‘हिजो आजका कुरा’ले थाल्यो मोफसल टुर

पारिवारिक कथामा निर्माण भएको फिल्म ‘हिजो आजका कुरा’ ले  (शुक्रबार) बाट मोफसल टुर सुर गरेको छ । फिल्मको प्रचारका लागि निर्माण युनिटले कलाकार सहित मोफसल टुर थालेका हो । फिल्मले आजै बिहान नेपालगञ्जस्थित भाटभटेनी सुपरमार्केटमा दर्शकहरुसँग साक्षात्कार गरेको थियो । फिल्मको प्रचार प्रशारणलाई व्यापकता दिन मोफसल टुर थालिएको निर्देशक साकार

‘प्रेमगीत ३’ले २ करोड ग्रस बढीको ओपनिङ गर्ने प्रक्षेपण

‘प्रेमगीत ३’को नेपाली संस्करणले घरेलु बक्स अफिसमा पहिलो दिन दुई करोड रुपैयाँ ग्रसभन्दा बढीको ओपनिङ गर्ने देखिएको छ । शुक्रबार मध्यान्हसम्मको टिकट बिक्री, अकुपेन्सी र ट्रेन्डिङ हेर्दा फिल्मको न्यूनतम ओपनिङ दुई करोड रुपैयाँ हुने अपेक्षा छ । हिन्दी संस्करण पनि रिलिज भएको भए यसले ‘कबड्डी ४’को ओपनिङ कीर्तिमानलाई उछिन्ने प्रक्षेपण

‘हिजो आजका कुरा’ले थाल्यो मोफसल टुर

पारिवारिक कथामा निर्माण भएको फिल्म ‘हिजो आजका कुरा’ ले आज (शुक्रबार) बाट मोफसल टुर सुर गरेको छ । फिल्मको प्रचारका लागि निर्माण युनिटले कलाकार सहित मोफसल टुर थालेका हो । फिल्मले आजै बिहान नेपालगञ्जस्थित भाटभटेनी सुपरमार्केटमा दर्शकहरुसँग साक्षात्कार गरेको थियो । फिल्मको प्रचार प्रशारणलाई व्यापकता दिन मोफसल टुर थालिएको निर्देशक

‘नालापानी’ टिजर : अंग्रेज फौजलाई हराउने नेपाली वीरताको कथा फिल्ममा

कात्तिक ४ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नालापानी’को टिजर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मबारे जानकारी दिइयो । रिमेश अधिकारी निर्देशित फिल्मले नेपाल–अंग्रेजबीच नालापानीमा भएको युद्धको कथा पेस गर्छ । नेपाल एकीकरणका बेला बलभद्र कुँवरको नेतृत्वमा नेपाली फौजले अंग्रेज फौजमाथि हासिल गरेको विजय यसमा चित्रित छ

‘प्रेमगीत ३’ ले चलचित्र क्षेत्रमा दुई चिरा : एउटा भुवन केसी, अर्को सन्तोष सेनको पक्षमा

‘प्रेमगीत ३’ का कारण नेपाली चलचित्र क्षेत्र दुई चिरामा विभाजन भएको छ । नाम चलेका कलाकार अहिले एक अर्को ध्रुवमा खडा भएका छन् । ‘प्रेमगीत ३’ अहिले नेपाली र हिन्दी भाषामा विश्वभर एकसाथ हजारभन्दा सिनेमा हलमा प्रदर्शन हुँदैछ । नेपालमा समेत हिन्दी भाषामा डब भएको ‘प्रेमगीत ३’ रिलिज हुने भएपछि

ओस्कार इफेक्ट : ‘ऐना झ्यालको पुतली’को शो संख्या र अकुपेन्सी बढ्यो

नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएसँगै फिल्म ऐना झ्यालको पुतलीले बक्स अफिसमा राम्रो कमाइ गर्ने संकेत देखिएको छ । मल्टिप्लेक्सले शोमा वृद्धि गरेका छन् । पहिलो साता सुस्त देखिएको फिल्मको अकुपेन्सी बलियो वर्ड अफ माउथको कारण दोस्रो सातामा केही बढेको छ । ‘ओस्कार इफेक्ट’ले अकुपेन्सी र शोमा वृद्धि भएको देख्न सकिन्छ

अस्करका लागि ‘ऐना झ्यालको पुतली’ सिफारिस

अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९५औं सँस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्म मध्येबाट ‘ऐना झ्यालको पुतली’ लाई सिफारिस गर्ने निर्णय गरेको हो । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म

अस्ट्रेलिया प्रिमियर हुँदै ‘नालापानी’

ऐतिहासिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘नालापानी’ को अस्ट्रेलियामा ग्राण्ड प्रिमियर गरिने भएको छ । तिहारको अवसर पारेर कार्तिक ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म अस्ट्रेलियामा एम्सन इन्टरटेन्टमेन्ट, ग्रीन हिल्स इन्टरटेन्टमेन्ट, आरकेएस अस्ट्रेलिया र अर्बिट अस्ट्रेलिया ग्रुपले मिलेर प्रिमिएर गर्न लागेको हो । फिल्म अगामी शनिवार अर्थात २४ सेप्टेम्बरमा प्रिमियर

सौगात र वर्षाको ‘लाखे’ जापानका लागि बिक्री

सस्पेन्स थ्रीलर जनराको मल्टिस्टारर फिल्म ‘लाखे’ को जापान राइट बिक्री गरिएको छ । जापान निवासी युवा ब्यवसायी तथा समाजसेवी जेबी गुरुङले महंगो मूल्यमा आफ्नो फिल्मको जापान प्रदर्शन अधिकार लिएको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बताए । निर्देशक सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी,

दीपक मनाङेको ‘दुई नम्बरी’ सिड्नीमा प्रदर्शन हुने

गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे निर्माता रहेको फिल्म ‘दुई नम्बरी’ अष्ट्रेलियाको सिड्नीमा पनि प्रदर्शन हुने भएको छ । अष्ट्रेलिया प्रदर्शन जिम्मा लिएको फन्टाष्टिक इभेन्टका गगन शर्माले फिल्म अक्टोबर ७ देखि सिड्नीमा प्रदर्शन हुने जानकारी दिए । उनले फिल्मको अष्ट्रेलिया राम्रो क्रेज देखिएकोले प्रदर्शन गर्न लागेको बताए ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.