँ फिल्म कहिले ?

चैत्र २७ गते ‘लप्पन छप्पन २ र कृष्ण लीला’ रिलिज भएको भए नेपाली चलचित्र क्षेत्रले लामो श्वास फेर्ने थियो । यी दुई चलचित्र गतबर्ष प्रदर्शनका लागि तयार भएर पनि अन्तिम समयमा पोष्टपोन्ड भएका ‘प्रेमगीत ३ र चपली हाइट ३’कै अवस्था भोग्न वाध्य भए । कारण, कोरोनाको दोश्रो लहर सुरु भएपछि

चर्चित गायक बप्पी लहरी कोरोना संक्रमित

बलिउडको चर्चित गायक बप्पी लहरी कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमणका कारण अहिले उनलाई ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । बप्पीको बिषयमा यो जानकारी उनकी छोरी रीमा लहरीले दिएकी हुन् । ‘बप्पी दाले निकै सावधानी अपनाएका थिए । तै पनि उनमा कोविड १९को हल्का लक्षय पाइएको छ,’ रीमाले

सौतिनी छोरी सहित माल्दिभ्समा दियले मनाईन हनिमुन !

बलिउड । नायिका दिया मिर्जा १५ फेब्रुअरीमा विवाह बन्धनमा बाँधिएकी हुन् । नजिकका आफन्त र साथीभाइको मात्र उपस्थितीमा उनले विहे गरेको थिइन् । उनले बैभव रेखीसँग विवाह गरेकी हुन् । बैभवको पनि पहिलो विवाह सफल हुन सकेन । उनले योगा र जीवनशैलीको गुरु सुनैना रेखीसँग विवाह गरेका थिए । दियासँग

अञ्जु पन्तकी छोरी पारितोषिका ‘मोडल हन्ट’ को सेकेन्ड रनरअप विजेता

  गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त फेसन प्रतियोगीता ‘मोडल हन्ट नेपाल २०२१’ को तेस्रो विजेता भएकी छन्। शनिबार साँझ सोल्टी होटल क्राउन प्लाजामा भएको कार्यक्रममा पुरुषमा प्रविण चापागाई र महिलामा अनिशा शाक्य विजेता भएका थिए। सिजन ६ अन्तर्गत भएको प्रतियोगीतामा पुरुषतर्फ मिनाल्ड लामिछाने फस्ट रनरअप र अनुप कार्की सेकेन्ड

किरण खेरलाई ब्लड क्यान्सर

बलिउडकी सफल कलाकार तथा चन्डीगढबाट भारतीय जनता पार्टीकी सांसद बनेकी किरण खेर मायलोमा नामक रोगबाट ग्रसित भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो एक प्रकारको ब्लड क्यान्सर हो । उनको यतिबेला मुम्बइमा उपचार भैरहेको र उनी निको हुँदै गएको भारतीय संचार माध्यमले जनाएका छन् । भाजपाका चन्डीगढ अध्यक्ष अरुण

बनारसको घाटमा सौन्दर्याको हट फोटो सुट, युजर्सको गरे यस्तो कमेन्ट

मुम्बई । अभिनेत्री सौन्दर्या शर्माको अक्सर बोल्ड लुक्सका कारण चचा हुने गर्छ । शर्माले यतिबेला होली अवसर पारेर एक फोटो सुट समेत गराएकी छन् । जसले अहिले चर्चा बटुली रहेको छ । बनारसको एक घाटमा खिचाइएको तस्बिर उनले आफ्नो इस्टा अकाउन्टबाट शेयर गरेकी हुन् ।   लुक्सको कुरा गर्ने हो

सकियो वर्षाको ‘ए साथी सुन’

  राघव आचार्य निर्देशित फिल्म ‘ए साथी सुन’को छायाँकन सकिएको छ । महाशिवरात्रिको दिन ललितपुरको खोकनाबाट सुरु भएको फिल्म बुधबार सकिएको हो । गीत बाहेक फिल्मको छायाँकन १६ दिनमा सकिएको हो । अभिनेत्री वर्षा सिवाकोटीले हेटौंडामा आजदेखि उक्त फिल्मको छायांकन पुरा भएको फेसबुकमार्फत जानकारी गराएकी छिन् । ‘कम समयमा राम्रो

प्रदर्शक भन्छन्–‘एमजी दिन सक्दैनौं, प्रतिशत बढाउन सकिन्छ’

कोरोनाका कारण ठप्प रहेका हलहरु पौष १० गतेबाट एकफर्ती र पौष २६ गतेबाट सरकारी निर्णय अनुसार नै संचालनमा आए । १० महिनासम्म हलमा ताला लगाउनु पर्दा मारमा परेका व्यवसायीहरु हल खुलेपछि उत्साहित थिए । चलचित्र रिलिज हुने र दर्शकको चाप हलमा बढ्ने आशा उनीहरुमा थियो । तर, हल खुलेपछि रिलिज
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.