जोखिम नमोल्ने सोचमा कियरा
नायिका कियरा अडवानीले चलचित्र ‘कविर सिंह’बाट दर्शकको मन जितिन् । कियरालाई बलिउडमा स्थापित गर्न यो चलचित्रको ठूलो भूमिका छ । यो चलचित्र ब्लकबस्टर भएपछि कियराले निर्माता मुराद खेतानीकै ब्यानरमा बनेको चलचित्र ‘भूल–भूलैया २’मा पनि काम गरिन् । निर्माता खेतानी महिला केन्द्रित चलचित्र बनाउने तयारीमा छन् । सानो बजेटको यो चलचित्रका


