कंगनाले भावुक हुँदै लेखिन्, ‘म एक अनावश्यक बच्चा थिएँ’
बलिउड अभिनेत्री कंगना रनौट सधैजसो चर्चा र विवादको घेरामा हुन्छिन् । उनी सामाजिक संजालमा पनि निकै सक्रिय छिन् । साथै कुनैपनि मुद्दामा आफ्नो तर्क दिइरहेकी हुन्छिन् । हालै मात्र कंगनालाई ‘मर्णिकर्णिका’ र ‘पंगा’का लागि राष्ट्रिय पुरस्कार प्राप्त भयो । यसपछि उनलाई धेरैले तारिफ गरिरहेका छन् । फिल्ममेकर विवेक रन्जन अग्निहोत्रीले


