सकियो केकीको ‘घिन्ताङ’

फिल्म ‘घिन्ताङ’ को छायाँंकन सकिएको छ । एक गीतको छायाँकन थाती राख्दै फिल्म सकाइएको निर्देशक दीपक श्रेष्ठले बताए । ‘फिल्मको एक गीत जहिले छायाँकन गर्दा पनि हुन्छ । फिल्मको सिनहरु भने सबै सकियो’ निर्देशक श्रेष्ठले भने, ‘गीतको छायाँकन दसैँ पछि हुन्छ ।’काभ्रेमा छायाँकन गरिएको फिल्मको निर्माता पनि दीपक श्रेष्ठ हुन्

‘बुलाकी’ मा सुरक्षा पन्त

अभिनेत्री सुरक्षा पन्त फिल्म ‘बुलाकी’ मा अनुबन्धित भएकी छन् । फिल्म ‘ग्रीन बर्ड’ को छायाँकन भर्खर पुरा गरेकी पन्तसँगै यो फिल्ममा नरेन खड्का समेत मुख्य भूमिका रहेको छ । अभिनेता नरेनले सामाजिक सञ्जालमा एक तस्बिर पोष्ट गर्दै फिल्मको बारेमा जानकारी दिएका छन् । जारी प्रथाको कथामा बन्न लागेको फिल्मको कात्तिकबाट

शोभितसँगको भेटमा राजेश हमालले के भने ?

नेपाली चलचित्रका धेरै दर्शकले राजेश हमाललाई ‘महानायक’ मान्छन् । तर, केही चलचित्रकर्मीले अझै पनि हमाललाई ‘महानायक’ मान्न तयार छैनन् । यसैले, हमाललाई केही संस्थाले दिएको ‘महानायक’को उपाधिमाथि विवाद सिर्जना हुँदै आएको छ । नायक राजेश हमाललाई ‘महानायक’ नमान्ने चलचित्रकर्मीमा शोभित बस्नेत पनि एक हुन् । जसले बारम्बार यो बिषयमा हमालको

घटस्थापनाको अवसर पारेर फिल्म ‘एक’ रिलिज

निर्देशक मनोज पण्डितको फिल्म ‘एक’ रिलिज भएको छ । घटस्थापनाको अवसर पारेर रिलिज भएको यो फिल्म हलमा नभए डिजिटल प्लेटफर्म ओटिटीमार्फत रिलिज भएको हो । दर्शकले अहिले चलचित्र घरमा भन्दा ओटीटी प्लेटफर्ममा फिल्म हेर्ने देखेर डिजिटल रिलिज गरिएको निर्देशक पण्डितले बताए । ‘फिल्म रिलिजका लागि अहिले ओटिटी प्लेटफर्म पनि राम्रो

दीपकले लेखेको ‘राजा ब्याक अगेन’ को अर्थ के हो ?

निर्देशक दीपकराज गिरीले चलचित्र ‘छक्का पन्जा’को सिरिजमा आफूलाई ‘राजा’ पात्रको रुपमा प्रस्तुत गरे । यसपछि, दीपकलाई ‘राजा’ भन्नेहरु धेरै छन् । उनको यो भूमिकालाई दर्शकले निक्कै रुचाए । उनै, दीपकले सामाजिक संजालमा ‘राजा ब्याक अगेन’ भनेर लेखेपछि धेरैले उनले चलचित्र ‘छक्का पन्जा ४’ बनाउन लागेको वुझेका छन् । उसो त,

टिजरमा यस्तो छ ‘चोर र पुलिस’

फिल्म ‘चोर र पुलिस’ ले टिजर ल्याएको छ । तिहारको अवसर पारेर कार्तिक १७ गतेदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको फिल्मको टिजर फिल्मका केही महत्वपूर्ण दृश्यले प्रथामिकता पाएको छ । आरएल मोक्तानको निर्देशन रहेको फिल्ममा धिरेन शाक्य, राजेन्द्र खड्की, बुद्धि तामाङ, जयनन्द लामा, जयकिसन बस्नेत, रवि गिरी, शोभित बस्नेत, रामचन्द्र

म्युजिक भिडियोमा साम्राज्ञीको पारिश्रमिक ५ लाख

नेपाली चलचित्रकी हट केक नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्रमा काम गरेको १६ लाखसम्म पारिश्रमिक वुझेकी साम्राज्ञीले म्युजिक भिडियोमा काम गर्न खासै रुची देखाइनन् । तर, उनले निषेधाज्ञापछि भने ट्रि इन्टरटेन्मेन्टले निर्माण गरेको एक भिडियोमा काम गरिन् । उनले अभिनय गरेको भिडियो असोज २० गते काठमाडौंमा एक भव्य कार्यक्रमको

१९ दिनमै सकियो फिल्म ‘ग्रीन बर्ड’

फिल्म ‘ग्रीन बर्ड’ को छायांकन सकिएको छ । १९ दिनमै फिल्मको छायाँकन सकिएको निर्माण युनिटले जानकारी दियो । २५ दिनको सेड्युल सहित छायांकनमा निस्किएको फिल्म अनुमानित समय अगाडि नै सकिएको हो । चितवन–नवलपुरमा छायाँकन भएको फिल्मका निर्देशक प्रमोद कँडेल हुन् । फिल्ममा अभिनेत्री सुरक्षा पन्त, कमलमणि नेपाल र अफरान अलीको

‘डाँडाको वर–पिपल’ : चलचित्रको प्रचारभन्दा ‘महानायक’ को कन्ट्रोभर्सी धेरै !

‘डाँडाको वर–पिपल’ को यही असोज २६ गते (फूलपाती)बाट प्रदर्शनमा आउने फिल्म हो । शोभित बस्नेत निर्देशित फिल्मको रिलिज मिति नजिकिँदै गर्दा प्रचार प्रसार भने त्यति देख्न पाइएको छैन । फिल्मका निर्देशक शोभित बस्नेतले आइतबारबाट फिल्मको व्यापक प्रचार प्रसार सुरु हुने बताए । ‘हामी फिल्मको ट्रेलर र अन्य सामाग्री रिलिजको तयारीमा

फिल्म ‘थेत्लङ्’ को अमेरिकामा विषेश प्रदर्शन

किशोर सुब्बाको निर्देशन रहेको फिल्म ‘थेत्लङ्’ को विषेश प्रदर्शन अमेरिकामा हुने भएको छ । किराँत याक्थंङ् चुम्लुङ् अमेरिकाको विशेष पहलमा फिल्मको विषेश शो आयोजना हुन लागेको हो । १४ नोभेम्बर २०२१ फिल्मको विषेश शो ग्यालजुङ्ग हल युएसएमा राखिएको निर्देशक सुब्बाले बताए । ओपेरा क्रियशन्स प्रोडक्सनको ब्यानरमा निर्मित फिल्म सिक्किमका विभिन्न
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.